सानिमा बैंकका ग्राहकहरुले चेकबिना कारोबार गर्न पाउने गरी डिजिटल काउन्टर संचालनमा

सानिमा बैंक लि.ले डिजिटल काउन्टर संचालनमा ल्याएको छ ।अब डिजिटल काउन्टर मार्फत सानिमा बैंकका ग्राहकहरुले चेकबिना नै भुक्तानी प्राप्त गर्न सकिने बैंकले जनाएको छ। यो सेवा प्रयोग गर्न मोबाइल बैंकिङ्ग एप “सानिमा सजिलो ई बैंकिङ्ग” बाट नक्साल शाखामा रहेको डिजिटल …

वित्तीय सुशासनमा कुनै पनि छुट नदिने केन्द्रीय बैंकको नीति

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सुशासन कायम गर्ने सम्बन्धमा कुनै पनि छुट नदिने भएको छ । बैंक तथा वित्तीय संस्थामा हुने सुशासनसँग सम्बन्धित विषयमा लामो समयदेखि बहस तथा छलफल भइरहेको तथा उनीहरूले कानूनी मूल्य तथा मान्यतालाई कार्यान्वयन गर्ने …

कोरोनाको अन्त्य सम्म एटीएम करोबारमा शुल्क नलाग्ने

कोभिड १९ संक्रमण  रहदासम्म एउटा बैंक तथा वित्तीय संस्थाको एटीएम कार्ड अर्को बैंक तथा वित्तीय संस्थामा प्रयोग गर्दा शुल्क नलाग्ने भएको छ ।राष्ट्र बैंकले आज  आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति जारी गर्दै  उक्त कुराको  दिएको हो । नेपाल राष्ट्र …

विश्व बैंकले नेपाललाई ५४ अर्ब ऋण सहयोग गर्ने

नेपालको यातायात पूर्वाधारको क्षमताका साथै सुरक्षा सुधार, सीमापार व्यापार दक्षता अभिवृद्धि र रणनीतिक सडक सञ्जाल व्यवस्थापनका परियोजना सञ्चालनका निम्ति विश्व बैंकको नेपाल सरकारलाई रु ५४ अर्ब ऋण सहयोग उपलव्ध गराउने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाको उपस्थितिमा आज अर्थ …

किस्ता बुझाउने समय थप नहुँदा यातायात व्यवसायीले बैंकलाई बुझाए बसको साँचो

किस्ता बुझाउने समय ६ महिना थप गर्नुपर्ने माग पुरा नभएपछि पोखराका यातायात व्यवसायीले बसको साँचो बैंकलाई बुझाएका छन् । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीमा आबद्ध व्यवसायीले ९० वटा बसको साँचो सोमबार विभिन्न बैंकलाई बुझाएका हुन् । उनीहरुले एनएमबी बैंकमा ३०, …

गरिमा विकास बैंकले दियो थप एक महिनाको ब्याज छुट :-

  नेपाल राष्ट्रबैंकबाट “ ख ” वर्गको इजाजत पत्रप्राप्त संस्था गरिमा विकास बैंक लिमिटेडले कोभिड -१९ बाट अत्याधिक प्रभावित यात्रुवाहक सवारी साधन परियोजनामा सोही सवारीसाधन समेतको धितोमा प्रवाहित ” हायर पर्चेज ” शीर्षक कर्जामा आफ्ना ऋणीहरुलाई नेपाल राष्ट्र बैंकको निर्देशन …