जाजरकोट स्थानीय तहको बेरुजु रु २७ करोड ६८ लाख

जाजरकोट । यहाँका तीन नगरपालिका र चार गाउँपालिकाको बेरुजु रु २७ करोड ६८ लाख ३७ हजार देखिएको छ । महालेखा परीक्षकको ५८औँ वार्षिक प्रतिवेदन २०७८ अनुसार सबैभन्दा बढी छेडागाड नगरपालिकामा बेरुजु देखिएको हो । छेडागाडले रु एक अर्ब २३ करोड …

एयरलाइन्सलाई बाँकी बक्यौता बुझाउन क्यानको ताकेता

काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले बाँकी बक्यौता बुझाउन एयरलाइन्सलाई ताकेता गरेको छ । क्यानले आज जरुरी सूचना निकालेर सञ्चालनमा नरहेका नौ एयरलाइन्सलाई बक्यौता रकम बुझाउन आग्रह गरेको हो । क्यानअन्तर्गत रहेका विभिन्न नागरिक उड्डयन कार्यालय वायुसेवा कम्पनीले बुझाउनुपर्ने …

अझै उत्पादन हुन सकेन माथिल्लो मस्याङ्दी ‘ए’ को विद्युत्

लमजुङ् ।बाढी पहिराले क्षति पु¥याएको साढे दुई महिना हुँदासमेत गण्डकी प्रदेशअन्तर्गत मस्र्याङ्दी गाउँपालिकामा रहेको ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाबाट अझै विद्युत् उत्पादन हुन सकेको छैन ।  गत असार १ गते मस्र्याङ्दी नदीमा आएको बाढीका कारण आयोजनाको संरचनामा …

ब्लड क्यान्सर पीडित छोराको जीवनको लागि सहयोगको अपिल

खोटाङ । ब्लड क्यान्सर पीडित परिवारले आर्थिक सहयोगको अपिल गरेका छन ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १५ साविक बिजयखर्क २ का लेख बहादुर कटुवालको एक मात्र छोरा ६ बर्षिय पुरुषोत्तम कटुवाल ब्लड क्यान्सर भइ काठमाडौंस्थित कान्ति बाल अस्पतालमा उपचार भईरहेको …

विद्युत् चुहावट कम हुँदै

मकवानपुर । नेपाल विद्युत् प्राधिकरणको वाग्मती प्रदेश कार्यालय हेटौँडाको विद्युत् चुहावट कम हुँदै गएको छ । प्रदेश कार्यालय अन्तर्गतका छ विद्युत् कार्यालयको चुहावट घट्दै गएको बताइएको छ । सो कार्यालयअन्तर्गत आर्थिक वर्ष २०७६÷०७७ मा डिभिजन कार्यालयको विद्युत् चुहावट ८.०८ प्रतिशत …

रोटरी क्लब अफ पाल्पाद्वारा एम्बुलेन्स खरिद गर्न १४ लाख सहयोग

पाल्पा । अन्तराष्ट्रिय सहयोगी सस्ंथा रोटरी क्लब अफ पाल्पाले एम्बुलेन्स खरिद गर्न आर्थिक सहयोग गरेको छ ।  नेपाल परिवार नियोजन सङ्घलाई एम्बुलेन्स खरिदका निम्ति रु १४ लाख ८९ हजार ९२० को चेक हस्तान्तरण गरिएको छ । एम्बुलेन्स खरिदका निम्ति चेक …

महामारीका कारण प्रभावित अमेरिकी अर्थतन्त्रमा सुधार

अमेरिका । अमेरिकी मुद्रास्फीतिको प्रमुख आधार गत महिना पनि बढेको छ । गत वर्ष कोभिड–१९ का कारण आएको मन्दीका कारण अमेरिकी अर्थतन्त्रमा परेको असर अझै जारी रहेको भएपनि शुक्रबार सार्वजनिक गरिएको सरकारी तथ्याङ्कमा अमेरिकी अर्थतन्त्रले सुधारको बाटो लिएको छ ।  …

ठूला आयोजना: न काम, न कारबाही ?

बागलुङ। धौलागिरि अस्पतालको ‘सी’ ब्लक भवन निर्माण सुरुआत भएको आठ वर्ष बित्दासमेत सम्पन्न हुन सकेको छैन । यस अवधिमा निर्माण व्यवसायीलाई कारबाहीको माग गर्दै बागलुङका सांसद प्रधानमन्त्रीदेखि मन्त्रीलाई समेत भेट्नुभयो । प्रदेशसभा सांसद इन्द्रलाल सापकोटाले गण्डकी प्रदेशको पहिलो बैठकमा अस्पताल …

एक वर्षमा रु एक अर्ब ५२ करोड ३७ लाखको गेडागुडी आयात

बाँके। नेपालगञ्ज नाकाबाट एक वर्षमा रु एक अर्ब ५२ करोड ३७ लाख बराबारको गेडागुडी आयात भएको छ । आर्थिक वर्ष ०७६÷७७ मा रु एक अर्ब १० करोड ८८ लाखको मात्र आयात भएको थियो । यसैगरी सोही नाकाबाट हरेक वर्ष चामल …

१४ खर्बको व्यापार घाटाः आयात र निर्यात दुवै बढ्यो

काठमाडौं । आर्थिक वर्ष २०७७-७८ मा कुल वस्तु व्यापार घाटा २७ दशमलव ३ प्रतिशतले वृद्धि भई १३ खर्ब ९८ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो घाटा १६ दशमलव ८ प्रतिशतले घटेको थियो । नेपाल राष्ट्र बैंकले तयार …