नेता नेपालसहित १४ सांसद्द्वारा कारबाही नगर्न पत्र

काठमाडौँ। नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना प्रतिनिधिसभा सदस्यले आफूहरुलाई पदमुक्त नगर्न सङ्घीय संसद् सचिवालयमा पत्र बुझाएका छन् । गत वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई संसद्मा विश्वासको मत दिने बैठकमा मत …

अन्तत: फुट्यो एमाले

काठमाडौँ। नेकपा एमाले औपचारिक रुपमा विभाजित भएको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा पार्टीको चुनाव चिह्न खुला किताब राखेर दल दर्ता गराएका छन् । ‘निर्वाचन आयाेगले दर्ता गरेको छ । अब प्रक्रिया अगाडि …

अध्यादेशमा ल्याप्चे लगाउने कसैलाई अध्यादेशको विरोध गर्ने हक छैन: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका युवानेता गगन थापाले संसद अधिवेशन अन्त्यगरे लगत्तै संसद छल्दै अध्यादेश ल्याउनु गलत भएको टिप्पणी गरेका छन । थापाले मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेकोप्रति दलविभाजन गर्ने अध्यादेश ल्याउनु …

नेपालसहित १४ सांसदको पद संकटमा

काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेको छ । एमालेले कारबाही गरेलगत्तै उनीहरूको सांसद पद संकटमा पर्ने देखिएको छ । सरकारले संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत पु¥याएर दल विभाजन गर्न सक्नेगरी राजनीतिक दलसम्बन्धी …

राजनीति व्यक्तिगत घाटा- नाफाको व्यापार होइन: नेता गुरुङ्

काठमाडौं । नेपाली कांग्रेस केन्द्रिय सदस्य एवम् युवा नेता धनराज गुरुङ्ले अध्यादेशबाट सत्ता जित्ने खेल खेल्दा राजनैतिक व्यवस्था प्रति नै बितृष्णा फैलिन सक्ने टिप्पणी गर्दै राजनीति व्यक्तिगत घाटा- नाफाको व्यापार नभएको बताएका छन । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश …

संसदअधिवेशन अन्त्यगरे लगत्तै अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास हो: डा भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले संसदअधिवेशन अन्त्यगरे लगत्तै अध्यादेश ल्याउनु र सांसद पद जोगाउने गरी दलविभाजन गर्ने अध्यादेश ल्याउनु प्रतिनिधिमूलक लोकतन्त्रकै हत्या भएको टिप्पणी गरेका छन । मंगलवार बसेको मन्त्रिपरिषद् …

३ दिनभित्र संसद् अधिवेशन बोलाउन ओलीको माग

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज गर्नुपर्छ भन्दै ३ दिनभित्र संसद् अधिवेशन बोलाउन माग गरेका छन ।  मंगलबार एमाले संसदीय दलको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अध्यादेश जारी नगर्न र जारी भए …

लुम्बिनी प्रदेशसभाका सदस्यलाई पदमुक्त गर्न एमालेको पत्र

काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेशसभाका सदस्यद्वय अजय शाही र विमला खत्री वलीलाई पदमुक्त गर्न सभामुखलाई पत्र बुझाएको छ ।  सूर्य चिह्न लिएर निर्वाचित शाही र वलीले पार्टी तथा संसदीय दलको विधान विपरीत गतिविधि गरेको भन्दै पदमुक्त गर्न सभामुख पूर्णबहादुर …

पार्र्टी एकतामा सक्रिय रहन एमालेको आह्वान

काठमाडौं । नेकपा (एमाले)ले नेता तथा कार्यकर्तालाई पार्र्टी एकतामा सक्रिय योगदान गर्न आह्वान गरेको छ ।  ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज भएको स्थायी कमिटी बैठकमा पार्टी एकता जोगाउन हरसम्भव प्रयास भइरहेको भन्दै नेता तथा कार्यकर्तालाई गुटमा नलागी पार्टी एकताका लागि …

राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश आजै आउन सक्ने

काठमाडौँ। सरकारले पार्टी फुटाउन सहज हुने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार बिहानैदेखि छलफल तीव्र पारेका छन् । विभाजनका लागि आवश्यक संख्या २५ वा ३० प्रतिशत सांसद वा केन्द्रीय सदस्यले चाहे दल विभाजन गर्न सक्ने प्रारम्भिक …