पालिकाका आइसोलेशन खाली

चितवन।कोरोना सङ्क्रमण दर बढ्दै जाँदा गत जेठ र असारमा ती आइसोलेसनमा दैनिक ५० भन्दाबढी बिरामीको उपचार गराइएको चितवन स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार जिल्लाका सात पालिकामा १२५ श्ययाको आइसोलेशन स्थापना गरिएको थियो । भरतपुर महानगरपाकिलामा …

भदौ २३ गतेदेखि सङ्ग्रहालय लगायत पर्यटकीय स्थल खुलाइने

ललितपुर । पाटन दरबार क्षेत्र मङ्गलबजारमा अवस्थित ‘पाटन सङ्ग्रहालय’ आउँदो बुधबारदेखि खुला गरिने भएको छ ।  महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले एक सूचना जारी गरी यही भदौ २३ गतेदेखि सङ्ग्रहालयलगायत दरबार क्षेत्रका साथै अन्य पर्यटकीय स्थलसमेत खुलाइने जानकारी गराउनुभएको …

नयाँ वर्षको भीडभाड: कोरोना भाइरस सङ्क्रमणको त्रास शून्य

काठमाडौँ। कोरोना भाइरस सङ्क्रमणको दोश्रो लहरको जोखिम बढेको भन्दै सरकारले सचेत हुन आग्रह गरिरहेको छ । सरकारले सकेसम्म भीडभाड नगर्न र मास्क लगाउन पनि अनिवार्य गरिरहेको छ । तर, भक्तपुरका पर्यटकीय क्षेत्र रानीकोटदेखि नगरकोटसम्म नेपालीले नयाँ वर्ष मनाउनमा मस्तसँग रमाएका …