अरुण तेस्रो निर्माणसँगै स्थानीय विकासमा तीव्रता

सङ्खुवासभा। अरुण तेस्रो जलविद्युत् परियोजनाको निर्माण कार्य भइरहँदा स्थानीय बासिन्दा लाभान्वित भएका छन् । यो परियोजना निर्माणले स्थानीय बासिन्दालाई सडक, विद्यालयलगायतका पूर्वाधार निर्माण, सीपमूलक तालिम, रोजगारी, आयआर्जन, स्वास्थ्य, शिक्षाजस्ता अवसर प्राप्त भएको छ । एक खर्ब ४८ अर्ब रुपियाँ लागत अनुमान गरिएको …

सरकारको नेतृत्वका लागि भरपर्दो वातावरण खोज्दै कांग्रेस

काठमाडौं । नयाँ सत्तासमीकरणका लागि दलबीच दौडधूप चलिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको नेतृत्वका लागि उचित वातावरणको खोजी गर्न थालेको छ । उसले उचित वातावरण बनेमा आफू नेतृत्व लिन तयार रहनेसमेत स्पष्ट पारेको छ । तर, कांग्रेसले भरपर्दो …

समानान्तर कमिटी बनेसंगै एमाले फुटको संघारमा

काठमाडौं । सर्वोच्च अदालतको निर्णयपछि पूर्ववत् अवस्थामा फर्किएको सत्तारूढ एमालेमा गुटगत भेला र निर्णय हुनेक्रमसँगै पार्टी फुटको जोखिम बढेको छ । पार्टीका वरिष्ट नेता माधवकुमार नेपाल समूहले शनिबार आफू निकट केन्द्रीय सदस्यको गुटगत भेला राख्दै समानान्तर कमिटी बनाएपछि एमाले विभाजन …

गहुँ फाँडेर खनेका सडक वर्षौदेखि अलपत्र

कालिकोट । स्थानीय तहमा निर्वाचित भएपछि स्थानीय स्तरमा सडक निर्माण कार्यलाई प्राथमिकता दिइयो । कालिकोटका लागि सडक नै पहिलो आवश्यकता रहेको पनि थियो । नौओटा स्थानीय तह रहेको कालिकोटमा खाँडाचक्र नगरपालिका र तिलागुफा नगरपालिका मात्र कर्णाली राजमार्गसँग जोडिएका थिए । …

आमासंगै कर्णाली नदिमा हेलिएकी रजनी अझै भेटिनन्

दैलेख । सात दिनअघि आमासँगै कर्णाली नदीमा हेलिएकी आठबीस नगरपालिका–३ निमायलकी ७ वर्षीया रजनी बडुवालको शव भेटिएको छैन । तर, रजनीसँगै नदीमा हामफालेकी आमा सुकी, सरिता, कल्पना र ललितको गएको बुधबार कर्णाली नदीको तीरमा संयुक्त दाहसंस्कार गरिएको छ । गोताखोरको …

पार्टीमा ओलीको बलमिचाइँ

आफूइतरका विभागीय प्रमुखलाई हटाएर नयाँलाई जिम्मेवारी, माओवादीबाट आएका २३ नेतालाई केन्द्रीय कमिटीमा मनोनयन, विधानमा रहेको ७० वर्षे हदम्याद हटाउने निर्णय माधव नेपाल भन्छन्– ‘ओलीको यो निर्णय अत्यन्तै हास्यास्पद, पार्टीको विधानविपरीत, चरम र नाङ्गो गुटबन्दी हो । यो अराजकताको उदाहरणबाहेक अरू केही …

कांग्रेसबाट देउवा प्रधानमन्त्रीका उम्मेदवार

काठमाडौँ। प्रमुख प्रतिपक्ष कांग्रेसले वैकल्पिक सरकार निर्माणका लागि पार्टी सभापति शेरबहादुर देउवालाई सर्वसम्मतिबाट प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ ।पार्टीमा सहमति जुटेपछि संसदीय दलका नेतासमेत रहेका देउवाले आफ्नो नेतृत्वमा सरकार निर्माणका लागि अग्रसरता लिने भएका छन् । देउवाको नेतृत्वमा वैकल्पिक सरकार निर्माण …

अबदेखि समयमै मल

काठमाडौं। सरकारले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन विभिन्न वैकल्पिक बाटो खोजेको छ। बंगलादेशसँग जीटुजी, चीनसँग ग्लोबल टेन्डरमार्फत सामुद्रिक र सडकमार्ग, भारतसँग ग्लोबल टेन्डर र जीटुजीसहित अन्य मुलुकसँग ग्लोबल टेन्डर गरी मल आयात गर्न ६ वटा बाटो खुला भएको हो। …

पक्की सडक जोड्न ३८० वटा स्थानीय तहद्वारा सरकारसँग माग

काठमाडौँ। स्थानीय तहको केन्द्रदेखि सातवटै प्रदेश सरकारको राजधानीसम्म पक्की सडक सञ्जालले जोड्न ३८० वटा स्थानीय तहले सरकारसँग माग गरेका छन् । प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम सञ्चालन कार्यविधि अनुसार सडकको पहिचान गरी पठाउन स्थानीय तहलाई सार्वजनिक सूचना …

जेठ महिनामै विद्यार्थीको हातमा नयाँ पाठ्यपुस्तक

काठमाडौँ । आगामी शैक्षिक सत्रमा विद्यालय तहका विद्यार्थीले जेठ महिनाभित्रै नयाँ पाठ्यपुस्तक हात पार्ने भएका छन् । जेठभित्र पाठ्यपुस्तकको प्रकाशन गरी विद्यार्थीको हातमा पु¥याउने गरी आवश्यक काम भइरहेको जानकारी जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले दिएको छ । केन्द्रका प्रबन्ध सञ्चालक …