डा. भट्टराईलाई २४ घण्टाभित्र स्पष्ट जवाफ पेश गर्न आयोगको पत्र

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पक्षमा मतदान गर्दा संकेत गरेको मतपत्र सार्वजनिक गरेको विषयमा आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।   निर्वाचन (कसुर र सजाय) ऐन, २०७३ को दफा ९ को उपदफा …

मतदान कार्य सकिएपछि साँझबाट मतगणना सुरु हुने, केही ठाउँमा मतदानकार्य अवरुद्ध

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत मतदान कार्य सकिएपछि शुक्रबार साँझबाट मतगणना सुरु हुने भएको छ । शुक्रबार अपराह्न ५ बजेसम्म मतदान हुने भनिए पनि उक्त समयमा मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई मतदानमा सहभागी गराइने र मतदानकार्य सम्पन्न भइसकेपछि मुचुल्का …

सरकार स्वच्छ, निष्पक्ष धाँधलीरहित तरिकाले निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध छ: गृहमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले सरकार भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रतिवद्ध रहेको उल्लेख गर्नुभएको छ। बिहीबार मतदातालाई निर्वाचनमा सहभागी हुन अपील गर्नुहुँदै गृहमन्त्री खाणले यस्तो बताउनुभएको हो। गृहमन्त्री खाणको अपीलमा भनिएको छ, ‘‘सरकार स्वच्छ, निष्पक्ष धाँधलीरहित र शान्तिपूर्ण तरिकाले …

मत गणना घोषणाको प्रत्यक्ष प्रशारण गर्ने

काठमाडौं। काठमाडौं महानगरको मत गणना राष्ट्रिय सभा गृहमा हुने र मत गणना घोषणाको प्रत्यक्ष प्रशारण गर्ने भएको छ । काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार काठमाडौँका अन्य पालिकामा निर्वाचन अधिकृतको कार्यालयमा गणना हुनेछ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै काठमाडौँका …

सुनसान उपत्यका

काठमाडौं । आज हुन लागेको ‘स्थानीय तह निर्वाचन–२०७९’ मा मताधिकार प्रयोगका लागि मुलुकभरका मतदाता आफूले रोजेको र खोजेको उम्मेदवार चयन गर्न आतुर छन् । यसका लागि उनीहरु मतदानको तीव्र प्रतिक्षामा छन् । स्थानीय सरकारको रुपमा चिनिएको ‘स्थानीय तह’को हरेक पाँच …

आचारसंहिताको पालनामा कडाइ, उल्लङ्घन गरे जरिवाना र कारबाही

काठमाडौं। निर्वाचन आयोगले शुक्रबार हुने स्थानीय तह निर्वाचनको मौन अवधिमा आचारसंहिताको पालनामा कडाइ गर्दै सुक्ष्म अनुगमन संयन्त्र सक्रिय तुल्याएको छ । गत चैत २५ गतेदेखि लागू भएको निर्वाचन आचारसंहिता, २०७८ निर्वाचन हुने ४८ घण्टा अघि सुरु भएको मौन अवधिका लागि …

बाँकेमा सुरक्षाकर्मीसहित छ हजार कर्मचारी परिचालन

नेपालगञ्ज । बाँकेमा स्थानीय तहको निर्वाचनका लागि कर्मचारी र सुरक्षाकर्मीसहित करिब छ हजार २०० परिचालन भएका छन् । शुक्रबार हुने निर्वाचनका लागि जिल्लाका आठ पालिकामा निजामती र संस्थानका गरी दुई हजार २०० कर्मचारी र चार हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको …

मतदाता परिचयपत्र नभए नागरिकता वा राहदानीका आधारमा पनि मत दिन पाउने

काठमाडौं । निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मतदाता नामावलीमा समावेश भएका मतदाताले मतदाता परिचयपत्र वा अन्य सक्कली सरकारी कागजपत्रका आधारमा मतदान गर्न सकिने निर्णय गरेको छ । आयोगले बुधबार गरेको निर्णयानुसार …

भारतका प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमण तयारी तीव्र

लुम्बिनी, ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदी गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आउनुहुने भएपछि यहाँ तयारी तीव्र पारिएको छ । २५६६औँ बुद्धजयन्तीको अवसर पारेर जेठ २ गते उहाँ लुम्बिनी आउन लाग्नुभएको हो । भारतका प्रधानमन्त्री मोदीको भ्रमणको सुरक्षा व्यवस्था मिलाउन बुधबार मात्रै भारतीय सुरक्षाकर्मी …

स्थानीय तह निर्वाचन: पाँच लाख बढीले छाडे काठमाडौं

काठमाडौं । भोलि शुक्रबार हुन गइरहेको स्थानीय तह निर्वाचनमा सहभागी हुन देशका सहरी क्षेत्रमा विभिन्न पेसा व्यवसायमा आबद्ध रहेकाहरू गाउँ फर्किएका छन् । जनतासँगै सिधै ठोक्किने गाउँको सिंहदरबारको नेतृत्व चयनका लागि हुन गइरहेको स्थानीय तह निर्वाचनलाई महŒवका साथ हेरिएको छ …