बाढीपहिरो पीडितका लागि भारतीय दूतावासद्वारा राहत

काठमाडाैं भाद्र २८ गते । यस वर्षको मनसुन तथा बाढीपहिरोबाट पीडितका लागि भारतीय दूतावासले टेन्ट तथा प्लास्टिक सीट उपलब्ध गराएको छ । नेपाल-भारत महिला मैत्री समाजको पहलमा दूतावासले ५ सय थान टेन्ट र ८ सय थान प्लास्टिक सीट उपलब्ध गराएको …

विदेशमा अहिलेसम्म कोरोनाका कारण २४३ जना नेपालीको मृत्यु

काठमाडाैं भाद्र २८ गते। विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट शनिबार साँझसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको सङ्ख्या २४३ पुगेको छ । यो साता मात्रै थप ४३ नेपालीको निधन भएको पुष्टि भएको गैरआवासीय नेपाली सङ्घ स्वास्थ्य समितिका संयोजक डा …

अमेरिकामा चिनियाँ कम्पनीको उत्पादन टिकटकसहितका एपमा प्रतिबन्ध

अमेरिकाले चिनियाँ कम्पनीको उत्पादनका एप्लिकेसनहरुका साथै केही समय यतादेखि चर्चित मुद्दा बनेको टिकटकमाथि प्रतिबन्ध लगाउने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प टिकटकसहितका चिनियाँ एपमा प्रतिबन्ध लगाउने तयारी गरेको जानकारी गराएका छन्। राष्ट्रपति ट्रम्पले उक्त एपसँगै यही सेप्टेम्बरको १५ तारिखदेखि चिनियाँ …

अमेरिकामा जङ्गलमा लागेको डढेलो नियन्त्रणमा कठिन, ८ जनाको गयो ज्यान

अमेरिकाको उत्तर पश्चिमी राज्य अरेगोनमा केही दिन पहिलेदेखि जङ्गलमा फैलिएको डढेलोका कारण शनिबारसम्म मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ। अरेगोनका गभर्नर केट ब्राउनले डढेलोका कारण दर्जनौं मानिस अझै हराइरहेको र दशौं हजार आफ्नो घर छोड्न बाध्य भएको बताएका छन्। राज्यको …

जापानमा ६.१ म्याग्निच्युडको भूकम्प

जापानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । मियागी क्षेत्रमा आज भूकम्प गएको त्यहाँको भू–गर्भ क्षेत्रमा कार्यरत अधिकारीहरुले जानकारी दिएका छन् । स्थानीय समयअनुसार विहान ११.४४ बजे भूकम्पको धक्का महसुस गरिएको उनीहरुले बताएका छन् ।  भू–गर्भविद्हरुले दिएको जानकारीअनुसार जमिनको ४० किलोमिटर …

रोजगारीको आर्कषक गन्तव्य कोरियामा २५ लाखले गुमाए रोजगारी

नेपालीहरूको रोजगारीका लागि आर्कषक गन्तव्य मुलुक दक्षिण कोरियाको श्रम बजार कोरोना महामारीका कारण नराम्रोसँग प्रभावित बनेको छ । कोरोना माहामारी पश्चात झण्डै २५ लाखको रोजगारी गुमेको छ । गत अगष्टमा मात्रै दुई लाख ७४ हजार रोजगारी गुमेको एक तथ्याङ्कले देखाएको …

अमेरिकाद्वारा चिनियाँ विद्यार्थीको भिसा रद्द

वासिङ्टन- अमेरिकी ट्रम्प प्रशासनले एक हजारभन्दा बढी चिनियाँ नागरिकको भिसा रद्द गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । ट्रम्प प्रशासनले बौद्धिक सम्पत्ति, प्रविधि र अरु संवेदनशील सूचनामा शङ्कास्पद पहुँच हासिल गरेको भन्दै चिनियाँ विद्यार्थी र अनुसन्धाताको भिसा रद्द गरेको हो …

कोभिड-१९ विरुद्धको खोप यसै वर्ष आउन सम्भव छ- एस्ट्राजेनेका

काठमाडाैं -बेलायतको ख्यातिप्राप्त औषधी उत्पादन कम्पनी एस्ट्राजेनेकाले कोभिड-१९ को खोप यसै वर्ष आउन अझै सम्भव भएको बताएको छ। गत मङ्गलबार उक्त कम्पनीले विकास गरेको खोप परीक्षणका क्रममा एक व्यक्ति विरामी परेपछि कम्पनीले खोपको परीक्षणलाई छोटो समयका लागि रोकेको जनाएको थियो। …

बलिउड अभिनेत्री रिया चक्रवर्ती पक्राउ

बलिउड अभिनेत्री रिया चक्रवर्ती पक्राउ परेकी छिन्। भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले अभिनेता सुशान्तसिंह राजपुतको मृत्यु प्रकरण लागुऔषध लेनदेन विषयमा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको बिबिसी हिन्दीले उल्लेख गरेको छ। सुशान्त मृत्यु प्रकरणबारे सीबीआई, आर्थिक मामिला प्रवर्तन निर्देशनालय (ईडी) …

कोरोना भाईरस विरुद्धको चिनियाँ खोपको परीक्षण सफल

कोरोनाविरुद्धको खोप बनाइरहेका मुलुकहरूले खोप प्रभावकारी हुने आशा लिएका छन् ।  रुसले कोरोनाको खोप सार्वजनिक गरिसकेको छ भने चीनले पनि आफूले बनाएको खोपका विषयमा खुलेर कुरा गर्न थालेको छ ।  चीनको सिनोभ्याक बायोटेक कम्पनीले आफ्नो खोपको मध्यम चरणको परीक्षणको आरम्भिक …