नेप्से परिसूचक आज पनि ओरालो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्ससे परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको अन्तिम दिन नेप्से परिसूचक ५.८४ अङ्कले ओरालो लागेर दुई हजार ४४९.९७ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार …

सबै क्षेत्रमा जलविद्युत् ऊर्जा पु¥याइन्छ : ऊर्जामन्त्री भुसाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देशमा खपत हुने ऊर्जामा विद्युतीय ऊर्जाको हिस्सा बढाउँदै लैजाने बताउनुभएको छ ।  सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घ नेपालको छैटौँ राष्ट्रिय महाधिवेशनमा आज उहाँले आम जनतामा विद्युत्को पहुँच बढाउँदै सबै क्षेत्रमा विद्युतीय ऊर्जा …

पूर्व–पश्चिम रेलमार्ग निर्माण सुस्त

काठमाडौँ । राष्ट्रिय गौरबको आयोजनाका रुपमा रहेको पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणले अझै गति लिनसकेको छैन । नौ प्याकेजमा  निर्माणअघि बढाउने योजना बनाइएको थियो । त्यसै अनुरुप केही प्याकेजको विस्तृत् परियोजना प्रतिवेदन (डिपिआर) तयारी अघि बढाइएको छ भने केहीको अध्ययन सकिए …

दुई वर्षमा बनाउँछु भनेर ठेक्का लिएको पुल सात वर्ष सम्म नबनेपछि…….

वालिङ । ठेकेदार साप, पुल बनाउनु पर्दैन ?’ स्याङ्जाको आँधीखोला गाउँपालिकाको ‘युथ अफ आँधीखोला’ले सामाजिक सञ्जालमा यसरी नै खबरदारी ग¥यो ।  दुई वर्षमा बनाउँछु भनेर ठेक्का लिएको पुल सात वर्षमा पनि किन बनाउनुभएन ? भनेर ठेकेदारको नाम र फोटोसहित सामाजिक …

कृषिका लागि सहुलियतमा झिकाइएको युरिया मल दुरुपयोग

काठमाडौं । मुलुकको कृषिको उत्पादन बढाउन सरकारले भारी सहुलियत दिएर झिकाइएको रसायनिक मलको ठूलै हिस्सा अन्य व्यापारिक प्रयोजनमा दुरुपयोग भएको आशङ्का गरिएको छ । राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बुधबारको बैठकमा मुलुकका झण्डै ८० को सङ्ख्यामा रहेका प्लाइउड …

अर्थतन्त्र संकटतिरः अर्थमन्त्रीले घोषणा गर्ने तर कार्यान्वयनमा असफल

सरकारी वित्त : पाँच महिनामा करिब ४ खर्ब १४ अर्ब आम्दानी, १ खर्ब ३२ अर्ब मात्रै खर्च मौद्रिक : राष्ट्र बैंकले राखेको लक्ष्यको करिब ४९ प्रतिशत चार महिनामै ऋण प्रवाह आर्थिक वृद्धि : ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य भेट्टाउन मुस्किल …

चुस्त श्रम प्रशासन, स्वदेशमै रोजगारी सिर्जना गर्न कार्यदल गठन

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलायले चुस्त श्रम प्रशासन, स्वदेशमै रोजगारी सिर्जना, सीपयुक्त जनशक्तिको उत्पादन र वैदेशिक रोजगारका क्रममा देखिएका चुनौती समाधान गर्न कार्यदल गठन गरेको छ । मन्त्रालयको जिम्मेवारी सम्हालेयता लगातार सरोकारवालासँग बहुपक्षीय छलफलमा जुट्नुभएका श्रममन्त्री कृष्णकुमार …

शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले घटेको छ । सोमबार उकालो लागेको नेप्सेमा आज पनि सोही गति देखिने अपेक्षा विपरीत उच्च अङ्कले ओरालो लागेर दुई हजार ५०० को नजिक आइपुगेको हो ।  नेपाल …

तीन जोनका लागि रु पाँच करोड विनियोजन

काठमाडौं ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय इकाई मोरङले चालू आर्थिक वर्षका लागि कूल रु पाँच करोड ६३ लाख बजेट विनियोजन गरेको छ ।  धान, तरकारी र माछा जोनका लागि प्राप्त बजेटलाई व्यवस्थापन गर्न परियोजनाले समिति समेत निर्माण गरिरहेको छ ।  …

नेप्से परिसूचक ३२ अङ्कले उकालो लाग्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने ३२ अङ्कभन्दा बढीले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से ३२.२२ अङ्कले उकालो लागेर दुई हजार ५४६.०८ मा पुगेको छ ।  आइतबार नेप्सेमा उच्च अङ्कको …