विकास खर्च २३.४६ प्रतिशत मात्रै

काठमाडौं । सरका रले चालू आर्थिक वर्षको आठ महिना तीन दिनको अवधि मंगलबारसम्ममा कुल विनियोजित बजेटको जम्मा २३.४६ प्रतिशत मात्र पुँजीगत (विकास) खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७७-७८ को आठ महिनामा जम्मा ८२ अर्ब …

गुट भेला गर्नेलाई कारबाही गर्ने ओलीको चेतावनी

काठमाडौं ।प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अराजकता, अनुशासनहीनता र उच्छृंखलतालाई छुट नभएको बताएका छन्। विधि विधानविपरीत हिँड्न खोज्नेलाई कारबाही गर्ने चेतावनी प्रधानमन्त्री ओलीले दिएका छन्। पार्टीका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले चैत ४ र …

संविधान कार्यान्वयन र लोकतन्त्र सुदृढीकरणका लागि राजनीतिक दलहरूबीच सहकार्य जरुरी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि राजनीतिक दलहरूबीचको सहकार्य आवश्यक भएकाले निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रपतिले भन्नुभयो, ‘‘हाम्रो समाज शालीन, सभ्य र सहिष्णु रहिआएको छ । दलका नेतृत्वले सधैँं उच्च राजनीतिक संस्कार …

प्रधानमन्त्री संसद् विघटनकै पक्षमा

सर्वदलीय बैठकः राष्ट्रपतिद्वारा दलीय सहकार्य खोज्न आग्रह काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि मुलुकले दलीय सहकार्य खोजेको भन्दै त्यसतर्फ केन्द्रित रहन सबै दलका नेतृत्वसँग आग्रह गरेकी छन् । संसद् पुनस्र्थापनापछिको राजनीतिक अवस्था र दलबीच बढिरहेको …

दलबीचको तिक्तता तोड्न राष्ट्रपतिको पहल: आज सर्वदलीय बैठक आह्वान

काठमाडौं । प्रतिनिधिसभा विघटन र पुनस्र्थापनापछि सत्तारूढ र इतरका दलबीच राजनीतिक तिक्तताको अवस्था बढिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले संघीय संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेता र पूर्वप्रधानमन्त्रीलाई मंगलबार दिउँसो चार बजेका लागि …

एमालेमा वार्ताको ढोका उघ्रियो

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का शीर्ष नेताहरू पार्टीभित्र देखिएको विवाद र समस्यालाई वार्ता र संवादमार्फत समाधान गर्न सहमत भएका छन् । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामो समयपछि सोमबार प्रत्यक्ष …

दोहोरो सुविधामा मस्ती: संवैधानिक निकाय प्रमुख र पदाधिकारीबाटै राज्यकोषमा दोहन

काठमाडौं । राज्यका विभिन्न संवैधानिक निकायमा रहेर जनसेवा गर्ने महत्वपूर्ण दायित्वमा रहेका उच्च पदस्थले नै दोहोरो सुविधा लिएर राज्यकोषको दोहन गर्दै मोजमस्ती गरेको पाइएको छ । खर्च कटौती गरी आर्थिक अपराधका कार्यमा संलग्न हुनेलाई कानुनी कारबाहीमा ल्याई सुशासन कायम गर्ने …

हिमाल सफाइ अभियान

काठमाडौँ। नेपाली सेनाले हिमाल सफाइ अभियान थाल्ने भएको छ । त्यस क्रममा विभिन्न छवटा हिमालमा रहेको ३५ टनसम्म फोहोर सङ्कलन गरिने भएको छ । अन्य विभिन्न सङ्घ संस्थासँगको समन्वयमा नेपाली सेनाले अगामी महिना सञ्चालन गर्न लागेको सफा हिमाल अभियानमा उक्त …

बन्न सकेन कांग्रेस—माओवादी–जसपा गठबन्धन

काठमाडौं । संसद पुनस्थापिनापछि बदलिएको मुलुकको राजनीतिक ‘कोर्स’अनुसार नै सत्तारूढबाहेकका दल सरकार फेरबदलको प्रयासमा निरन्तर लागेका छन् । तर उनीहरूको गठबन्धन सशक्त बन्न नसक्दा नयाँ सरकार बन्ने स्पष्ट आधार तय हुन सकेको छैन । एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि गठन …

नेपाल पक्षमाथि प्रधानमन्त्री ओलीको व्यङ्ग्य : खुट्टी देखेरै पत्याइयो

काठमाडौं। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा आफूलाई कोही ठेगान लगाउने उद्देश्यले आउन खोजे उनीहरूलाई बाटोमै ठेस लाग्ने बताएका छन्। वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई पार्टीमा आउने भए काम गर्न र पार्टी बनाउनका लागि मात्र आउन प्रधानमन्त्री ओलीले …