कोरोना भाईरसले धेरै सताईएको मुलुक ब्राजिलमा के छ कोरोनाको तथ्यांक ?

ब्रासिलिया-दक्षिण अमेरिकी देश ब्राजिलमा कोरोनाको महामारीबाट मृत्यु हुनेको संख्या बढेको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले कोरोना भाइरसको संक्रमण रोकिने संकेत अझै नदेखिएको छैन । पछिल्लो अपडेटअनुसार ब्राजिलमा अहिलेसम्म कोरोनाबाट एक लाख ८० हजारभन्दा बढीको ज्यान गएको छ । प्राप्त समाचारअनुसार …

विदेशमा नेपालिको पीडा: उपचार खर्च जुटाउन नसक्दा, मृत्युसङ्ग लड्नुपर्ने बाध्यता

मलेसिया । रोजगारीको सिलसिलामा सन् २००२ मा मलेसिया पुगेका खोटाङ जिल्ला केपिलासग गढी गाउँपालिका वडा नम्बर ४ बाक्सिलाका डम्बर बहादुर भुजेल यतिबेला मर्नु न बाँच्नुको दोधारमा छन । उनी गत सेप्टेम्बर १५ मा मलेसियामा बाटोमा लडिरहेको अवस्थामा भेटिएका थिए। दुर्घटनामा …

अफगानिस्तानमा गोली हानेर एक पत्रकारको हत्या

अफगानिस्तानमा एक जना पत्रकार महिलाको हत्या गरिएको छ । पूर्वी अफगानिस्तानको एक स्थानीय टीभी रेडियोमा काम गर्ने एक पत्रकार महिलाको गोली हानी हत्या गरिएको हो । जलालाबादमा गाडीमा चढेर काममा गइरहेको बेला मलाला माइवन्दमाथि हतियारधारीले आक्रमण गरी हत्या गरेको अन्तर्राष्ट्रिय …

विश्वकप विजेता पाओलो रोसीको निधन

विश्वकप फुटबल प्रतियोगितामा इटलीलाई विजेता बनाउन नेतृत्व गरेका खेलाडी पाउलो रोसीको निधन भएको छ । उनकी श्रीमती फेडेरिका कपेलेटीले ६४ बर्षको उमेरमा आफ्ना श्रीमानको निधन भएको बिहीबार पुष्टि गरेकी छिन् । उनले इटलीलाई सन् १९८२ मा भएको विश्वकपको उपाधि दिलाएका …

ग्राहकलाई दु:ख दिदै कमाउने धन्दामा रेमिटान्स कम्पनी(WireBarley)

काठमाडौं । पैसा पठाउने रेमिटान्स कम्पनी वाएर बार्ली  (wireBarley) को कमाउने घुमाउरो धन्दाको पर्दाफास भएको छ । रेमिटान्स कम्पनी वाएर बार्ली (wireBarley) कम्पनीले दिएको सटही दर अरु कम्पनीले भन्दा राम्रो दर भएको र पैसा पठाउदा लाग्ने शुल्क पनी सस्तो र …

कोरोना बिरुद्ध युद्दको अन्त्य गर्दै क्यानाडा: २ लाख ४९ हजार डोज वितरण हुँदै

क्यानाडा । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले कोरोना भाईरस बिरुद्धको खोप डिसेम्बरको अन्त्य सम्म आईपुग्ने बताएका छन । सीमित उत्पादन क्षमताको कारणले गर्दा पहिलो चरणमा २ लाख ४९ हजार डोज वितरण गरिने बताउदै पहिलो खुराक क्यानाडाको सबैभन्दा जोखिममा रहेका समुदायहरू स्वास्थ्य …

जहाज दुर्घटनामा पाँचको मृत्यु

फ्रान्समा मंगलबार भएको एक हेलिकोप्टर दुर्घटनामा परी पाँचजनाको निधन भएको छ। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले मंगलबार घटनाबारे जानकारी दिएका छन् । उनले उद्धार कार्यमा खटेका पाँच जना सदस्यको निधन भएको भन्दै दुःखसमेत व्यक्त गरेका छन् । हेलिकोप्टर दुर्घटनामा पर्दा फ्रेन्च …

प्रबिधि मैत्री बन्दै नेपाली जनसंपर्क समिती क्यानाडा

क्यानाडा । नेपाली काङ्ग्रेसको बिदेश स्थित नेपाली जनसंपर्क समिती क्यानाडाले कांग्रेस केन्द्रिय कार्यालयको सुचना तथा संचार विभागद्वारा जारी गरेको पार्टीको वेबसाइट (सब-डोमेन) पाए सँगै आफ्नै वेबसाईट पनी सन्चालनमा ल्याउने भएको छ । अहिलेको समय भनेको विज्ञान र प्रविधिको समय भएकाले …

कोरोना बिरूद्ध युद्धको अन्त्य: अर्को हप्तादेखी खोप न्यू योर्क शहरमा

अमेरिका । कोरोना भाईरस बिरुद्धको खोपको पहिलो खोप  अर्को हप्ता न्यू योर्क शहरमा आईपुग्ने मेयर डी ब्लासियोले बताएका छन । ब्लासियोले मंगलवार पत्रकार सम्मेलन गरी अर्को हप्ता कोरोना भाईरस बिरुद्धको खोप न्यू योर्क शहरमा आउने र न्यू  योर्क शहर र …

पार्टीले बैधानिक नेतृत्व मात्र चिन्छ: गोविन्द भट्टराई

जनसम्पर्क समितिको अधिवेशनको तयारी गर्नुस्  अमेरिका। न्यूयोर्क नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं जनसम्पर्क समन्वय विभाग प्रमूख गोविन्द भट्टराईले बैधानिक नेतृत्वलाई मात्र पार्टीले चिन्ने र त्यस्तो समिति मात्र आधिकारिक हुने प्रष्ट पार्नु भएको छ।  केन्द्रीय सदस्य भट्टराइले पार्टीको विधान विपरित भए,गरेका …