यातायात व्यवसायको अगाडि दबिएकै हो सरकार ?

काठमाडौं । अहिलेपनि धुवाँको मुस्लो फालेर काठमाडौँ उपत्यकालगायत अन्य जिल्लामा थोत्रा, पुराना, कबाडी ट्याक्सी, गाडी, माइक्रो, बस, मिनी बस, ग्याँस ट्याम्पोलगायतका सवारी साधनहरु गुडिरहेका छन् । केही महिनाअगाडि वातावरण विभाग, यातायात व्यवस्था विभाग र ट्राफिक महाशाखाले छड्के रुपमा प्रदूषण चेकजाँच …

दुर्घटनाको नियती !

गएको माघे संक्रान्तिको विहान पोखरा विमानस्थलको नजिकै यति एयरलार्इन्सको विमान दुर्घटना हुदा विमानमा सवार ७२ जना सवैको दुःखद मृत्यु भएको खवरले हामी सवै नेपाली स्तव्ध भएका छौ र संगै यात्रा गरेका मित्र देशका आफन्तजनहरू समेत धेरै चिन्तित भएका होलान । …

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौँ । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायले क्रिसमस डे मनाउँदैछन् । आजभन्दा दुई हजार २२ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट …

ठेकेदारले काम नगरेपछि दिक्तेल–गाईघाट सडक कालोपत्रको ठेक्का तोडियो

खोटाङ। सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत पर्ने गाईघाट–दिक्तेल सडकखण्डको दुई वटा प्याकेज (खण्ड) कालोपत्रको ठेक्का तोडिएको छ । ठेकेदार कम्पनीको लापरबाहीका कारण वर्षौँदेखि काम अलपत्र परेपछि खोटाङको फोक्सिङटार–सिम्पानी र उदयपुरको अँधेरीखोला–फोक्सिङटार सडकखण्डको ठेक्का तोडिएको हो । करिब रु ५५ करोड ८७ लाख …

उदयपुर खोटाङ जोडिने बंशिलाघाटस्थित सुनकोसीमा पक्की मोटरेबल पुलको शिलान्यास

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका ५ शिवाई बेल्टार विरेन्द्रबजार र खोटाङको बराहापोखरी गाउँपालिका ५ पौवासेरा चिसापानी जोडिने बंसिलाघाटस्थित सुनकोसी नदीमा पक्की मोटरेबल पुलको शुक्रबार एक कार्यक्रमबीच शिलान्यास गरिएको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काको प्रमुख अतिथिमा र प्रदेश १ खानेपानी …

खोटाङमा माओवादी केन्द्रका रामकुमार राई र प्रदेश “ख” मा कांग्रेसका भुपेन्द्र राई निर्वाचित

खोटाङ । खोटाङ प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका रामकुमार राई (पासाङ) र खोटाङ प्रदेश “ख” प्रदेश सभामा नेपाली कांग्रेसका भुपेन्द्र राई, त्यसैगरी खोटाङ प्रदेश “क” प्रदेश सभामा नेकपा एमालेका पाचकर्ण राई (पीके) निर्वाचित भएका छन् । गत मंसिर ४ गते …

आफ्नो मतको मूल्य आफैले बुझ्नु जरुरी छ।

मुलुकको परिवर्तनको खातिर कयौं पटक विभिन्न खाले नाममा छुट्टाछुट्टै क्रान्ति, आन्दोलन नभएको हैन। यो कार्य अझै पनि निरन्तर जारी छ। हाम्रो मुलुकको हकमा २०० बर्ष राणाकालिन देखि अहिले सम्मको परिपेक्षमा हेर्ने हो भने हजारौं पटक सडक देखि सदन सम्म आन्दोलन …

कर्णालीमा विपद्बाट ४९ को मृत्यु, २५ बेपत्ता

कर्णाली । गत असोज अन्तिम साताको मनसुनजन्य विपद्का कारण कर्णालीमा ४९ व्यक्तिको ज्यान गएको छ भने अहिलेसम्म २५ जना बेपत्ता भएका छन् । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् सम्पर्क व्यक्ति कृष्णबहादुर रोकायले आइतबार सुर्खेतमा आयोजित ‘विपद् प्रतिकार्यको …

संवेदनशील क्षेत्रमा सुरक्षाको जिम्मा सेनालाई

चितवन ।  जिल्लाका संवेदनशील क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । सुरक्षाका दृष्टिले संवेदनशील मानिएका क्षेत्रमा कालिबहादुर गणले सुरक्षाको जिम्मा लिएको हो । जिल्ला सुरक्षा समितिको निर्णय र केन्द्रीय सुरक्षा रणनीतिअनुसार सुरक्षाको जिम्मा सेनाले लिएको प्रमुख जिल्ला अधिकारी अस्मान …

परम्परागत घुमाउने घर लोप हुँदै

बागलुङ । ढुङ्गाले बान्की मिलाएर छाएको छानो, ढुङ्गाकै गारो, रातो माटो र सेतो कमेरोले पोतेर शृङ्गार गरिएका घुमाउने घरहरू पछिल्लो समय ग्रामीण क्षेत्रबाट लोप हुँदै गएका छन् । एकाध भेटिए पनि जीर्ण अवस्थामा मात्रै भेटिन्छन् । कलात्मक शैलीका झ्याल तथा ढोका …