सेती अस्पतालमा उपचाररत धनगढीकी कोरोना संक्रमित महिलाको मृत्यु

धनगढीकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । कोरोना संक्रमणपछि सेती प्रादेशिक अस्पतालमा उपचार गराईरहेकी धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ५७ बर्षीया महिलाको मृत्यु भएको हो । भदौ १७ गते कोरोना पुष्टि भएकी ति महिलामा कडा खालको लक्षण देखा …

बिहीबार देशभरका सबै अदालत बिदा

सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा बिहीबार एक दिन देशभरका अदालतमा बिदा दिने निर्णय गरेको छ । सर्वोच्च अदालतको आज बसेको आकस्मिक पूर्ण बैठकले सिंहको निधनप्रति दुःख व्यक्त गर्दै सर्वोच्च अदालतसहित देशभरका अदालतमा बिहीबार शोक बिदा दिने निर्णय गरेको हो …

अधिकांश स्थानमा तीन दिन लगातर वर्षा हुने सम्भावना

आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबारसम्म देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । उक्त अवधिमा राति तथा बिहानीपख बढी …

सल्यानमा गाडी दुर्घटना हुँदा १६ जना यात्रु घाईते

सल्यानमा गाडी दुर्घटना भएको छ। दुर्घटनाबाट १६ जना यात्रु घाईते भएका छन। जिल्लाको भोटेचौर बाट श्रीनगर तर्फ गैरहेको ना ७ ख १८४६ नम्बरको शारदा यातायात प्रालिको बस छत्रेश्वरि गाउँपालिकाको वडा नम्बर ६ स्थित भुमेश्वर जिउलामा दुर्घटना भएको प्रहरीले बताएको छ। …

नारायणी नदिमा डुङ्गा डुब्दा एक भारतीय कामदार बेपत्ता

नवलपरासी पश्चिमको नारायणी नदिमा डुङ्गा डुबेर एक पुरुष बेपत्ता भएका छन् सुस्ता गाउँपालिका वडा नं. ५ ठाडीघाटबाट नदि पारी सुस्ताका लागी इट्टा बोकेर जादै गरेको डुङ्गा नारायणी नदिमा डुबेपछी डुङ्गामा काम गर्ने एक ब्यक्ति नदिमा डुबेर बेपत्ता भएका हुन् । …

यस्तो छ जिल्ला प्रशासन कार्यलय कैलालीको नागरिकता सम्बन्धिका सेवा दिने तालिका

धनगढी – जिल्ला प्रशासन कार्यालय कैलालीले नागरिकता सम्बन्धिका सेवा स्थानीय तह अनुसार फरक फरक बारमा दिने भएको छ । प्रशासन कार्यालयले एक सूचना जारी गर्दै असोज १ गते देखि स्थानीय तहलाई फरक फरक बार अनुसार सेवा दिने जनाएको हो । …

सिन्धुपाल्चोकमा भूकम्पले पहिरोको थप जोखिम बढ्यो- प्र.जि.अ. ढकाल

‘सेना र सशस्त्रलाई अलर्ट बस्न भनेको छु’ बुधबार बिहानै ६ रेक्टर स्केलको भूकम्प गएपछि पहिरोको जोखिम थप बढेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताएका छन् । उनले जिल्लाका सबै सुरक्षा निकायहरुलाई अलर्ट रहन निर्देशन दिएको जानकारी पनि गराए …

काठमाडौ–तराई फास्ट ट्रयाकको कामले पुनः गति लिँदै

कोभिड–१९ बाट उत्पन्न परिस्थितिले उपकरण र जनशक्ति व्यवस्थापनमा कठिनाई भई सुस्ताएको राष्ट्रिय गौरवको काठमाडौ–तराई मधेश द्रूतमार्गको निर्माणको कामले पुनः गति लिएको छ।  निर्माण आयोजनाको कामकारवाहीलाई पूर्ण पारदर्शी र गुणस्तरीय तुल्याउँदै तोकिएको समयसीमाभित्रै सम्पन्न गर्ने लक्ष्यसहित निर्माणलाई तीव्रता प्रदान गरिएको सैनिक …

विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त

ऊर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइरालालाई नियुक्त गरेको छ।  उर्जामन्त्री वर्षमान पुनले मंगलबार कोइरालालाई निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन्। मन्त्री पुनले अर्काे व्यवस्था नहुन्जेल सम्मका लागि कोइरालालाई निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको ऊर्जा मन्त्रालय स्रोतले …

काठमाडौंका फुटपाथ पसल हटाउने अभियान सुरु

काठमाडौँका असन, इन्द्रचोकलगायतका भित्री वस्तीलाई व्यवस्थित बनाउन त्यस क्षेत्रमा फुटपाथ पसल हटाउने अभियान शुरु गरिएको छ। वस्ती वरपरका स्थानमा पछिल्लो समयमा बढ्दै गएको फुटपाथ पसलले सवारी आवागमनका साथै पैदलयात्रुलाई समस्या परेपछि जागरुक युवा समाजले अभियान थालेको हो। सार्वजनिक बाटो ओगटेर …