मालबाहक ट्रक खोलामा खस्दा एकको मृत्यु

मकवानपुर। भीमफेदीमा मालबाहक ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई घाइते भएको प्रहरीले जनाएको छ ।  आज भीमफेदी गाउँपालिका–१ को सानुटार नजिक फलाम बोकेको ट्रक अनियन्त्रित भई राप्ती खोलामा खस्दा ट्रकमा सवार सिन्धुलीका २८ वर्षीय …

पहिरोमा परेर एक जनाको मृत्यु, राजमार्ग अवरुद्ध

मान्म। कर्णाली राजमार्गको कालीकोटको शुभकालीका गाउँपालिका–१ कालेखोलामा पहिरामा परी एक जनाको मृत्यु भएको छ । आज बिहान ५ बजे कर्णाली राजमार्गको पहिरामा च्यापिएर शुभकालीका गाउँपालिका–१ की २५ वर्षीया बिमला सुनारको मृत्यु भएको हो । राजमार्गमाथिबाट आएको ढुङ्गाले च्यापिएको अवस्थामा भेटिएको …

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३० जना घाइते

चौतारा। सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका– ३ कालिका छापमा आज बिहान ११.३५ बजे यात्रुवाहक बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । बसभित्र दुईजना च्यापिएको अवस्थामा देखिएकाले प्रहरीद्वारा उद्धार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो …

खाल्डोमा डुबेर एक बालिकाको मृत्यु

राजविराज। सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित इनर्वामा आज दिउँसो खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा हनुमाननगर कङकालिनी–१० का रामलखन खङ्गको तीन वर्षीया छोरी अञ्जलीकुमारी मण्डल रहेको प्रहरीले जनाएको छ । घरदेखि २०० मिटर उत्तरमा रहेको कमल मण्डलको …

सिन्धुपाल्चोकमा यात्रु बस दुर्घटना : १८ जना घाइते, दुई बेपत्ता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका २ ठोकर्पाबाट काठमाडौँ जाँदै गरेको बा ३ ख ८०३० नम्बरको यात्रु बस दुर्घटना भएको छ । दुर्घटनामा परि १८ जना घाइते भएका छन् भने दुई जना हराईरहेका छन् । ठोकर्पाबाट  काठमाडौंका लागि  छुटेको बस बिहान …

सडक दुर्घटनामा एकको मृत्यु एक घाइते

मोहत्तरी । पूर्वपश्चिम राजमार्गको महोत्तरी जिल्लामा पर्ने लक्ष्मीनिँया वनक्षेत्रमा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । सोमबार राति ज४प २७०० नंको मोटरसाइकलमा सर्लाहीतर्फ जाँदै गरेका धनुषा जिल्लाको मिथिला नगरपालिका–३ का ३३ वर्षीय धनपैत महतोको दुर्घटनामा परी मृत्यु भएको …

ताप्लेजुङमा विपद्का घटनाबाट तीन वर्षमा रु झन्डै ६ अर्ब क्षति

ताप्लेजुङ। ताप्लेजुङमा दैवीप्रकोप तथा विपद्का घटनाबाट तीन वर्षमा रु पाँच अर्ब ९९ करोड ४७ लाख ७४ हजार ४७४ क्षति भएको छ । विपद्जन्य घटनाबाट भएको क्षतिको पछिल्लो तथ्याङ्कलाई हेर्दा सबैभन्दा बढी आगलागीको घटनाबाट ७० प्रतिशत क्षति भएको छ । आगलागीका …

पहिराले घर पुरिँदा एकै परिवारका चार जनाको निधन

रसुवा। गएरातिको अविरल वर्षाका कारण पहिराले घर पुरिँदा एकै परिवारका चार जनाको निधन भएको छ । निधन हुनेमा रसुवा जिल्ला नौकुण्ड गाउँपालिका– ५ कोलडाँडा निवासी ३२ वर्षीया कमला गलान, ११ वर्षीया सोफीका गलान, आठ वर्षीया सुकमाया गलान र सात वर्षीय …

घरमाथिबाट आएको पहिरोले घर पुरिँदा चार जना बेपत्ता

रसुवा। घरमाथिबाट आएको पहिराका कारण दक्षिणी रसुवाको कोलडाँडा भन्ने स्थानमा एक घर पुरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख देवेन्द्र पाण्डेका अनुसार भारी वर्षासँगैको पहिराले नौकुण्ड गाउँपालिका–५ कोलडाँडा भन्ने स्थानमा गए राति श्यामबहादुर गलानको घर पुरिँदा चार जना बेपत्ता भएका …

पाल्पा अर्गलीका एक युबक १६ बर्ष देखी सम्पर्क विहीन, खोजीदिन परिवारको आग्रह

पाल्पा । पाल्पाका एक युबक १६ बर्ष देखी सम्पर्क विहीन भएपछि खोजी दिन परिवारले आग्रह गरेका छन् । पाल्पा तानसेन नगरपालिका १४ अर्गली निवासी रुक्मागत सुवेदीको छोरा गोपाल शर्मा सुबेदी १६ बर्ष देखी सम्पर्क विहीन भएका हुन् । बिगत १६ …