सरकारले चीनसँग खरिद गरेकोमध्ये ४४ लाख मात्रा भेरोसेल खोप यही साताभित्र आउने

काठमाडौँ। सरकारले चीनसँग खरिद गरेकोमध्ये ४४ लाख मात्रा भेरोसेल खोप यही साताभित्र आउने भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले थप खोप आइपुग्ने जानकारी दिनुभयो ।  थप तीन लाख मात्रा खोप नेपाली सेनाका लागि आउने जानकारी उहाँले दिनुभयो ।  …

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अर्को हप्ता अमेरिका भ्रमणमा जाने

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अर्को हप्ता अमेरिका भ्रमणमा जानुहुने भएको छ । भ्रमणका क्रममा उहाँले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगै अन्य विभिन्न प्रभावशाली मुलुकका नेताहरुसँग पनि भेटवार्ता गर्नुहुने भएको छ । क्वाद सम्मेलनमा सहभागी हुन मोदीसँगै अन्य विभिन्न देशका …

बंगलादेशले माग्यो २०० मेगावाट बिजुली

सुनकोसी–३ र खिम्ती–शिवालयमा संयुक्त लगानी खोजिँदै काठमाडौँ ।नेपालले भारतको बिहार राज्यसँग विद्युत् आदान–प्रदानका लागि आग्रह गरेको केही दिनमै बंगलादेशसँग पनि विद्युत् आदानप्रदान र व्यापारको प्रस्ताव गरेको छ । सोमबार सुरु भएको दुई देशका ऊर्जा सचिवस्तरीय संयुक्त कार्यकारिणी समिति (जोइन्ट स्टेयरिङ …

जिपि कोईराला फाउन्डेशन अमेरीकाद्वारा वालवालीकाहरूलाई झोला एवं स्टेशनरी सामाग्री वितरण

क्वीन्स् न्युयोर्क। गिरीजा प्रसाद कोईराला फाउन्डेशन अमेरीका च्याप्टरको विशेष पहलमा विभिन्न दाता महानुभावहरूबाट प्राप्त एवं फाउन्डेशनद्वारा खरीद गरी स्कुल जाने ५-१० बर्ष उमेरका वालवालीकाहरूलाई निशुल्क झोला, स्टेशनरी सामाग्री एवं फाष्टफुड, मास्क तथा सेनीटाईजर र डाइपर समेतको विशेष प्याकेज वितरण गरेको …

नाइजेरियाको जेलमा बन्दुकधारीले आक्रमण गरी २४० कैदीहरूलाई रिहा

एजेन्सी । नाइजेरियाको केन्द्रीय कोगी राज्यको एक जेलमा सशस्त्र बन्दुकधारीले शनिवार राति आक्रमण गरी कैदीहरूलाई मुक्त गरेका छन् । उक्त जेलका एक अधिकारीका अनुसार ती बन्दुकधारीहरू को थिए भन्ने स्पष्ट छैन।  मध्य र उत्तरपश्चिम नाइजेरिया वर्षौंदेखि आपराधिक गिरोहले आतंकित बनेको …

एनआरएनएको महाधिवेशनसम्बन्धी कुनै पनि कामकारबाही अघि नबढाउन सरकारको निर्देशन

काठमाडौँ  । सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई महाधिवेशनसम्बन्धी कुनै पनि कामकारबाही अघि नबढाउन निर्देशन दिएको छ । परराष्ट्र मन्त्रालयले भदौ २५ गते एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई पत्राचार गर्दै तत्कालका लागि निर्वाचन प्रक्रियालाई अघि नबढाउनका लागि निर्देशन दिएको हो । …

तालिवानले महिलालाई पढ्न दिने तर पुरुषसँग एउटै कक्षामा बस्न भने नदिने

काबुल । अफगानिस्तानमा तालिवानी समूहले छात्रालाई पनि अध्ययनका लागि विश्वविद्यालय जान अनुमति दिने निर्णय गरेको छ । तालिवानको  सत्ता आएपछि छात्रालाई विश्वविद्यालय जान प्रतिवन्ध लगाउने आशंकाकाबीच उनीहरुले विश्वविद्यालय जान दिने बताएका हुन् । तर एउटै कोठामा छात्रा र छात्रलाई सँगै …

पारिवारिक समाज नेपालको आयोजनामा साउदीमा तिज कार्यक्रम सम्पन्न

साउदी अरब । पारिवारिक समाज नेपालले आफ्नो संस्थाको चौथो बार्षिक उत्सव तथा प्रथम अधिवेशन कार्यक्रमको अबसर पारेर साउदीको रियादमा हरितालिका तीज भव्य र सभ्य रूपमा सम्पन्न गरेको छ । हरितालिका तिजको दिन अबसरमा गरिएको कार्यक्रममा अतिथि संस्कार  तथा  नेपाली  राष्ट्रिय …

एमसीसी उपाध्यक्ष सुमारसहितको टोली आज साँझ आफ्नो स्वदेश प्रस्थान

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का उपाध्यक्ष फतिमा सुमारसहितको टोली नेपाल भ्रमण पूरा गरी फर्किएको छ ।  त्रिभुवन  अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार उपाध्यक्ष सुमारसहितको टोली आज साँझ आफ्नो स्वदेश प्रस्थान गरेको हो । उपाध्यक्ष …

चट्याङका कारण उत्तरी पाकिस्तानमा कम्तीमा १४ को मृत्यु

काठमाडौं । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेका दुई आवासीय भवनमा चट्याङ पर्दा कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै अरु तीन जना घाइते भएका अधिकारीहरुले आइतबार बताएका छन् । खैबर पख्तुनख्वा प्रान्तको पहाडी क्षेत्र तोर्जारमा भएको यो घटनाभन्दा पहिले उक्त क्षेत्रमा परेको …