जसपा भित्रको आपसी मतभेदले संयुक्त आन्दोलन ओझेल

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत जनता समाजवादी पार्टी (जसपा) भित्रको आपसी मतभेदले संयुक्त आन्दोलन ओझेल परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि जसपाले त्यसलाई ‘असंवैधानिक, अलोकतान्त्रिक’ भन्दै चरणबद्ध आन्दोलन गर्दै आएको छ । तर, पार्टीभित्रकै …

महांकाल–आरुबारी सडकमा सास्ती नै सास्ती

काठमाडौं । महांकाल–आरुबारी सडकखण्डको कालोपत्रे भत्किँदा सर्वसाधारण सास्ती खेप्न बाध्य बनेका छन् । चुच्चेपाटी हुँदै महांकाल, कपन, गोकर्ण पुग्न यही सडकखण्ड प्रयोग गर्नुपर्छ । चुच्चेपाटीबाट महांकाल, तीनुचुली र आरुबारी हुँदै गोकर्ण र मेडिकल कलेज जाने वैकल्पिक मार्ग पनि हो । …

भागरथी हत्या प्रकरणको अनुसन्धान अझै कमजोर, भारत जान लागेका एक संदिग्ध व्यक्ति पक्राउ

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीय भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणको अनुसन्धान अझै सशक्त बन्न सकेको छैन । अनुसन्धान कमजोर हुँदा हत्यारा उम्कन सक्ने खतरा बढ्दो छ । यद्यपि प्रहरीले सो घटनामा संलग्न रहेको आशंकामा एक व्यक्तिलाई …

हैरान छिन् भागरथीकी आमा

सञ्चारकर्मीको एक हूल शनिबार भागरथी भट्टको घर जाँदै थियो । खोचलेक बजारबाट चडेपानी जाने सडक पस्नै लाग्दा एक व्यापारीले पसलबाटै सोधे, ‘तपाईंहरु पनि त्यहीँ जाँदै हुनुहुन्छ होला है ?’ हूलबाट जवाफको अपेक्षा नै नगरी उनी फेरि बोले, ‘कतिपटक जाँदै हुनुहुन्छ …

एमिकस क्युरीको बहस आजदेखि

काठमाडौँ । संविधानमा उल्लिखित अवशिष्ट अधिकार प्रधानमन्त्रीको विशेषाधिकार नभएको निवेदक पक्षका कानुन व्यवसायीहरूले जिकिर गरेका छन् । प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा जवाफ दिने क्रममा निवेदक पक्षले अवशिष्ट अधिकार प्रधानमन्त्री वा राष्ट्रपतिको अधिकार स्रोत नभएको जिकिर गरेका हुन् । यस्तै धारा ७४ को संसदीय …

सिंहदरबारमै सर्यो सरकारको सचिवालय

काठमाडौँ । भूकम्पले क्षति भएको सिंहदरबार अझ कलापूर्ण ढङ्गले प्रबलीकरण भएसँगै नेपाल सरकारको केन्द्रीय सचिवालय अब त्यसै स्थानबाट सञ्चालनमा आउन थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माण गरिएको प्रमुख प्रशासनिक भवन सिंहदरबार पूर्वी मोहडा भवन सोमबार उद्घाटन गर्नुभएसँगै केन्द्रीय सचिवालय …

फागुनभित्रै समुदायस्तरमा कोरोनाविरुद्धको खोप

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोप समुदायस्तरमै अभियानका रूपमा सञ्चालन गर्ने तयारी थालेको छ । त्यसका लागि खोप खरिद प्रक्रियालाई अघि बढाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले २४ फागुनदेखि समुदायस्तरमा खोप अभियान सञ्चालनका लागि …

प्रधानमन्त्रीद्वारा तीनवर्षे उपलब्धि सार्वजनिक

संविधान र संघीयताको सशक्त कार्यान्वयनदेखि विकास निर्माणमा तीव्रतासम्म काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सरकारका तीनवर्षे उपलब्धि सार्वजनिक गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्नो तीनवर्षे कार्यकाल सफल भएको र यस अवधिमा संविधान र संघीयता कार्यान्वन सशक्त भएको जानकारी दिएका …

सचिव सरुवामा मनोमानी,कसको सरुवा कहाँ ?

काठमाडौं । सरकारले झन्डै एक साताअघि गरेको ढेड दर्जन सचिवको सरुवालाई सोमबार अन्तिम रूप दिइएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १७ जना सचिवको सरुवा गरे पनि विवाद र असन्तुष्टिका कारण सरकारले सरुवा सूची सार्वजनिक गर्न सकेको थिएन । …

नेकपा विवाद नसल्टिँदै आचारसंहिता तयारी

आधिकारिकता विवाद नसल्टाई निर्वाचनसम्बन्धी कुनै पनि गृहकार्य अघि नबढाउन दाहाल–नेपाल समूहद्वारा आयोगलाई चेतावनी,जनता समाजवादी पार्टी गएन आयोगले बोलाएको छलफलमा काठमाडौँ। निर्वाचन आयोगले नेकपाको आधिकारिकता विवाद नसल्टाई निर्वाचन आचारसंहिता लगाउने तयारी थालेको छ । निर्वाचनमा सहभागी हुनुपर्ने ठूलो दलको आधिकारिकता विवाद टुंगो …