भ्रष्टाचारको अभियोगमा मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली बजार सञ्चालक समिति खडा गरी भ्रष्टाचार गरेको अभियोगमा पाँचखाल कृषि उपज बजार सञ्चालक समितिका अध्यक्षसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार पाँचखाल नगरपालिका–४ तामाघाटमा रहेको …

निगमले पहिलोपटक मकाउमा उडान गर्दै

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पहिलोपटक मकाउ गन्तव्यमा उडान गर्ने भएको छ । मकाउमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन निगमले मकाउमा चार्टर्ड उडान गर्न लागेको हो । नयाँ गन्तव्यको रुपमा मकाउमा पहिलोपटक चार्टर्ड उडान गर्न लागिएको निगमले जनाएको …

पालिकासंग महिला कार्यक्रम अन्तर्गत ४८ विद्यालयका विद्यार्थीहरुलाई खेलकुद र शैक्षिक सामग्री वितरण

खोटाङ । खोटाङको  दिप्रुङ चुइचुम्मा गाउँपालिकाले पालिकासंग महिला कार्यक्रमअन्तर्गत  दलित तथा फरक क्षमता भएका विद्यार्थीहरूलाई पुस्तक बोक्ने झोला वितरण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा ५ ओटा स्कुलहरुमा अध्ययनरत  १२४ जना दलित र फरक क्षमता भएका बिद्धार्थिहरुलाई झोला वितरण …

इन्द्रावती गाँउपालीका र प्राधिकरण बिच सम्झौता: बिपन्न परिवारलाई निशुल्क जडान गरिदिने सहमति

सिन्धुपाल्चोक । इन्द्रावती गाँउपालीका सिन्धुपाल्चोक र नेपाल बिद्युत प्राधिकरण हेलम्बु मेलम्ची बितरण केन्द्रबीच बिभिन्न सहमतीमा सम्झौता भएको छ । गाउँपालिकाका अध्यक्ष बंशलाल तामाड, प्रमुख प्रशाशकिय अधिकृत श्रीकृष्ण पौडेल र प्राधिकरणका केन्द्रप्रमुख माधव न्यौपानेबीच बिद्युत मर्मत बिस्तार एवम् चोरी नियन्त्रण गर्ने …

८० वर्षमा नागरिकता !

अर्घाखाँचीको मालारानी गाउँपालिका– ३ की एक वृद्ध महिलाले ८० वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । सोह्र वर्षमा नेपाली नागरिकता प्राप्त गर्ने कानूनी प्रावधान रहेपनि ती महिलाले ८० वर्षमा बल्ल नेपाली नागरिकताको प्रमाणपत्र पाएकी हुन् । मानसिक सन्तुलन …

किसानलाई परिचयपत्र वितरण गर्छौ: मन्त्री अर्याल

काठमाडौँ। कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानको वर्गीकरण गरेर कृषि कार्यक्रम वितरण गरिने बताउनुभएको छ। अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) केन्द्रीय समितिका पदाधिकारी तथा जनप्रतिनिधि महिलासँग आज आयोजित कार्यक्रममा उनले पहिलो चरणमा किसानको वर्गीकरण परिचयपत्र वितरण गर्ने तयारी गरेको …

अनलाइन सञ्चारमाध्यम नवीकरण गर्ने व्यवस्था खारेजीको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौ । अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नु पर्ने प्रावधानको खारेज गर्न माग गर्दै आज सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। पत्रकार तथा अधिवक्ताद्वय लीलानाथ घिमिरे र विष्णु गिरी ‘निश्चल’ले अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधानविरुद्ध रिट दायर गरेका …

‘नागरिक एप्स’ एक महत्वपूर्ण कडी साबित हुने : मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले परीक्षणका रुपमा रहेको ‘नागरिक एप्स’ मा सुधार्नुपर्ने पक्षहरुबारे सार्वजनिक सुझाव दिन आग्रह गरेका छन्। मन्त्री गुरुङले आज सार्वजनिक आह्वान गरी सो एप्समा भएका सुविधामा सुधार गर्नुपर्ने पक्ष र थप गर्नुपर्ने सुविधाबारे सुझाव …

उखु किसानले सबै रकम भुक्तानी पाएनन्ः भुक्तानी नभए आन्दोलन

सरकारसँग  चारबुँदे सहमतिपछि स्थगित उखु किसानको अन्दोलनपछि किसानले रु साढे ४७ करोड भुक्तानी पाएका छन् । उखुको बक्यौता रकम भुक्तानीका विषयमा उखु किसान र सरकारबीच सहमति भएको आज २१ दिन पूरा भएको छ । उखुको बक्यौता रकम माग्दै गत मङ्सिर …

‘जनकपुर–जयनगर रेल्वे’ माघ अन्तिमदेखि सञ्चालनमा आउँदै

‘जनकपुर–जयनगर रेल्वे’ यही माघको अन्तिम सातादेखि सञ्चालनमा आउँदैछ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले रेल्वे सञ्चालनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको हुँदा माघ अन्तिम सातादेखि रेल सेवा शुरु हुने बताउनुभयो । भारतको विहार राज्यको जयनगरदेखि जनकपुरको कुर्थासम्मको ३५ …