जनताले तिर्न सक्ने मात्रै कर लगाउन स्थानीय तहलाई आग्रह

काठमाडौँ। प्रतिनिधिसभाको लेखा समितिका सभापति भरतकुमार साहले जनताले तिर्न सक्ने गरी मात्रै कर लगाउन स्थानीय तहलाई आग्रह गर्नुभएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले आज आयोजना गरेको ‘स्थानीय सरकारमा सार्वजनिक वित्त व्यवस्थापन’ विषयक छलफल कर्यक्रममा उहाँले संविधानले कर उठाउने दायराको …

बैंकहरूमा विभिन्न अफर दिँदै लोभ्याउँदै कर्जा ब्याजदरमा मनपरी

काठमाडौं । बैंकहरूमा तरलता बढेसँगै बंैकहरूले विभिन्न अफर दिँदै, लोभ्याउँदै, ब्याजदर घटाउँदै कर्जा लिन उत्प्रेरणा जगाउने गर्दै आएका छन् । बैंक तथा वित्तीय संस्थाहरूले दिने यिनै लोभका कारण मध्यम बर्गका जो निश्चित आयस्रोतलाई आधार मानेर कर्जा लिन पुग्छन्, उनीहरू नराम्रोसँग …

निर्वाचनका लागि आयोगद्वारा करिब नौ अर्बको बजेट स्वीकृत

काठमाडौँ। निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि रु आठ अर्ब ९५ करोड २९ लाख चार हजार बजेट स्वीकृत गरेको छ । आयोगको आजको बैठकले विगतमा गर्दै आएको निर्वाचन खर्चमा व्यापक कटौती गरी मितव्ययी निर्वाचन गराउने अठोटका साथ निर्वाचन बजेट …

नेपाली अर्गानिक चियाको अमेरिकी बजारमा माग बढ्दो

वासिङ्टन डिसी। अमेरिकाको न्यूयोर्कमा आयोजित १५औँ कफी तथा चिया महोत्सवमा नेपाली चिया उत्पादक कम्पनीहरुले सहभागिता जनाएका छन् । शनिबार र आइतबार न्यूयोर्कको ब्रुकलिन एक्स्पो सेन्टरमा आयोजित महोत्सवमा नेपाली टि र नेपाली कफी ८८४८ नामका कम्पनीहरुको चिया ग्राहकहरुले स्वाद लिन पाएका …

वैदेशिक रोजगारीको नाममा ठगिएकालाई तत्काल क्षतिपूर्ति दिलाउन संसदीय समितिको निर्देशन

काठमाडौँ। प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगारीका नाममा ठगिएका युवालाई तत्काल उनीहरुले बुझाएको रकम फिर्ता दिलाउन वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको छ । स्ट्रलिङ ओभरसिज प्रालिले १३ युवासँग प्रतिव्यक्ति रु पाँच लाख १० हजार …

आफ्नै डिजिटल करेन्सी ल्याउन नेपाल राष्ट्र बैंकको अध्ययन शुरु

काठमाडौं । छिमेकी देश भारतले डिजिटल करेन्सी सार्वजनिक गर्ने घोषणा गरिरहँदा नेपालमा पनि यस बारेमा बहस हुन थालेको छ । नेपाल राष्ट्र बैंकले आफ्नै भर्चुअल मुद्रा (डिजिटल करेन्सी) ल्याउन अध्ययन शुरु गरेको छ । कागजी नोटको साटो डिजिटल मुद्रा प्रयोग …

नेप्से दोहोरो अङ्कले बढ्यो, तीन अर्बको कारोबार

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्स परिसूचक २५.४१ अङ्कले उकालो लागेर दुई हजार ७१८.५१ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक …

तनहुँमा एक हजार ६५ नयाँ उद्योग दर्ता

दमौली। चालु आर्थिक वर्षको पहिलो छ महिनामा तनहुँमा एक हजार ६५ उद्योग दर्ता भएका छन् । तीमध्ये सबैभन्दा बढी कृषिजन्य उद्योग रहेका छन् । घरेल् तथा साना उद्योग कार्यालय तनहुँका अनुसार दर्ता भएका उद्योगमध्ये ७२१ कृषिजन्य, ७४ उत्पादनमूलक, १९७ पर्यटनमूलक, …

जग्गा प्लटिङ र सेयर धितोलगायतका ऋणमा कडाइ गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स भुक्तानी सीमामा सुधार गर्दै जग्गा प्लटिङ र सेयर धितोलगायतका ऋणमा कडाइ गर्ने भएको छ । जग्गा प्लटिङसम्बन्धी रियल इस्टेट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा तथा मार्जिन प्रकृतिको कर्जाको जोखिम भारमा पुनरावलोकन गरी कडाइ गर्न …

बैंक र सहकारीले बढी व्याज दिने हानाथापले सर्वसाधारणको पैसा धरासायी

काठमाडौं । पछिल्लो समय वित्तिय संस्थाहरुले दशदेखि ११ प्रतिशत व्याज दिने निर्णय गरेको छ । यता, सहकारीले चाहि १५ प्रतिशत व्याज दिन्छौं भनेर रकम जम्मा गर्ने व्यक्तिहरुलाई प्रलोभन देखाउदैछन्  । बैंक र सहकारीले बढी व्याज दिने हानाथापले सर्वसाधारणको पैसा धरासायी …