थप २९ जनामा एचआईभी सङ्क्रमण

वालिङ। स्याङ्जामा थप २९ जनामा एचआईभी सङ्क्रमण दखिएको छ । गह्रौँ प्राथमिक अस्पतालमा परीक्षणका क्रममा ११ जनामा तथा जिल्ला बाहिरका अस्पतालमा १८ जनामा एचआईभी सङ्क्रमण देखिएको हो । सबै सङ्क्रमितले नियमित औषधि सेवन गर्दै आएको गह्रौँ अस्पतालका एआरटी परामर्शदाता शङ्कर …

कोभिड महामारीको केन्द्रबिन्दु बन्दै युरोपः डब्ल्यूएचओ

एजेन्सी । विश्व स्वास्थ्य संगठनका वरिष्ठ अधिकारीहरूले युरोपमा गत महिनामा कोरोनाभाइरस सङ्क्रमण ५० प्रतिशत भन्दा बढी बढेको बताएका छन् । यसले खोपहरूको पर्याप्त आपूर्तिको बाबजुद युरोप महामारीको केन्द्रबिन्दु बनेको टिप्पणी गरेका छन्। “त्यहाँ प्रशस्त खोप उपलब्ध हुन सक्छ, तर खोपको …

फाइजर कम्पनीको कोरोना भाइरसविरुद्ध खाने चक्की ८९ प्रतिशत प्रभावकारी

वासिङ्टन । अमेरिकी औषधि उत्पादक कम्पनी फाइजरले विकास गरेको कोरोना भाइरसविरुद्ध फाइजरको खाने चक्की ८९ प्रतिशत प्रभावकारी भएको बताएको छ । कोरोनाका संक्रमितका लागि आफूले विकास गरेको खाने चक्की अस्पताल भर्ना हुनुपर्ने वा मृत्यु हुने सम्भावनालाई रोक्ने कुरामा ८९ प्रतिशत …

युरोप फेरि कोरोनाको केन्द्र बन्यो : डब्लएचओ

कोपेनहेगन। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले युरोपेली देश फेरि पनि कोरोनभाइरसको महामारीको केन्द्र बन्न थालेको जनाएको छ । सङ्गठनका युरोप क्षेत्रीय निर्देशक हङ्स क्युगले युरोपेली क्षेत्रमा महामारीको विषय सन्तोषजनक अवस्थामा नरहेको जानकारी दिनुभयो । विहिवार सार्वजनिक भएको तथ्याङ्कले अघिल्लो बर्षकै अवस्थामा …

२४ घण्टामा नेपालमा १७४ कोरोना संक्रमित

काठमाडौँ। स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ३०७ पीसीआर परीक्षणमा शुक्रबार थप १७४ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख १४ हजार २८९ पुगेको छ । यस्तै एन्टिजेन विधिद्वारा गरिएको २ हजार …

पत्रकारको उपचारमा ४० प्रतिशत छुट सुविधा

पर्वत । पर्वत अस्पतालले पत्रकारको उपचारमा ४० प्रतिशत छुट दिनेभएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा ढुण्डिराज पौडेलका अनुसार नेपाल पत्रकार महासङ्घ पर्वत शाखाले पत्रकारको उपचारमा सघाउनका लागि अनुरोध गरेपछि महासङ्घ र अस्पतालबीच सम्झौता गर्ने गरी प्रक्रिया अगाडि बढाइएको हो …

कोभिडविरुद्ध खाने चक्कीलाई बेलायतद्वारा अनुमति

लन्डन ।लक्षण देखिने कोभिडका बिरामीहरूको उपचारका लागि बनाइएको पहिलो खाने चक्कीलाई पहिलो पटक बेलायतको औषधि नियामक निकायले अनुमति दिएको छ । मोल्न्यूपिरभीर नाम दिइएको उक्त चक्की कोभिडको ताजा लक्षण देखिएका बिरामीहरूलाई दिनमा दुई पटक दिइनेछ। शुरूमा रुघाखोकीको उपचारका लागि विकास …

फाइजर खोप खरिद प्रक्रिया अघि बढेको छ : स्वास्थ्य मन्त्रालय

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले किशोर–किशोरीलाई लक्ष्य गरेर नेपाल सरकारले फाइजरको ६० लाख मात्रा खोप खरिद गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ । विश्व बैंकको सहयोगमा फाइजरको ६० लाख मात्रा खोप खरिद गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयारी गरेको र …

काङ्ग्रेस नेता लामा र युवाहरू द्वारा गम्भीर अवस्थाका बिरामीलाई आर्थिक सहयोग

काभ्रे।नेपाली कांग्रेस काभ्रेका युवा नेता तथा पूर्व सांसद तीर्थ लामाको अगुवाई र वडा अध्यक्ष प्रविण लामाको नेतृत्वमा गम्भीर अवस्थाका बिरामीलाई आर्थिक सहयोग गरेका छन्।नेता लामा लगाएत युवाहरुले काभ्रेका क्षेत्रिय प्रतिनिधि पुर्णबहादुर बिकको छोरा बर्ष १९ को उमेश बिकलाई आर्थिक सहयोग …

रुसमा दैनिक सङ्क्रमित ४० हजारभन्दा बढी

मस्को। रुसमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अत्यधिक धेरै देखिएको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा रुसमा ४० हजार ४४३ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै देशभरी अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या ८६ लाख ३३ हजार …