उडान रद्द हुँदा काठमाडौंमै रोकिएका यात्रुलाई दिल्ली लगिदै

काठमाडौं । आइतबार काठमाडौं–दिल्ली उडान रद्द भएका कारण नेपालमै रोकिएका यात्रुलाई नेपाल वायुसेवा निगमले आज (सोमबार) दिल्ली लैजाने भएको छ । नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्काका अनुसार आइतबारको उडान रद्द हुँदा रोकिएका आफ्ना यात्रुलाई निगमकै जहाजले आज अपराह्न दिल्ली पुर्‍याउने …

समानुपातिकतर्फ प्रदेशअनुसार मतपत्रमा चुनाव चिह्नकाे सङ्ख्या बेग्लाबेग्लै हुने

काठमाण्डाै । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेशअनुसार मतपत्रको चुनाव चिह्नकाे सङ्ख्या बेग्लाबेग्लै हुने निर्वाचन आयोगले जनाएको छ । सबैभन्दा बढी चुनाव चिन्ह भएको मतपत्र मधेस प्रदेश र सबै भन्दा कम चुनाव चिन्ह …

२ करोड ३६ लाख ८० हजार ५०० मतपत्र छपाई सम्पन्न

काठमाडौ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको लागि २ करोड ३६ लाख ८० हजार ५०० मतपत्र छपाई सम्पन्न गरेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार प्रदेशसभातर्फका लागि १ करोड १७ लाख ८२ हजार ५०० र प्रतिनिधिसभातर्फका …

“एकताबद्ध देश, खेलकुदको सन्देश” यस्तो हुने छ नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन समारोह

कास्की। ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ को शान्ति र राष्ट्रिय भावसहित नेपाली खेलकुदको सर्वोच्च प्रतियोगिता राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा आजदेखि औपचारिक सुरु हुँदैछ । राष्ट्रिय खेलकुदको अपनत्व प्रदेशवासीलाई गराउन यसपटक नवौँ संस्करणमा गण्डकीका आठ जिल्लामा यही असोज २८ देखि कात्तिक ३ …

प्रधानमन्त्री देउवाले गरे जसपाका चार मन्त्रीलाई पदमुक्त

काठमाडौं  ।प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी जसपाबाट बनेका चारजना मन्त्रीलाई पदमुक्त गरेका छन्। सत्ताधारी गठबन्धनमा रहेको उक्त दलले आम निर्वाचनका लागि प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि देउवाले उनीहरूलाई पदमुक्त गरेको ठानिएको छ। राष्ट्रपति कार्यालयले बिहीवार साँझ एउटा …

नेपालमा डेंगुबाट ज्यान गुमाउनेको संख्या ३८ पुग्यो

काठमाडौं । नेपालमा डेंगुबाट ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा दुई जनाको डेंगु संक्रमणबाट ज्यान गएसँगै नेपालमा डेंगुबाट ज्यान गुमाउनेको संख्या ३८ पुगेको हो । यस्तै, सोही अवधिमा …

अख्तियार इटहरीमा सबैभन्दा बढी उजुरी विराटनगर महानगरविरुद्व

इटहरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा एक आर्थिक वर्षभित्र सबैभन्दा बढी उजुरी विराटनगर महानगरपालिका विरुद्व परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका सूचना अधिकारी निरज देवका अनुसार आर्थिक वर्ष २०७८।०७९ मा विराटनगर महानगरपालिकाविरुद्व भ्रष्टाचार तथा आर्थिक अनियमितता भएको …

अमेरिकी सहायक विदेशमन्त्री ट्रडो किन आउँदैछिन् नेपाल ?

काठमाडौं । अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रडो आज बुधबार नेपाल भ्रमणमा आउँदै छिन् । उनी विश्वव्यापी सार्वजनिक मामिला हेर्ने सहायक विदेशमन्त्री हुन् । गत २७ भदौमा चीनको नेसनल पिपल्स कंगे्रस स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल भ्रमण सकेर …

डा. प्रकाशशरण महत पार्टीको केन्द्रिय प्रचार-प्रसार समितिको संयोजकमा मनोनित

काठमाडौ । नेपाली काङ्ग्रेसका प्रबक्ता डा. प्रकाशशरण महत आसन्न निर्वाचन – २०७९ को केन्द्रिय प्रचार-प्रसार समितिको संयोजकमा मनोनित भएका छ्न । प्रबक्ता महतलाई सभापति शेरबहादुर देउवाले पार्टीको बिधान अनुरुप प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन-२०७ ९ ,केन्द्रीय प्रचार-प्रसार …

नेताहरु भन्छन् : ‘संविधान र सङ्घीयता कार्यान्वयनमा ठूलो उपलब्धि हासिल भएको छ’

काठमाडौँ। नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको उपलब्धिका रूपमा प्राप्त लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता र संघीयतालाई संस्थागत गर्ने विषयमा संविधान जारी भएको आठ वर्षमा ठूलो उपलब्धि हासिल भएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणापछि भएको निर्वाचनबाट गठित सदनले विभिन्न …