काठमाडौँ। रिमोट सेन्सिङ्गका माध्यमको प्रयोग गरेर प्राकृतिक विपत्तिबाट हुन सक्ने सम्भावित क्षतिलाई न्यूनीकरण गर्न सकिने बिज्ञहरुले दावी गरेका छन् । स्याटलाइटको माध्यमबाट प्राप्त गर्न सकिने यस्ता सुचनाले दैवी प्रकोपबाट हुन सक्ने मानवीय क्षतिका ठुला प्रकृतिका घटनालाई समेत रोक्न सकिने उनीहरुको …
काठमाडौँ। चैत्र २७ देखि वैशाख ५ गतेसम्म धूमधाम मनाइने भक्तपुरको प्रसिद्ध सांस्कृतिक एवम् ऐतिहासिक बिस्का (बिस्केट) जात्रा सुरु भएको छ । सोमबार बिहान भैरवको पूजासँगै सुरु भएको जात्रामा सहभागीहरूले साँझ भैरवको रथ तानेर जात्रा सुरु गरेका छन्। बिस्का जात्राको पहिलो …
नेपालगञ्ज। नेपालगञ्जमा सोमबारबाट सुरु भएको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई एक लाख रुपियाँको केपी ओली राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट सम्मानित गरिएको छ । नेपालको क्रिकेट इतिहासमा सबैभन्दा …
कावासोती। विस्तारका क्रममा रहेको पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डमा चार वर्षमा २८ प्रतिशत काम भएको छ। सडक विस्तारको काम सुस्त त भएको छ, अर्कोतिर राजमार्गसँग जोडिएका मुख्य बजारका स्थानीय धुलोले गर्दा आजित भएका छन्। दैनिक ५० हजारभन्दा धेरै सवारी चल्ने यो …
काठमाण्डाै। नेपालले फाइनलमा लाओसलाई २–१ गाेलले हराउँदै प्रधानमन्त्री ‘थ्री नेसन्स’ कपकाे उपाधि जितेकाे छ । त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा खेलकाे १७ औँ मिनेटमा लाओसका फोन्साक सिसाभाथले गाेल गर्दै टाेलीलाई अग्रता दिलाएका थिए । तर खेलमा १ गाेलले पछाडि परेकाे अवस्थामा नेपालले …
काठमाण्डाै। शुक्रवार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन महिनामै सातौँ पटक आज कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक …
काठमाडौँ। शुक्रबार सचेत पहिचानवादी संघर्ष समिति, किरात याक्थुङ चुम्लुङ काठमाडौं लगायत पहिचानवादी संस्थाहरुले काठमाडौंको माइतीघर मण्डलामा कोशी प्रदेशको नाम खारेजी माग गर्दै प्रदर्शन गरेका छन् । विभिन्न संगठनका अगुवाहरूले माइतीघरदेखि नयाँ वानेश्वरको संसद् भवनसम्म मार्चपास गरेका हुन् । कोशी प्रदेशको …
काठमाडौँ। अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपाली कांग्रेस परित्याग गरेका छन्। बिहिबार नेपाली काँग्रेस परित्याग गर्दै अर्थशास्त्री वाग्लेले पार्टी गिरोहमा परिणत हुन लागेको आरोप लगाएका छन् । उनले पार्टी नेतृत्व अक्षम बन्दै गएको आरोप लगाएका छन् । पार्टी परित्यागको जानकारी दिनका लागि …
काठमाडौँ। लामो समयको रस्साकस्सीपछि बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलहरूको बैठकले सरकार विस्तारका लागि सत्तारुढ गठबन्धन दलहरूबीच सहमतिमा मन्त्रालय बाँडफाँटको टुंगो लगाएको छ । यद्यपि कुन दललाई कुन मन्त्रालय दिने भन्नेबारे यकिन भइसकेको छैन। बैठकमा सहभागी जसपाका नेता राजेन्द्र …
फिदिम । कांग्रेस नेता सह-महामन्त्री भिष्मराज आङ्देम्बे र ब्यापारको शिलशिलामा मलेसिया रहेका चौबिसे गाउँपालिका १ धनकुटाका नवदम्पती टंक केसी र सिला केसीले पाँचथर फाल्गुनन्द गाँउपालिका २ इम्बुङका अपाङ्गता दुई बिपन्न परिवारलाई राहत उपलब्ध गराएका छन् । जनसेवा समाज पाँचथरको संयोजनमा …