प्रदेश सभा क्षेत्रीय सचिवमा दावा फेन्चु लामा निर्विरोध निर्वाचित

काभ्रे।नेपाली कांग्रेसको चौधौं महाधिवेशन अन्तरगत प्रदेशसभा क्षेत्रीय अधिवेशन हिजो सम्पन्न भएको छ। हिजो सम्पन्न अधिवेशनमा संविधानसभा सदस्य तथा काभ्रेली जनताको सारथी उदयमान युवा नेता तिर्थ लामाको टिमबाट प्रदेशसभा क्षेत्रीय कार्यसमितिको लागि सभापति राम योन्जनको साथमा सचिव पदको लागि दावा फेन्चु …

काभ्रे प्रतिनिधिसभा १(ख)मा सभापतिमा चन्द्र बहादुर लामा सहित प्यानल नै विजय

काभ्रे।नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन प्रतिनिधिसभा १(ख)अन्तरगतका निर्वाचन हिजो राती सम्पन्न भएको छ। हिजो सम्पन्न भएको नेपाली कांग्रेस काभ्रे प्रतिनिधिसभा -१“ख”अन्तरगतका अधिवेशनमा सस्थापन र इतर पक्ष बिच सहमति नहुदा भाेटिङ मार्फत निर्वाचन हुँदा सस्थापन पक्षबाट सभापतिमा चन्द्र बहादुर लामा,उपसभापतिमा केशव …

काठमाडौं क्षेत्र २ प्रदेशसभा (ख) सभापतिमा उद्धव खड्काको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र नम्बर २(ख) का सभापतिमा उद्धव खड्काले आफ्नो उम्मेदवारी घोषणा गरेका छन। युवा जोश जांगर र उत्साहले भरिएको दृढ़ बिचार , दृस्टिकोण र संकल्प बोकेकोनेपाली कांग्रेस काठमाडौ क्षेत्र न २ को राजनीतिमा अत्यन्तै जटिल परिस्थितिमा समेत …

काभ्रे काङ्ग्रेस जिल्ला सभापतिमा तिर्थ लामाद्वारा उम्मेदवारी घोषणा

काभ्रे।नेपाली कांग्रेस जिल्ला अधिबेसन मिति नजिकिँदै गर्दा काभ्रे जिल्ला सभापतिमा संविधानसभा सदस्य,पुर्व संसद,युवा नेता तिर्थ लामा लगाएत उहाँको टीमले आफ्नो उम्मेदवारी घोषणा गरेका छन । लामाले उम्मेदवारी दिने घोषणा गरेसँगै उनका समर्थकहरुले सामाजिक सञ्जालमार्फत लामा एक इमानदारी जनताको दुख सुखमा …

पार्टीभित्र रुपान्तरणको खाँचो:वरिष्ठ नेता पौडेल

काठमाडौं!नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र पुस्तान्तरण भन्दा पनि रुपान्तरणको खाँचौ औल्याउँदै केही जिल्लामा देखिएको क्रियाशील सदस्यता विवाद अझै निरुपण हुन नसकेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेस मकवानपुरले हेटौँडामा आज आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै नेता पौडेलले …

महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा हुनुपर्छ:नेता सिटौला

काठमाडौं!नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १४औँ महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस तारकेश्वर नगर कार्यसमितिले दीपावली, नेपाल सम्वत एवं छठपर्वको अवसरमा आज मनमैजुमा आयोजना गरेको ‘शुभकामना आदानप्रदान एवं चियापान’ कार्यक्रममा उहाँले पार्टीको आगामी महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धामा …

वडा अध्यक्ष उमेदवार इन्द्र बहादुर लो सहित दर्जनौं युवाहरू काङ्ग्रेस प्रवेश

काभ्रे।नेपाली काङ्ग्रेस महाभारत गाउँपालिकाद्वारा आयोजना गरिएको शुभकामना आदनप्रदान कार्यक्रममा नेकपा माओवादी केन्द्रको तर्फबाट वडा नम्बर ७ बाट अध्यक्ष उमेदवार ईन्द्र बहादुर लो लगायत दर्जनौं नेताकार्यकर्ता नेपाली काङ्ग्रेस प्रवेश गरेका छन्। शनिवार नेपाली काङ्ग्रेस महाभारत गाउँपालिकाद्वारा आयोजित दिपावली,छट तथा नेपाल सम्वतको …

तिब्बती शरणार्थीको यथार्थ तस्विर हो ‘दुङाल’

काठमाडौँ। आख्यानकार मालिका केशरीद्वारा लिखित उपन्यास दुङालमाथि अन्तरसंवाद सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघको सभाहलमा आज भएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुले उपन्यास दुङालले उठान गरेको विषयबस्तुमाथि छलफल गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका पूर्व आयुक्त मोहना अन्सारीले लेखकले …

नेकपा एमाले लगायत विभिन्न पार्टी परित्याग गरि ३१ जना युवाहरु काङ्ग्रेसमा प्रवेश

काठमाडौं।नेकपा एमाले माओवादी केन्द्र लगाएत विभिन्न पार्टी परित्याग गरि करिब ३१ जना भन्दा बढी युवाहरु नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन। आज शनिबार(KFC) क्वालीटी फुड क्याफे तिनकुनेमा आयोजित नेपाली कांग्रेस रोशी गाउँपालिका वडा नं. ११ को दिपावली,छट तथा नेपाल सम्वतको …

बन्धु समाज र दशैको टिका

केहि बर्षदेखी विभिन्न थर वा समुदायका ब्यक्तीहरु मिलेर आफ्नो थर वा समुदायको एक आपसमा सहयोग्, हित र बिबिध चाडपर्व, देवाली आदी मनाउन र समाज सेवा गर्ने उद्देश्यले हरेकका आआफ्ना बन्धु समाज खोलेका छन । यि बन्धु सामजहरुले आफ्ना आफ्नो समाजको …