भीआईपीको रबाफमा सुरक्षाकर्मीको लर्को

भीआईपीको अघिपछि खटिएका सुरक्षाकर्मी घटाएर शान्तिसुरक्षा र सिमानामा पठाउने भन्दै जारी भएको कार्यविधि वर्ष दिन नपुग्दै सरकार आफैंले मिचेको छ । मंसिरमा पास भएर फागुनदेखि लागू भएको कार्यविधिअनुसार पाँच सय सुरक्षाकर्मी फिर्ता गरिएका थिए तर अहिले फेरि नेताकै सेवामा खटाउन थालिएको …

एमाले केन्द्रीय कमिटी बैठक : एकतामा आउन अध्यक्ष ओलीको आग्रह

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक जीव र कम्युनिष्ट आन्दोलन जोगाउनुपर्नेमा जोड दिँदै असन्तुष्ट पक्षलाई एकतामा आउन आग्रह गर्नुभएको छ । केन्द्रीय कमिटीको जारी १० पूर्ण बैठकको तेस्रो दिन आज अध्यक्ष ओलीले १० बुँदे सहमतिलाई कार्यान्वयन …

न्यूनतम साझा कार्यक्रममार्फत सरकारलाई प्रभावकारी बनाउने माओवादीको निर्णय

नेकपा (माओवादी केन्द्र)ले सत्ता गठबन्धनमा सामेल दलका भावनाअनुसार न्यूनतम साझा कार्यक्रम बनाएर सरकारलाई प्रभावकारी बनाउन निर्णय गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले गठबन्धनको साझा कार्यक्रम ल्याउने र सरकारमार्फत त्यसलाई कार्यान्वयन गर्ने निर्णय गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले …

नयाँ सरकार गठनका लागि भेटघाटमा ब्यस्त कांग्रेस

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि नेपालको संविधानानुसार नयाँ सरकार गठनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कसरत गरेको छ। मंगलबार सभापति शेर बहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान …

सरकार गठनको कसरतमा कांग्रेस, माओवादी र जसपा

काठमाडौं । प्रतिनिधि सभामा दोसो, तेसो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बहुमतीय सरकार गठन कसरत थालेका छन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत नपाएपछि नयाँ सरकार गठनका लागि बाटो …

आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न विरोधीहरुका स्वार्थलाई मलजल: ओली

काठमाडौं । प्रधानमन्त्री एवम् सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक जीवनमा उत्पन्न भएको राजनीतिक घटनाक्रमबारे आइतबार एक प्रेस विज्ञप्ति जारी गरी नेपाल-खनाल पक्षलाई लक्षित गर्दै आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न विरोधीहरुका स्वार्थलाई मलजल गरेको आरोप लगाउनु …

लोकतन्त्रका लागि सँगै लडेका दलबीच सहकार्य गर्नुपर्छ: प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रका लागि सँगै लडेका दलबीच सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको छ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बुधबार साँझ बूढानीलकण्ठ निवासमा भएको भेटमा संसद्मा …

सरकारको राजनीतिक आशय गलत रहेको नेकपा माओवादी केन्द्रको निष्कर्ष

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)ले सङ्घीय संसद्को नियमित अधिवेशन बोलाउनुपर्ने अवस्थामा विशेष अधिवेशन बोलाइनाले सरकारको राजनीतिक आशय गलत रहेको निष्कर्ष निकालेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा मंगलबार बसेको स्थायी समिति बैठकले संसद्को नियमित अधिवेशन बोलाउनाको सट्टा प्रधानमन्त्रीले विश्वासको मत लिने भनी …

वैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिने, राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको अधिवेशन आह्वान

काठमाडौँ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको अधिवेशनआह्वान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि संसदको बैठक डाक्न शिफारिस गरे अनुसार वैशाख २७ गते …

नेकपा एमालेको माधव पक्षलाई थप घाटा : अदालतद्धारा अन्तरिम आदेश दिन अस्विकार

काठमाडौँ । पछिल्लो समय समानान्तर कमिटि गठन गर्दै हिंडेका नेकपा एमालेको माधव पक्षलाई एकपछि अर्को घाटा थपिएको छ । सर्वोच्च अदालतले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का माधव नेपाललगायत नेताहरूले आफूमाथि हुन लागेको कारबाही रोकी पाऊँ भन्दै दिएको रिटमा अन्तरिम …