ठेकेदार कम्पनीको हेलचक्याइँका कारण विद्युत् आयोजनाको उपकरण जडानमा ढिलाइ

रसुवा। ठेकेदार कम्पनीको हेलचक््याइँका कारण टिमुरे क्षेत्रमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडानमा ढिलाइ भएको छ । उपकरण जडानको जिम्मा लिने भोइथ इण्डिया नामक भारतीय कम्पनीले सम्झौताबमोजिम काम अगाडि नबढाइ आलटाल गर्दा विद्युत्गृहमा जडान गर्नुपर्ने कुनै पनि उपकरण जडान हुन …

निर्यातमा नगद अनुदान : झन्झटिलो प्रक्रियाका कारण व्यवसायी अनुदान लिनबाट वञ्चित

काठमाडौं । निर्यात प्रवर्द्धनका लागि सरकारले नगद अनुदानको व्यवस्था गरेको १ दशकभन्दा बढी भए पनि त्यसको कार्यान्वयन प्रभावकारी हुन सकेको छैन । सरकारले दिने भनेको नगद अनुदान प्राप्त गर्न नै मुश्किल भइरहेको छ । अनुदानका लागि समयमै बजेट निकासा नहुने, …

कोरोनाले रोजगारी गुमाएका गरिबलाई १० हजार रुपैयाँ राहत

काठमाडौं । सरकारले कोरोना महामारीको प्रभावबाट रोजगारी र आयआर्जन गुमाएका गरिब तथा विपन्नलाई दिने भनिएको प्रतिपरिवार १० हजार रुपैयाँ राहत उपलब्ध गराउन कार्यविधि बनाउन थालेको छ । प्रतिस्थापन विधेयकमार्फत गत २५ भदौंमा ल्याइएको नयाँ संशोधित बजेटमा उल्लेख भएको यस्तो राहत …

दुई महिनामा ४० अर्ब राजस्व सङ्कलन

वीरगन्ज । मुलुककै सबैभन्दा ठूलो भन्सार कार्यालय वीरगञ्ज भन्सार कार्यालयमा चालु आर्थिक वर्ष २०७८÷७९ को हालसम्म कूल रु ४० अर्ब ६५ करोड राजस्व सङ्कलन भएको छ । कार्यालयका अनुसार चालु आवको साउन १ देखि असोज १० गते (हालसम्म)को वितरणअनुसार सो …

सुनको मूल्य प्रतितोला रु तीन सयले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु तीन सयले घटेको छ । छापावाल सुन सोमबार प्रतितोला रु ८९ हजारमा ३०० मा कारोबार भएको थियो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला रु ८९ …

कोरियाको सहयोगमा पोखरामा ‘स्मार्ट ट्रान्सपोर्टेसन’

काठमाडौं । दक्षिण कोरियाले पोखराको यातायात व्यवस्थापनमा सहयोग गर्ने भएको छ । अन्तर्राष्ट्रिय पर्यटन दिवसका अवसरमा गण्डकी सरकारको निमन्त्रणामा पोखरा आउनुभएका नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुक र मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग सोमबार भएको भेटमा राजदूत सुकले उक्त …

चौधरी ग्रुपद्वारा गत आर्थिक वर्षमा सवा १४ अर्ब राजस्व तिरेको दाबी

काठमाडौं । लगातार रूपमा विपक्षी दलहरूले चौधरी ग्रुपले राजस्व तिरेको तथ्यांक सार्वजनिक नगरेको आवाज सडक र सदनमा उठाएपछि चौधरी ग्रुुपले चार वर्षको राजस्व तथ्यांक सार्वजनिक गरेको छ । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले सदनमा र एमाले …

राजस्व छल्न खोज्दा कारबाही

काठमाडौं । कम राजस्व तिरेको पुष्टि भएपछि जगदम्बा अटो गु्रप प्राइभेट लिमिटेडलाई वीरगञ्ज भन्सार कार्यालयले कारबाहीस्वरूप जरिवाना गरेको छ । काठमाडौँ सुविधानगरस्थित जगदम्बा अटो गु्रप प्राइभेट लिमिटेडले भारतबाट तीन चक्के टेम्पोका सामान आयातमा कम राजस्व तिरेको पुष्टि भएपछि थप रु …

नेपाल–भारत सीमा बन्द हुँदा पर्यटन क्षेत्र मारमा, यातायात क्षेत्र पनि सङ्कटमा

भैरहवा । नेपाल–भारत सीमा नाका बन्द हुँदा यहाँको पर्यटन क्षेत्र धराशयी भएको छ । कोभिड सङ्क्रमण फैलन नदिनका लागि गरिएको सीमा नाका बन्द गरी पर्यटक आगमनलाई रोक लगाउँदा पर्यटन क्षेत्रमा त्यसको प्रत्यक्ष असर परेको हो ।  सीमा नाका बन्दले रुपन्देहीमा …

तीन सयले बढ्यो सुनको मूल्य

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ३०० ले बढेको छ । छापावाल सुन आइतबार प्रतितोला रु ८९ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार ३०० …