एशोसिएसन फर आइडिया नेपालद्वारा कोरोनाबाट प्रभावित कुष्ठरोगीलाई सहयोग

मोरङ । कोरोना सङ्क्रमणबाट प्रभावित कुष्ठरोगीलाई एक सामाजिक संस्थाले आर्थिक सहयोग गरेको छ । ‘एशोसिएसन फर आइडिया नेपाल’ले कोरोनाबाट प्रभावित २४० कुष्ठरोगीलाई सहयोग उपलव्ध गराएको हो । प्रदेश नं १ का मोरङ, सुनसरी र झापाका कुष्ठरोगीलाई खाद्यान्न, उनीहरुका छोराछोरीलाई छात्रवृत्तिबापत …

कोभिड प्रभावित विपन्न परिवारलाई १० हजार रुपैयाँका दरले बाँड्ने कार्यक्रमको कार्यविधि स्वीकृत

काठमाडौं । सरकारले कोभिड प्रभावित विपन्न परिवारलाई १० हजार रुपैयाँका दरले बाँड्ने कार्यक्रमको कार्यविधि स्वीकृत गरेको छ । अर्थ मन्त्रालयले तयार गरेको कार्यविधिलाई हालैको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो । चालू आर्थिक वर्ष २०७८/७९ को अध्यादेश बजेटलाई प्रस्थापन गर्दै शेरबहादुर …

नेप्से आज पनि उच्च अङ्कले उकालो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मङ्गलबार नेप्से परिसूचक ७८.८२ अङ्कले उकालो लागेर दुई हजार ७५१.०७ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार …

दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गर्न प्रशासनको निर्देशन

तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ । चाडपर्वका अवसरमा प्रशासनले सोमबार दमौली बजारका मिठाई पसलको अनुगमन गर्दै बिनादर्ता व्यवसाय नगर्न व्यवसायीलाई निर्देशन दिएको हो । दसैँको सुरुआतदेखि थालिएको बजार अनुगमनलाई प्रशासनले …

वर्षाले पूर्ण क्षति भएका घरधनीलाई रु ६० हजार राहत

तनहुँ । ऋषिङ गाउँपालिकाले वर्षाले घर भत्किएका गाउँवासीलाई राहत प्रदान गर्ने भएको छ । सोमबार बसेको गाउँ कार्यपालिकाको बैठकले गत वर्षात्को समयमा घर भत्किएकालाई राहत प्रदान गर्ने निर्णय गरेको हो । वर्षाले पूर्ण क्षति भएका घरधनीलाई रु ६० हजार, आंशिक …

निर्जीवन बिमा कम्पनीले तीन महिनामै उठाए झन्डै १० अर्ब रुपैयाँ प्रिमियम

काठमाडौं । निर्जीवन बिमा कम्पनीले चालू आर्थिक वर्ष २०७८-८९ को तीन महिनामै ९ अर्ब ६९ करोड रुपैयाँ प्रिमियम उठाएका छन् । चालू आवको पहिलो त्रैमासमा हाल सञ्चालित विभिन्न २० वटा निर्जीवन बिमा कम्पनीले साउन, भदौ र असोज मसान्तसम्म सो रुपैयाँ …

गाउँ फर्क अभियानअन्तर्गत रु एक लाख अनुदान

तनहुँ । जिल्लाको ऋषिङ गाउँपालिका कार्यालयले गाउँ फर्क अभियानअन्तर्गत रु एक लाख अनुदान दिने निर्णय गरेको छ । जग्गाविहीन नागरिकलाई गाउँमा फर्किनका लागि आकर्षण गर्ने उद्देश्यले आवास निर्माणका लागि उक्त रकम दिने निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको …

जुवातास खेलिरहेका ५ युवा ७१ हजार नगदसहित खोटाङको दिक्तेलबाट पक्राउ

खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले जुवातास खेलिरहेको अवस्थामा दिक्तेलबजारबाट पाँच युवालाई पक्राउ गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारको हस्पिटलचोकस्थित हरि जोशीको घरमा भाडा लिएर बसेका हीराधन राईसहित पाँचजना युवालाई प्रहरीले आज पक्राउ गरेको हो । पक्राउ …

वर्षाले तरकारी खेतीमा क्षति, किसानको रुवाबासी

झापा। कमल गाउँपालिका–१ का ४५ वर्षीय लोकबहादुर पाण्डेले तरकारी खेतीबाट मनग्गे आम्दानी गरिरहनुभएको थियो । वार्षिक खर्च कटाएर रु पाँच लाख आम्दानी गर्दै आउनुभएको उहाँको यसपटक भने ओठमुख सुकेको छ । वर्षाका कारण बारीमा लगाएको तरकारी नष्ट नभएपछि उहाँको ओठमुख …

एनआरएनद्वारा बाढी पीडितलाई राहत वितरण

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ का ७५ बाढी पीडित परिवारलाई सहयोग गरेको छ । एनआरएनले पीडितलाई आज राहत उपलब्ध गराएको हो । कञ्चनपुरका बाढी पीडितलाई एनआरएनका अध्यक्ष भुवन पन्त यहाँ आफै आएर सहयोग गर्नुभएको हो । …