डोको बुन्ने र बाख्रा पाल्नेले १० लाख पाउने

वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले अति निम्न किसानको हातमा रु १० लाख दिएर उद्यमी बनाउन सरकार प्रयासरत रहेको बताउनुभएको छ । मन्त्रालयले यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले उक्त लगानीले कोरानाका कारण गाउँ गएका र हातमा सीप भएका …

बिआरआइको विषयलाई कार्यान्वयनमा लैजानुपर्नेमा मन्त्री भुसालले जोड

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले आज शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच द्विपक्षीय चासो र हितका विषयमा छलफल भएको छ । मन्त्री भुसालले चिनियाँ लगानीमा निर्माण भइरहेका जलविद्युत् आयोजना …

२० करोड लगानीमा गाईफार्म सञ्चालन

लालबन्दी नगरपालिका– २ जुटपानीमा करिब रू २० करोडको लगानीमा एकल गाईफार्म सञ्चालन गरिएको छ । स्थानीयवासी अप्सरा सिलवालले ‘कामधेनु गौशाला प्राली’ नामक कम्पनी दर्ता गरेर व्यावसायिक गाईपालन शुरु गर्नुभएको हो । उहाँले वडा नं २ स्थित लखनदेही नदी किनारको जग्गामा …

विपद्को आकलन गर्न नसके आगामी दशक भयावह हुनसक्ने चेतावनी

प्रतिनिनिसधाका सांसदले विपद्को जोखिमलाई आँकलन गर्न नसके आगामी दशक भयावह हुने बताउनुभएको छ । प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का गिरिराजमणि पोखरेले बेलैमा जोखिम रोक्नतर्फ लाग्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले पानीको भण्डारले चुरे …

अर्थमन्त्री–चिनियाँ राजदूत शिष्टाचार भेट

अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले आज शिष्टाचार भेट गर्नुभएको छ । अर्थ मन्त्रालयमा आज भएको भेटमा अर्थमन्त्री शर्माले कोभिड महामारी र भूकम्पपछिको पुनःनिर्माणमा प्राप्त भएको चिनियाँ सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि चिनियाँ सहयोग …

एमसिसी राष्ट्रहितका लागि हुनुपर्छ : डा. रावल

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष डा भीमबहादुर रावलले राष्ट्र हितलाई सर्वाेपरि ठानेर सन्धिसम्झौता गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको विशेष समयमा मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) सम्झौतामाथि आशङ्का व्यक्त गर्दै उहाँले सभाबाट अनुमोदन नै नभएको अवस्थामा कसरी कार्यान्वयन हुन्छ …

बागलुङका होटल आधा क्षमतामा खुले

पचास प्रतिशत नबढ्ने गरी पाहुना राख्न पाउने गरी यहाँका होटललाई सेवा सञ्चालनको अनुमति दिइएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जनस्वास्थ्य मापदण्डको पूर्ण पालनासहित आजदेखि आधा क्षमतामा होटल खोल्न दिने निर्णय गरेको हो । यसअघि होटल तथा रेष्टुराँलाई …

बिपी प्रतिष्ठानमा भएको आर्थिक अनियमितताविरुद्ध छानबिन गरी भ्रष्टाचारीलाई कारबाही गर्न नेता गुरुङ्को माग

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय सदस्य एवम युवानेता  धनराज गुरुङले कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भ्रष्टाचारको छानबिन गरी भ्रष्टाचारीलाई कारबाही गर्न माग गरेका छन् । नेता गुरुङले  समाजिक सन्जाल मार्फत धरानस्थीत बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचार फस्टाउँदै …

कर्णालीका होटल व्यवसायीद्वारा राहत माग

सुर्खेतका होटल व्यवसायीले कर्णाली प्रदेश सरकारसँग राहतको माग गरेका छन् । होटल व्यवसायी सङ्घ सुर्खेतले बिहीबार कर्णाली प्रदेश सरकारलाई आफ्नो मागपत्र बुझाउँदै कोरोनाका कारण थला परेको होटल व्यवसायलाई उकास्न राहत माग गरेका हुन् । कोरोनाकै कारण दुई वर्षदेखि होटल व्यवसाय …

पर्यटन व्यवसायीलाई यथासक्य छिटो खोप उपलब्ध गराउने गृहमन्त्री खाँणको प्रतिबद्धता

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले पर्यटकीय नगरी पोखरा लगायत गण्डकी प्रदेशका पर्यटन व्यवसायीलाई छिटोभन्दा छिटो कोभिड विरुद्धको खोप उपलब्ध गराउन तदारुकता देखाउनुभएको छ । गण्डकी प्रदेश सरकारका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिप्रसाद शर्मासँग यथासक्य छिटो खोप उपलब्ध गराउने …