सौजन्य साना किसान सहकारीको पाचौं साधारणसभा सम्पन्न

नवलपरासी । सौजन्य साना किसान कृषि सहकारी संस्था प्रतापपुर ८ पिपरपातीको पाँचौं वार्षिक साधारण सभा कार्यक्रम सम्पन्न भएको छ । संस्थाको अध्यक्ष राजेश सिंह थापाको अध्यक्षता तथा राज्य सभा सदस्य रामलखन हरिजनको प्रमुख अथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।  कार्यक्रमलाई …

राष्ट्रिय वाणिज्य बैंकले ऊर्जा बचत कार्य गर्नेलाई अनुदान

राष्ट्रिय वाणिज्य बैंकले ऊर्जा बचत कार्यमा योगदान गरेकामा विभिन्न कम्पनीलाई सम्मानस्वरुप अनुदान सहयोग प्रदान गरेको छ । आज आयोजित कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले विभिन्न कम्पनीलाई अनुदान रकम हस्तान्तरण गरे । बैंकले जर्मन सरकारबाट प्राप्त अनुदान …

६१ हजार नागरिक स्वास्थ्य बिमामा आबद्ध

बाग्लुङ: नेपाल सरकारद्वारा लागू गरिएको सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बागलुङमा ६१ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध भएका छन् । बागलुङमा विसं २०७३ असारदेखि शुरुआत भएको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म ६१ हजार ६६३ जना स्वास्थ्य बीमामा आबद्ध भएको स्वस्थ्य बीमा …

आजदेखि तीन दिनसम्म बैंकहरु बन्द

काठमाडौँ – आजदेखि तीन दिनसम्म बैंकहरु बन्द हुने भएका छन् । तिहारको बिदा अवधि आज, भोलि र पर्सि सबै बैंकहरु बन्द हुने नेपाल बैंकर्स संघले जनाएको छ । गएको वर्षको दशैँ तथा तिहारको बिदामा समेत सीमित बैंकका काउन्टरमार्फत सेवा प्रवाह …

नेपालको वित्तीय क्षेत्रलाई भरथेग गर्न विश्व बैंकको साढे २३ अर्ब ऋण सहयोग

विश्व बैंकले नेपालको वित्तीय क्षेत्रलाई भरथेग गर्न रु २३ अर्ब ६० करोड ऋण सहयोग उपलब्ध गराउने भएको छ । कोभिड–१९ को महामारीका कारण उत्पन्न सामाजिक–आर्थिक चुनौती सामना गर्न तथा नेपाल सरकारले अघि सारेका वित्तीय क्षेत्र सुधारका सबल योजना कार्यान्वयनका निम्ति …

नेपालको वित्तीय क्षेत्रलाई भरथेग गर्न विश्व बैंकको साढे २३ अर्ब ऋण सहयोग

विश्व बैंकले नेपालको वित्तीय क्षेत्रलाई भरथेग गर्न रु २३ अर्ब ६० करोड ऋण सहयोग उपलब्ध गराउने भएको छ । कोभिड–१९ को महामारीका कारण उत्पन्न सामाजिक–आर्थिक चुनौती सामना गर्न तथा नेपाल सरकारले अघि सारेका वित्तीय क्षेत्र सुधारका सबल योजना कार्यान्वयनका निम्ति …

बैंकहरुलाई समयसीमा तोकेर ब्याजदर तालिका सार्वजनिक गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले समयसीमा तोकेर ब्याजदर तालिका सार्वजनिक गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । स्थिर ब्याजदर कार्यान्वयनमा बैंकहरुले आनाकानी गरिरहेको बेला राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।  नेपाल राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय …

सामुदायिक विद्यालयका छात्राका खाता खोल्दै बैंक

काठमाडाैं भदौ २७ गते । मुलुकको पहिलो बैंकका रुपमा स्थापित नेपाल बैंक लिमिटेडले सामुुदायिक विद्यालयमा अध्ययनरत छात्राका आर्थिक र सामाजिक सुरक्षा गरी भविष्य निर्माणमा योगदान गर्ने भएको छ । स्थानीय तहसँग सम्झौता गरी शून्य मौज्दातमा ती छात्राको खाता खोल्ने तथा …

कर्मचारीको आलोपालोमा बैंक चलाउन राष्ट्र बैंकको निर्देशन

कोभिड–१९ को जोखिम उच्च बनेपछि राष्ट्र बैंकले फेरि बैंक तथा वित्तीय संस्थालाई कर्मचारीको आलोपालो र सम्भव भएसम्म घरबाटै काम गराउन निर्देशन दिएको छ । राष्ट्र बैंकले आइतबार सूचना निकालेर बैंक तथा वित्तीय संस्थालाई उक्त निर्देशन दिएको हो । यस्तो विषम …

खोटाङ हलेसी तुवाचुङ नगरपालिका २ मा माछापुच्छ्रे बैककाे शाखा सञ्चालनमा

स्थानीय तहमा कम्तीमा एउटा बैंकको शाखा पुर्‍याउने सरकारी लक्ष्य अनुसार माछापुच्छ्रे बैकले हलेसी तुवाचुङ नगरपालिका वडा नं. २ डिकुवाकाे दाम्लीमा शाखा रहित बैकिङ सेवा सञ्चालन गरेको छ । बैकिङ्ग पहुँचदेखि टाढा रहेका भाैगलिक रूपमा बिकट, ग्रामीण भेग र बस्तीहरूमा वित्तीय …