कालोपत्र गर्नासाथ भत्किएको चापागाउँ–लेले सडक पुनः निर्माण गरिने

काठमाडौँ ।  सडकमा कालोपत्र गरिएको केही महिनामै भत्किएको चापागाउँ–लेले सडकका विभिन्न खण्ड पुनः निर्माण गरिने भएको छ । सुनाकोठीको आठ सय मिटर खण्ड र अरु खण्डमा पनि नयाँ हुने गरी मर्मत  गर्न लागिएको हो ।  चापागाउँ सडकमा अहिले भइरहेको संरचनामध्ये …

कांग्रेस महाधिवेशन : प्रतिनिधि बस्न सुन्धारा, ठमेल र गौशालाका होटल बुकिङ

काठमाडौं । नेपाली कांग्रेसको यही मङ्सिर २४ गतेदेखि सुरु हुने १४औँ महाधिवेशनमा भाग लिन काठमाडौँ आएका महाधिवेशन प्रतिनिधि बस्नका लागि तीन ठाउँमा होटल बुकिङ गरिएको छ । राजधानीको सुन्धारा, ठमेल र गौशालामा प्रतिनिधिलाई बस्ने व्यवस्था गरिएको छ ।  हालसम्म तीन …

बुटवल–नारायणगढ सडकखण्डको म्याद थप गर्न माग

चितवन ।बुटवल–नारायणगढ सडकखण्डको निर्माण कम्पनीले म्यादथप गर्न सरकारसँग माग गरेको छ । निर्माणाधीन सो खण्डमा कोरोना सङ्क्रमण, लगातारको वर्षासँगै ‘साइट क्लिरियर’मा ढिलाइ भएपछि कम्पनीले दुई वर्ष समयावधी थप गर्न  आग्रह गरेको हो ।  दाउन्ने–पश्चिमको सडक विस्तारको काम हेर्दै आएका इन्जिनियर …

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न माग

बाँके । राप्ती नदीमा अवैधरुपमा भइरहेको नदीजन्य पदार्थको उत्खनन रोक्न स्थानीयवासीले माग गरेका छन् । उत्खननले खेतीयोग्य जमिन कटान भई डुबानको जोखिम हुने जनाउँदै राप्तीसोनारी गाउँपालिका–६ का स्थानीयले चिन्ता व्यक्त गरेका हुन् । जल उपभोक्ता समितिको मूल नहरको इनटेकदेखि ढलैया, …

आजदेखि बाघ गणना शुभारम्भ

चितवन। चितवन र पर्सा राष्ट्रिय निकुञ्ज आजदेखि राष्ट्रिय बाघ सर्वेक्षण (गणना) सुरुआत हुँदैछ । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्ज सहित र आसपासका वन क्षेत्रमा बाघ पाइन्छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर सर्वेक्षण गरिँदै …

सुनवलमा बेलिब्रिजमा क्षति पुगेपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी। नवलपरासीको सुनवलमा बेलिब्रिजमा क्षति पुगेपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ । ट्राफिक प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख बासुदेव नेपालका अनुसार बेलिब्रिजमा समस्या आएपछि शनिबार साँझबाट सवारी आवागमन बन्द भएको हो। नारायणगढ-बुटवल सडक बिस्तारको क्रममा नयाँ पुल निर्माणको क्रममा खाडल …

सिरुटार–बिरुवा सडक निर्माण सुरु

भक्तपुर। नेपाल सरकारको रु २० करोडको लागतमा सूर्यविनायक नगरपालिका–१ स्थित सिरुटार–बिरुवा सडक निर्माण आजदेखि सुरु गरिएको छ । सडकको आज बागमती प्रदेशसभा सदस्य शशिजङ्ग थापाले शिलान्यास गर्नुभयो । ढलसहित ११ मिटर चौडाइ कालोपत्र सडकमा फुटपाथ, कुलो, सडकपेटी, हरियाली र उज्यालो …

३२ टन चिया नष्ट गरिँदै

मकवानपुर ।जिल्ला प्रशासन कार्यालय मकवानपुरले  बहुराष्ट्रिय कम्पनी युनिलिभरको ३२ टन चिया नष्ट गर्ने निर्णय गरेको छ ।   हेटौँडा उपमहानगरपालिका–२ स्थित बसामाडीमा रहेको सो बहुराष्ट्रिय कम्पनीको  चिया प्रशोधन केन्द्रबाट प्रशासनले सो म्याद गुज्रिएको चिया बरामद गरेको थियो । प्रशासनले कम्पनीका …

प्रधानन्यायाधीशका कामकारबाही र महाअभियोग लगाउन पर्याप्त आधार

काठमाडौँ । राष्ट्रिय सभाका सांसद र कानुन तथा न्याय क्षेत्रका व्यक्तिहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बहिर्गमन महाअभियोगबाट हुनुपर्ने बताएका छन् । नेपाल बार एसोसिएसनका पूर्वअध्यक्षसमेत रहेका राष्ट्रिय सभा सदस्य राधेश्याम अधिकारीले जबरामाथि महाअभियोग लगाउनुपर्ने चार वटा कारण दिए । अधिकारीका अनुसार, जबराले संवैधानिक …

चितवन र पर्सामा एकैसाथ बाघ गणना गरिँदै

चितवन। चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्ज सहित आसपासका वन क्षेत्रमा बाघको गणना गरिन लागिएको छ । यसका लागिआजदेखि चितवन राष्ट्रिय निकुञ्जमा दुईदिने तालिम सुरु गरिएको छ । यही मङ्सिर १९ देखि सुरुहुने सो गणनाका लागि करिव एकसय …