खोप भण्डार गृह निर्माणको थालनी

काठमाडौँ । सरकारले खोप भण्डार क्षमता अभिवृद्धि गर्न पूर्वाधारमा व्यापक विस्तार गर्ने भएको छ । त्यस क्रममा देशभर आठवटा खोप भण्डार गृह आगामी दुई महिनामै तयार हुनेछन् । पूर्वाधार विस्तारको काम थालनी नै भइसकेको छ । खोप भण्डारण क्षमता वृद्धि …

ई–चुरोटको लतले स्वास्थ्यमा प्रतिकूल असर

काठमाडौँ। युवा वर्गमा ई–चुरोट (विद्युतीय चुरोट)को प्रयोगले स्वास्थ्यमा नकारात्मक असर गर्ने गरेको पाइएको छ । विद्युतीय चुरोट तान्नुलाई कतिपयले भेप वा भेपिङसमेत भन्ने गर्छन् । परम्परागत चुरोटको विकल्पमा समेत कतिपयले विद्युतीय चुरोटको लत बसाउँछन् भने कतिपयले फेसनकै रूपमा विद्युतीय चुरोट …

संवैधानिक नियुक्तिलाई प्रतिनिधिसभा पुनः स्थापनाले असर नगर्ने

काठमाडौं । संवैधानिक निकायमा गरिएको नियुक्ति र प्रतिनिधिसभा पुनस्र्थापनाको विषय पृथक भएकाले पुनस्र्थापनासँग संवैधानिक नियुक्तिको विषय नजोडिने र त्यसले नियुक्तिलाई कुनै असर नपार्ने कानुनका जानकारको भनाइ छ । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणासमेत संलग्न रहेको संवैधानिक परिषद्ले विभिन्न ११ वटा निकायमा ३२ …

सत्ता साझेदारीका लागि दाहाल नेपालको दौडधूप , जसपा नेताको व्यंग्य:तपाईंहरूको पार्टी कुन हो ?’

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने निर्णय गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल नयाँ सरकार निर्माण र सत्ता साझेदारीका लागि दौडधूपमा छन् बुधबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सत्ता सहकार्यको प्रस्ताव …

काग्रेस पर्ख र हेरको रणनीतिमा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वैधानिक रूपमा एकै रहेकाले सत्ता सहकार्यबारे अहिले नै धारणा नबनाउने निष्कर्ष निकालेको छ । नेकपाका दुवै समूहसँग सत्ता सहकार्यका सम्बन्धमा उसले पर्ख र हेरको रणनीति तय गरेको छ । …

ओली स्वार्थकी सहयोगी

ओलीको हरेक कदमलाई साथ दिएकैले राष्ट्रपति भण्डारी विवादमा  संविधानको संरक्षण नगर्नु भनेकै संविधानको उल्लंघन हो, अदालतको निर्णयले पनि राष्ट्रपतिले संविधानभन्दा बाहिर गएर काम गरेको पुष्टि भएको छ ।– भीमार्जुन आचार्य, संविधानविद् काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका सिफारिस तथा निर्णयलाई …

राजनीतिक अस्थिरता अस्वीकृत

काठमाडौँ । विगतमा भएका प्रतिनिधिसभा विघटनसम्बन्धी अभ्यासहरूबाट सिकिएका पाठहरूसमेत मनन गर्दै वर्तमान संविधानका निर्माताहरूले प्रतिनिधिसभा विघटनसम्बन्धी व्यवस्थालाई संविधानमा निःसर्त रूपमा खुला छाडेको पाइँदैन । सर्वोच्च अदालतले मंगलबार सार्वजनिक गरेको प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको संक्षिप्त आदेशको उक्त व्यहोराले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई …

घाटामै उड्डयन क्षेत्र

काठमाडौं । कोभिड—१९ का कारण उत्पन्न महामारीले थलिएको उड्डयन क्षेत्रमा अझै सुधार आएको छैन।  पछिल्लो समय आन्तरिक उडानतर्फ ट्रंक रुट (तराई जिल्लाका उडान) मा उल्लेख्य सुधार आए पनि स्टल रुट (पहाडी तथा हिमाली जिल्लाका उडान) र हेलिकप्टर उडानमा सुधार नआउँदा …

कोरोनाकालमै भ्रमण भत्ता

काठमाडौं ।बाराको सुवर्ण गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी मिलेर कोरोनाकालमा ७९ वटा शीर्षकमा बजेट दुरुपयोग गरेको पाइएको छ। राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक गरेको छानबिन प्रतिवेदनले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षलगायत पदाधिकारी र कर्मचारीले भ्रमण प्रतिवेदन नबनाई भ्रमण भत्ता बुझेको …

‘नेकपा विवादमा कांग्रेस बोल्दैन’

काठमाडौं ।कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपाको विवादले आगामी राजनीति तय गर्ने बताएका छन्। ‘प्रतिनिधिसभा पुनःस्थापना भइसकेपछि उहाँहरू (नेकपाका दुवै समूह) कसरी अगाडि बढ्नुहुन्छ। प्रचण्ड–नेपाल कसरी अगाडि बढ्नुहुन्छ ?’, सभापति देउवाले बुधबार काठमाडौंमा कांग्रेस नेता महेन्द्रनारायण निधिको ९९औं जन्मजयन्तीका अवसरमा आयोजित …