रोहिंज्या शरणार्थीका लागि कोभिड–१९ खोप अभियान सुरु

बङ्गलादेश। कोरोनाभाइरस सङ्क्रमणको उच्च वृद्धिको सामना गरिरहेको बङ्गलादेशले मंगलबारदेखि उच्च जोखिमबीच शिविरहरूमा बसिरहेका रोहिंज्या शरणार्थीहरूलाई खोप अभियान सुरू गरेको छ । विकासोन्मुख दक्षिण एसियाली यस राष्ट्रमा म्यानमारबाट आई शरणार्थीका रूपमा बसिरहेका हजारौँ रोहिंज्या समुदाय कोरोनाभाइरस सङ्क्रमणको उच्च जोखिमबीच शिविरमा बस्दै …

‘अक्सिजन सिलिण्डरका लागि मेरो एक हजार अभियान’ अन्तर्गत रु १२ लाख ६१ हजार सङ्कलन

कर्णाली। ‘अक्सिजन सिलिण्डरका लागि मेरो एक हजार अभियान’अन्तर्गत रु १२ लाख सङ्कलन भएको छ । कोरोना भाइरस सङ्क्रमण दोस्रो लहरको सङ्कट बढ्दै जाँदा शुरु भएको यस अभियानअन्तर्गत रु १२ लाख ६१ हजार २३५ सङ्कलन भएको कोभिड–१९ सेल्फहेल्प समूह सुर्खेतले आज …

थप चार हजार ९०४ मा सङ्क्रमण पुष्टि, ३५ जनाको मृत्यु

काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा चार हजार ९०४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १९ हजार १२३ मा नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो । तीमध्ये १३ हजार १२७ को पिसिआर परीक्षण …

१३ हजार विद्यार्थी शुद्ध खानेपानीको पहुँचमा

गलकोट। बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–६ को नर्जाखानीस्थित निकै दुर्गम गाउँको विष्णु आधारभूत विद्यालय परिसरमा खानेपानीको सुविधा थिएन । एक सय ७० भन्दा बढी विद्यार्थी रहेको उक्त विद्यालयका विद्यार्थी शुद्ध खानेपानीका लागि कष्ट झेल्दै आएका थिए । विद्यालय नजिकैको सामुदायिक धारोमा …

दुई दिनदेखि प्रसव व्यथा लागेकी महिलाको हेलिकप्टरबाट उद्धार

गोरखा। उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–३, स्थित सिर्दिबास फिलिमकी एक गर्भवतीको हेलिकप्टरबाट आज उद्धार गरिएको छ । दुई दिनदेखि प्रसव व्यथा लागेकी २५ वर्षीय छिरिङ डोल्मा गुरुङको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । नेपाली सेनाको हेलिकप्टरबाट गुरुङको उद्धार गरी सुत्केरी गराउन काठमाडाँै …

ज्येष्ठ नागरिकलाई घरघरमै खोप

बनेपा। ज्येष्ठ नागरिकप्रति स्थानीय सरकार कति जिम्मेवार बन्नुपर्छ भन्ने उदाहरण काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले पुष्टि गरेको छ । अहिले उहाँहरुलाई नगरपालिकाले कोरोना विरुद्धको खोप घरघरमा लगाइ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ । नमोबुद्ध –८ का १०२ वर्षीय अमन्तीनाथ हुमागाईँले आफ्नै निवासमा …

दोस्रो खोपले जगायो आशा

काठमाडौँ । थापाथलीस्थित परोपकार, प्रसूति तथा स्त्रीरोग अस्पतालमा ८० वर्षीय वृद्ध हरिबहादुर क्षेत्री सोमबार कोरोनाविरुद्धको खोप लगाउन लामबद्ध हुनुहुन्थ्यो । उहाँले २०७७ साल फागुनमै कोभिसिल्ड खोपको पहिलो मात्रा लगाउनुभएको थियो । दोस्रो मात्रा लगाउने पर्खाइमा रहनुभएका उहाँ बल्लबल्ल खोप लगाउन …

खोप राख्ने “कोल्ड स्टोर”नहुँदा समस्या

कर्णाली। कर्णालीका अधिकांश जिल्लामा पूर्ण क्षमताका ‘कोल्ड स्टोर’ नहुँदा कोरोनाको खोप भण्डारण तथा व्यवस्थापनमा समस्या देखिएको छ । सुर्खेत र जुम्ला बाहेकका जिल्लामा पूर्ण क्षमताका ‘कोल्ड स्टोर’ नहुँदा खोप आपूर्तिमा कठिनाइ भएको देखिएको हो । ती जिल्लामा खोप भण्डारणको समस्याले …

कोरोनाविरुद्ध खोपमा अनियमितता नभएको सामाजिक विकास मन्त्रालयको दाबी

काठमाडौं । कोरोनाविरुद्धमा लगाइने खोपमा कुनै पनि अनियमितता नभएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । लगभग ४५ लाख जनसङ्ख्या रहेको यो प्रदेश नं १ मा कोभिसिल्ड पहिलो पटकमा नौ हजार ६०० भाइल, दास्रो पटकमा ३३ हजार ३०० भाइल र तेस्रो …

हुनेले दिन्छन्, नहुनेले लैजान्छन् मास्क

सप्तरी। सप्तरी जिल्लाको झण्डै मध्यमा रहेको राजविराज बजारको मुख्य स्थान गजेन्द्र चोकमा साढे एक महिनादेखि एउटा टेबुल लाग्ने गरेको छ । ब्यानरले छोपेको टेबुल वरिपरि कुर्सी र बेञ्चमा केही महिला र पुरुष बसेका छन् भने कोही उभिएका छन् । टेबुलमा …