चीन सरकारद्वारा १६ लाख मात्रा खोप हस्तान्तरण

काठमाडौँ। चीन सरकारले नेपाल सरकारलाई कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप प्रदान गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई नेपालका लागि चीनका राजदूत होउ यान्छीले भेरोसेल खोप प्रदान गर्नुभएको हो । मन्त्री खतिवडाले खोप प्रदान …

थप ४४७ जना सङ्क्रमित

काठमाडौँ। पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको ४४७ मा सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले नौ हजार ९१३ मा कोरोना परीक्षण गर्दा ४४७ मा सङ्क्रमित थपिएका जानकारी दिनुभयो …

४६९ सङ्क्रमित थपिए, तीन जिल्लामा सङ्क्रमण शून्य

काठमाडौँ। पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ४६९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा १० हजार २८७ मा कोरोना परीक्षण गर्दा ४६९ सङ्क्रमित थपिएका हुन् । सोमबार ५३३ जनामा सङ्क्रमण देखिएको थियो । …

बिरामीको चाप बढेपछि अस्पतालमा जीवनजल अभाव

गलकोट । धवलागिरि अस्पतालमा जीवनजलको अभाव भएको छ । भाइरल ज्वरो, झाडावान्तालगायतका बिरामीको चाप बढेपनि अस्पतालमा एक सातादेखि जीवनजलको अभाव कायमै छ ।  झाडावान्ता भएपछि छोरालाई अस्पताल ल्याउनुभएकी सरिता शर्माले जीवनजल नपाएको गुनासो गर्नुभयो । शर्माजस्तै अन्यले पनि उक्त समस्या …

थप ४४१ जनामा कोरोना संक्रमित, ४९० जना निको

काठमाडौँ। पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप ४४१ जना थपिएका छन् । ७ हजार ४६८ वटा पीसीआरका नमुना परीक्षण गर्दा ४४१ मा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, ४ हजार १९६ वटा एन्टिजेन परीक्षण गर्दा …

बालबालिकालाई छिट्टै खोप दिइन्छ : मन्त्री रेग्मी

काठमाडौँ। महिला बालबालिका तथा ज्येष्ठनागरिकमन्त्री उमा रेग्मीले बालबालिकलाई छिटोभन्दा छिटो खोप दिने व्यवस्था गरिने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले पाँच वर्षमाथिका बालबालिकालाई खोपको व्यवस्थापनमा सरकार लागेको बताउनुभएको हो । उहाँले भन्नुभयो, “विदेशमा यसको परीक्षण भइरहेको छ, …

नेपालमा थप ३७६ मा कोरोना संक्रमण, ८ जनाको मृत्यु

काठमाडौँ। पछिल्लो २४ घण्टामा नेपालमा ३७६ जनामा कोरोना संक्रमण देखिएको छ भने ५१८ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार देशभर गरिएको ५ हजार ७३१ पीसीआर परीक्षणमा ३७६ जनामा संक्रमण पुष्टि भएको हो । यो …

यस्तो छ कोरोना नियन्त्रणमा भुटानी प्रयास

झापा। नेपालका पूर्वीसीमा काँकडभिट्टाबाट पौने दुई सय किलोमिटर मोटर यात्रापछि फुन्चोलिङ सहरको प्रवेशद्वार पुगेर चिहाउँदा भुटान चकमन्न थियो । पहाडी पाखोमा सफा र हरियाली फुन्चोलिङ बजार बन्द थियो । सर्वसाधारण घर बाहिर निस्किएका थिएनन् । सडकमा सरकारी गाडी मात्र पातलो …

मौसमी फ्लुको जोखिम: हात धुनुअघि आँखा, नाक र मुखमा हातले नछुन चिकित्सकको सुझाब

काठमाडौं । जाडोयामसँगै मौसमी फ्लुको जोखिमसमेत बढ्ने भएकाले सतर्क रहन चिकित्सकले सुझाव दिएका छन् । मौसम परिवर्तनको क्रममा देखिने फ्लुका कारण विगतका वर्षमा कतिपयका मृत्युसमेत भएकाले वृद्ध, दमका दीर्घरोगी, श्वासप्रश्वासका रोगी, ज्येष्ठ नागरिक, गर्भवती, बालबालिका, अङ्ग प्रत्यारोपण गरेका व्यक्ति बढी जोखिम पर्ने …

के कोभिड-१९ को खोप बालबालिकाका लागि सुरक्षित छ?

एजेन्सी। लामो समयदेखि विश्व आक्रान्त पारिरहेको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि अनेक प्रयास गरिए पनि यो पूर्ण रूपमा नियन्त्रण हुन सकेको छैन। विभिन्न किसिमका खोपहरू उत्पादन भइरहेका छन् तर ती बालबालिकाका लागि कत्तिको प्रभावकारी छन् भन्ने कुरा अझै अनुसन्धानको …