कृषि विकास बैंकको नाम परिवर्तन गर्नुपर्छ : अर्थमन्त्री

काठमाडौँ। अर्थमन्त्री जनार्दन शर्माले पूँजीगत खर्च विद्यमान प्रणालीबाट उल्लेख्यरूपमा वृद्धि नभए नयाँ प्रणाली अपनाउनुपर्ने बताउनुभएको छ । आज अर्थ मन्त्रालयमा बसेको आर्थिक वर्ष २०७८/०७९ को प्रथम प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा पूँजीगत खर्च उल्लेख्यरूपमा नबढेकोप्रति असन्तुष्टि …

साढे छ खर्बको आयात हुँदा ८२ अर्बको निर्यात

काठमाडौँ। चालु आर्थिक वर्षको पहिलो चार महिनामा आयातसँगै निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष (२०७८/०७९ को कात्तिक मसान्तसम्म) को तथ्याङ्कअनुसार आयातमा ६१ दशमलव ५७ र निर्यातमा १०४.२९ प्रतिशतले वृद्धि भएको हो । बितेका चार …

एनआरएनलाई डलर खाता खोल्न दिनेबारे छलफल हुदैँछ : अर्थमन्त्री

काठमाडौँ। गैरआवासीय नेपाली (एनआरएन)लाई डलर खाता खोल्न दिनेबारे छलफल भइरहेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिनुभएको छ । मङ्गलबार राष्ट्र बैंकमा आयोजित वित्तीय क्षेत्रको समसामयिक अवस्थाबारेको समीक्षात्मक कार्यक्रममा उहाँले विदेशी मुद्रा सञ्चितिको अवस्थालाई सन्तुलनमा राख्न एनआरनलाई डलर खाता खोल्न दिनेबारे छफलफल …

नेप्सेमा उच्च अङ्कको गिरावट

काठमाडौं  । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले घटेको छ । सोमबार झिनो अङ्कले सुधार भएको नेप्से परिसूचक मङ्गलबार ३२.२९ अङ्कले घटी दुई हजार ७३३.१४ मा ओर्लेको हो । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने …

व्यवसायमा विकल्प खोज्नुपर्ने चेम्बर्सको निष्कर्ष

भक्तपुर। भक्तपुर चेम्बर्स अफ कमर्सले व्यवसायीहरुले अब नयाँ विकल्प खोज्नुपर्ने निष्कर्षमा पुगेको बताएको छ । भक्तपुर चेम्बर्स अफ कमर्सले आज मध्यपुरथिमिमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा कमर्सका भक्तपुर अध्यक्ष न्हुछेरत्न मानन्धरले व्यवसायीहरुले नयाँ व्यावसायिक सम्भावनाहरुको खोजी गर्नुपर्ने बेला आएको बताउनुभएको हो …

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी उपशाखा दिक्तेलद्धारा मृत्यु दाबी भुक्तानी

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ७, का रत्न बहादुर पाण्डेको परिवारलाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दिक्तेल उपशाखाले बीमा दाबी बापत रु १०, लाख ३६, हजार ६, सय ६७, भुक्तानी गरेको छ । कम्पनीद्वारा दिक्तेल उपशाखा कार्यलयमा आइतबार मृत्यु …

२५ हजार मेट्रिकटन मल नेपाल भित्रिँदै

काठमाडौं । पछिलो पटक चीनबाट ल्याइएको कूल २५ हजार मेट्रिकटन रासायनिक मल  डिएपी नेपाल भित्र्याउने तयारी गरिएको छ । चीनबाट भारतसम्म र भारत हँुदै नेपालसम्म मल भित्र्याउने योजनाअन्तर्गत अहिले उक्त मल नेपालको सीमावर्ती भारतीय बजारसम्म आइपुगेको हो ।  नेपालमा विशेष …

झन्डै १५ अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु १४ अर्ब ८१ करोड ३२ लाखको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिन अवधिको रु दुई अर्ब २३ करोड ३२ लाख, १८२ दिन अवधिको रु १२ अर्ब ४७ करोड तथा ३६४ …

उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् : चर्चा पहिले, डिपिआर अहिले

गलकोट। सम्भाव्यता अध्ययन गरेको दुई वर्षपछि बागलुङमा निर्माण हुने भनिएको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनाका विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाउन थालिएको छ । आयोजनाको निर्माणको चर्चा २०६१ सालदेखि भए पनि बल्ल आएर डिपिआर थालिएको छ । सम्भाव्यता अध्ययन सम्पन्न पश्चात् डिपिआरको …

सप्तरी उद्योग वाणिज्य सङ्घका अध्यक्षमा अग्रवाल नियुक्त

राजविराज। सप्तरी उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदमा लालुप्रसाद अग्रवालले ७४६ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उपाध्यक्षद्वयमा रमेशकुमार साह र दुर्गानन्दप्रसाद साह र महासचिवमा अमृतकुमार संचेती विजयी हुनुभएको प्रमुख निर्वाचन आयुक्त अधिवक्ता रामकुमार यादवले जानकारी दिनुभयो । यसैगरी ११ …