नास्टमा कुखुराको प्वाँखदेखि रेडियोधर्मी पदार्थसम्म परीक्षण

गत वर्ष असोजमा महानगरीय प्रहरी वृत्त कालिमाटीले ब्रोइलर कुखुराका चल्लालाई मेहन्दी लगाएर लोकल कुखुरा भन्दै बेचेको आरोपमा ३ महिलासहित एक पुरुषलाई पक्राउ गर्‍यो । ३६ सय ५० वटा चल्ला बरामद गरिए पनि ती सबै चल्ला ब्रोइलर वा लोकल कुखुरा के थिए …

भर्चुअल कक्षाको विकल्प खोजिनुपर्छ : शिक्षक

नवलपुर । असार १ देखि नयाँ शैक्षिक सत्र शुरु भइसकेको छ । सरकारले भर्चुअल कक्षामार्फत विद्यार्थीलाई पढाउन भन्दै नयाँ शैक्षिक सत्र शुरु गरेको हो । नयाँ शैक्षिक सत्र शुरु भए पनि सबै विद्यार्थी भर्चुअल माध्यमबाट पढ्न नसक्ने भन्दै नेपाल शिक्षक …

६६ जिल्लाका आधारभूत विद्यालयमा इन्टरनेट जडान गरिने

काठमाडौ । सरकारले ६६ जिल्लाका आधारभूत विद्यालयमा ‘ब्रोण्डब्याण्ड इन्टरनेट’ पु¥याउने भएको छ । ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ती विद्यालयमा इन्टरनेट सेवा जडान तथा सञ्चालनको तयारी थालिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले आज एक सूचना जारी गर्दै ती …

छ लाखले डाउनलोड गरे नागरिक एप

काठमाडौ । ‘सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नाराका साथ गत माघ २ गते सार्वजनिक गरिएको ‘नागरिक एप’ प्रति प्रयोगकर्ताको आकर्षण देखिएको छ । सार्वजनिक गरिएको एप चार महिनाको अवधिमा छ लाख ४० हजार ५०३ जनाले डाउनलोड …