प्रधानन्यायाधीशको राजीनामा बटमलाइन बन्दा फुलकोर्ट बैठक अनिश्चित

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामालाई न्यायाधीशहरूले मुख्य बटमलाइन बनाउँदा गोलाप्रथाबाट पेसी तोक्ने कार्यविधि पारित गर्न बोलाउन लागिएको फुलकोर्ट बैठक अनिश्चित बनेको छ । सर्वोच्चकै न्यायाधीशहरूको मागबमोजिम गोलाप्रथाबाट पेसी तोक्ने कार्यविधिको मस्यौदा तयार भए पनि प्रधानन्यायाधीशले बोलाएको फुलकोर्टमा नजाने …

परिचयपत्र तथा पञ्जीकरण विभागसँगको सहकार्यमा विद्युतीय राहदानी जारी

काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँगको सहकार्य र समन्वयमा विद्युतीय राहदानी जारी गरेको छ । परराष्ट्रमन्त्री डा नारायण खड्काले आज यहाँ आयोजित एक कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीलाई पहिलो विद्युतीय राहदानी हस्तान्तरण गर्नुभयो । साथै उहाँले शताब्दी पुरुषको उपमा …

काङ्ग्रेस नेतृत्व सरकारको प्राथमिकता जनताको सुरक्षा: गृहमन्त्री

बुटवल । गृहमन्त्री बालकृष्ण खाणले नेपाली काङ्ग्रेस कार्यकर्ताको पार्टी र नेपाली जनताको साथी भएको बताउनुभएको छ। बुधवार नेपाली काङ्ग्रेस रुपन्देहीले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै गृहमन्त्री खाणले नेपाली काङ्ग्रेस सुदृढ र बलियो भयो भने जनताको हक  अधिकार …

पछिल्लो २४ घण्टामा ३६३ जनामा सङ्क्रमण पुष्टि, एकजनाको मृत्‍यु

काठमाडौं। पछिल्लो २४ घण्टामा ३६३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । दश हजार १०६ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, एक हजार ८८७ जनामा एन्टीजेन परीक्षण गरिएकोमा …

करदाताको गुनासो सम्बोधन गर्न सरकारले कुनै कसर बाँकी राख्दैन: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कर प्रणाली र कर प्रशासनलाई व्यवस्थित एवं जनताप्रति उत्तरदायी बनाइने बताउनुभएको छ । दशौँ कर दिवस २०७८ का अवसरमा आन्तरिक राजस्व विभागमा आज आयोजित कार्यक्रममा उहाँले करदाताको गुनासो सम्बोधन गर्न सरकारले कुनै कसर बाँकी नराख्ने …

मुख्यमन्त्री राईलाई विश्वासको मत प्राप्त

बिराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज विश्वासको मत प्राप्त गर्नुभएको छ । उहाँको पक्षमा पाँच राजनीतिक दलका गठबन्धनका ५० र विपक्षमा नेकपा (एमाले)का ४१ सांसदमध्ये सदनमा उपस्थित बहुमत सदस्यले मतदान गर्नुभएको थियो । गठबन्धनमा नेपाली कांग्रेसको …

इजलास बहिष्कार गर्दै आएका सर्वोच्चका न्यायाधीश इजलास फर्किने मनस्थितिमा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै इजलास बहिष्कार गर्दै आएका सर्वोच्च अदालतका सबै न्यायाधीश गोलाप्रथा लागू भए इजलास फर्किने मनस्थितिमा पुगेका छन् । नेपाल बार र सर्वोच्च बारका पदाधिकारीहरूसँग छलफलमा जुटेका १३ न्यायाधीशले प्रधानन्यायाधीश राणाको राजीनामासँगै मुद्दा सुनुवाइमा जाने …

प्रदेशको पहिचानका लागि विश्वविद्यालय: मुख्यमन्त्री पोखरेल

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले गण्डकी विश्वविद्यालयले आफ्नो स्रोत साधनको भरपुर उपयोग गर्दै देशका अन्य विश्वविद्यालयभन्दा फरक पहिचान स्थापित गर्नुपर्ने बताउनुभएको छ । गण्डकी विश्वविद्यालयले प्रकाशन गरेको अन्तर्राष्ट्रिय वैज्ञानिक कार्यशालाको कार्यपत्रको सङ्गालो ‘कन्फरेन्स प्रोसिडिङ्स’को मङ्गलबार पोखरामा विमोचन …

लिबियाको पूर्वी कमाण्डरले राष्ट्रपति पदका लागि उम्मेदवारी दिने

त्रिपोली। लिबियाको पूर्वी स्थित सेनाका कमाण्डर खलिफा हफ्तारले मङ्गलबार आफू राष्ट्रपति पदको लागि उम्मेदवारी दिने घोषणा गरेका छन्। “आज हाम्रो देश दुईवटा बाटो अगाडि उभिएको छ: स्वतन्त्रता र शान्तिको बाटो र तनाव, व्यर्थ र द्वन्द्वको बाटो । तर भविष्यको बाटो …

आर्थिक, व्यापारिक मुद्दालाई राजनीतिकरण गर्नुहुँदैन : राष्ट्रपति सी

बेइजिङ। चिनियाँ राष्ट्रपति सी चिनफिङले मङ्गलबार चीन-अमेरिका आर्थिक र व्यापारिक सम्बन्धलाई पारस्परिक रुपमा लाभदायक रहेको भन्दै दुई देशबीचको आर्थिक र व्यापारिक मुद्दालाई राजनीतिकरण गर्न नहुने बताउनुभएको छ । राष्ट्रपति सीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको भर्चुअल बैठकमा दुई पक्षले सहयोगको लागि …