प्रकृतिले नै नियन्त्रण गर्‍यो मनाङको आगो

मनाङ । लामो समयदेखि मनाङको जङ्गलमा लागेको आगो नियन्त्रणमा आइरहेको छ । मानव संशाधनले नियन्त्रणमा लिन नसकेको आगलागी अहिले नियन्त्रण हुँदै गएको छ । मनाङमा हिउँ नपरेपछि जङ्गलमा लागेको आगो हिउँ पर्न थालेसँगै नियन्त्रणमा आउँदै गएको छ । करीब दुई …

हिमपात हुदाँ जनजीवन कष्टकर, किसान खुशी

बाजुरामा बिहीबार रातिदेखि हिमपात शुरु भएको छ । भारी हिमपातसंगै अत्याधिक चिसो बढेकाले यहाँको जनजीवन कष्टकर भएको छ । बाक्लो हिमपातका कारण किसान उत्साहित र खुशी भएका छन् भने व्यापारी चिन्तित भएका छन् । समयमै हिमपात र बर्षा नहुँदा खेतमा …

मेलम्ची खानेपानी आयाजनाको ‘हेडबक्स’ निर्माण तीव्र

काठमाडौँ । मेलम्ची खानेपानी आयाजनाअन्तर्गतको ‘हेडबक्स’ निर्माण दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ। गत पुसको दोस्रो सातासम्म सम्पन्न हनुपर्ने भए पनि ‘हेडबक्स’ को निर्माण विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ का कारण ढिलाइ भएको हो। त्यो अवधिमा काम सुस्तगतिमा भएकाले तोकिएकै अवधिमा …

वार्ताबाट समाधान खोज्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाण्डौ । राष्ट्रिय मानव अधिकार आयोगले आमहड्ताल जस्तो विरोधको कार्यक्रमले आम नागरिकको मानव अधिकारको उपभोगमा बाधा पर्ने भएकाले वार्ताका माध्यमबाट समाधान खोज्न आग्रह गरेको छ। आयोगका प्रवक्ता डा। टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा मानव अधिकारको संरक्षण गर्नका लागि …

पदोन्नति भएका ३१ जना प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । नेपाल सरकार गृह सचिवस्तरको माघ २१ गतेको निर्णयअनुसार जनपद तथा प्राविधिक प्रहरीतर्फको विभिन्न पदमा पदोन्नति भएका ३१ जना प्रहरी अधिकृतहरुलाई  दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।  प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच …

पर्यटकीय गन्तव्य बन्दै हेटौँडाको सहीद स्मारक उद्यान

वाग्मती ।  हेटौँडा भन्नासाथ धेरैको मनमा यहाँको शहीद स्मारक उद्यान सम्झिन्छन् । छोटो समयका लागि हेटौँडा आउने पनि एक पटक स्मारक भ्रमण गर्न खोज्छन् । पूर्व–पश्चिम यात्रा गर्ने र स्मारकको बारेमा जानकारी भएका पनि राजमार्गबाट एक किलोमिटर उत्तरतिर रहेको उद्यानमा …

टेलिकमलाई प्रतिस्पर्धी कम्पनीको रुपमा विकास गर्न मन्त्री गुरुङको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल टेलिकमलाई व्यावसायिक र प्रतिस्पर्धी कम्पनी बनाउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । टेलिकमको १७औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले अबका दिनमा टेलिकमलाई कसरी अगाडि …

कांग्रेस सभापति देउवाद्धारा दुख व्यक्त

नेपालि कांग्रेस तेर्हथुमका महाधिवेशन प्रतिनिधि ज्ञानबहादुर खत्रीको उपचारका क्रममा मृत्यु भएकोमा नेपालि कांग्रेसले दुख व्यक्त गरेको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयले बिहिबार एक बिज्ञप्ति जारि गर्दै खत्रीको निधन प्रति दुख व्यक्त गरेको हो ।  ‘नेपालि कांग्रेसका सभापति शेरबहादुर देउवाले …

मधेश आन्दोलनका दुई शहीदको शालिक चोरी

जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर–जनकपुर सडकखण्डको परिकौली चोकमा स्थापना गरिएको मधेश आन्दोलनका दुई शहीदको शालिक गएराति चोरी भएको छ  । मधेश आन्दोलन २०७२/७३ मा महोत्तरी जिल्लामा सुरक्षाकर्मीको गोली लागि शहीद भएका जलेश्वर नगरपालिका– ११ का वीरेन्द्र विच्छा र वडा नं …

स्वरोजगार अभियानमा सरकार : युवाहरुले पाउने भए सहुलियत ऋण

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले बेरोजगार युवालाई स्वरोजगार बनाउन सहुलियत दरमा ऋण दिने प्रक्रिया शुरुआत  गरेको छ । यस सम्बन्धी नगरपालिका र कृषि विकास बैंकबीच सम्झौता समेत भएको छ । नगरपालिकाले चालु आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा समावेश गरेको …