लुम्बिनीमा लगानी सम्मेलन गर्ने तयारी

लुम्बिनी प्रदेश सरकारले आगामी जेठको ६ र ७ गते रुपन्देहीमा दुई दिने लगानी सम्मेलन गर्ने भएको छ । लगानी सम्मेलनका लागि आवश्यक तयारीको काम भइरहेको लुम्बिनी प्रदेश आर्थिक योजना मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव बाबुराम अधिकारीले लुम्बिनी प्रदेशभित्र लगानीका …

सम्भवतः छिट्टै नयाँ सरकार : दाहाल

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ सरकारबारे घनिभूत छलफल सुरु भएको बताएका छन् । कपिलवस्तुको तौलिहवामा शनिबार आयोजित पार्टी जिल्लास्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा उनले सरकार गठनका लागि नयाँ परिस्थिति बनेको जानकारी दिए । ‘सम्भवतः छिट्टै नयाँ सरकार बन्छ,’ उनले भने । …

आजदेखि शैक्षिक संस्था पूर्ववत् रूपमा सञ्चालन हुने

देशभरका शैक्षिक संस्था आइतबारदेखि पूर्ववत् रूपमा सञ्चालन हुने भएका छन् । वातावरणमा सुधार आएको भन्दै सरकारले आइतबारदेखि पुरानै अवस्थामा शैक्षिक संस्था सञ्चालन हुने जनाएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले प्रदूषण घटेर वातावरणमा सुधार …

विवादका बीच कांग्रेसद्वारा प्रधानमन्त्रीको राजीनामा माग,महाधिवेशन कार्यतालिका संसोधन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ । शुक्रबार राति अबेर बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्रीबाट ओलीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा अन्य दलसहितको गठबन्धन बनाएर सरकार गठनको पहल गर्ने …

केन्द्रीय अनुगमन समिति सक्रिय, कार्यान्वयन हुन सक्लान् आधा दर्जन निर्णय ?

काठमाडौं । लामो समयदेखि निष्क्रियजस्तै हँुदै आएको केन्द्रीय अनुगमन तथा मूल्यांकन समिति सक्रिय बन्न थालेको छ । मुख्य सचिव शंकरदास वैरागीको अध्यक्षतामा रहने सो समितिको हालै बसेको बैठकले बजार अनुगमनलाई सशक्त बनाउने, नागरिकको गुनासोको शीघ्र व्यवस्थापन गर्ने, रासायनिक मलको सहज …

द्रुतमार्ग आयोजनाको सुरुङ निर्माण दोस्रो प्याकेज ठेक्का रद्द गर्न निर्देशन

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले काठमाडौँ–तराई÷मधेस द्रुतमार्ग आयोजनाको सुरुङ तथा पुल निर्माणको दुई प्याकेजमध्ये दोस्रो प्याकेजको ठेक्का रद्द गरी पुनः प्रक्रिया सुरु गर्न निर्देशन दिएको छ ।  समितिका सचिव डा. रोजनाथ पाण्डेले समितिको बिहीबार बसेको बैठकले द्रुतमार्गको दुईवटा …

बिमिस्टेक बैठकः म्यान्मा विषयले प्रवेश नै पाएन

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमिस्टेक) मन्त्रीस्तरीय बैठकमा म्यान्मा विषयले प्रवेश नै पाएन । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमिस्टेक) सदस्य मुलुकको १७औं परराष्ट्रमन्त्री स्तरीय बैठकमा म्यान्मामा भएको नरसंहार विषयमा कुनै …

हडपिएको २३ रोपनी सरकारी जग्गा एक महिनाभित्रै फिर्ता

काठमाडौं । काठमाडौंको बानेश्वर तथा अनामनगर क्षेत्रको धोबीखोलामा विभिन्न व्यक्तिद्वारा हडपिएको २३ रोपनी सरकारी जग्गा एक महिनाभित्रै सरकारको नाममा ल्याइने भएको छ । भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले विभिन्न व्यक्तिबाट हडपिएका ती जग्गा सरकारको नाममा ल्याउने प्रक्रिया सुरु गरेको …

द्रुतमार्ग ठेक्कामा लेखाको चासो, दोस्रो प्याकेज रद्द गर्न निर्देशन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिले काठमाडौं–तराई मधेस द्रुतमार्ग सुरुङ तथा पुल निर्माणका लागि गरिएका ठेक्कामध्ये दोस्रो प्याकेज रोक्न नेपाली सेनालाई निर्देशन दिएको छ । समितिको बिहीबार बसेको बैठकले दोस्रो प्याकेजको ‘प्रि–क्वालिफिकेसन’ प्रक्रिया रद्द गर्न नेपाली सेनालाई निर्देशन दिएको हो …

जेठदेखि मोबाइल मनी

काठमाडौँ । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैङ्कले संयुक्त रूपमा ल्याउन लागेको मोबाइल मनी जेठदेखि सञ्चालनमा आउने भएको छ । मोबाइल ब्यालेन्सको प्रयोग गरी इन्टरनेट नभएको अवस्थामा पनि कारोबार गर्नसक्ने उक्त सुविधा ढिलोमा जेठदेखि सुरु हुने नेपाल डिजिटल पेमेन्ट कम्पनी …