परम्परा भित्रका महान सत्यहरु

युगौँदेखि पूर्खाहरुले अपनाउँदै आएको जीवनशैली परम्परा हो । परम्परा कालान्तरमा गएर संस्कृति बन्ने हो । विश्वास र अन्धविश्वास फरक कुरा हुन् । लोकले मान्दै आएका विश्वासहरु लोकविश्वास हुन् जुन पछि परम्परा बने । सकारात्मक र सुधारिएका परम्परा संस्कृति बने । …

माधव वियाेगीकाे सफल छन्दकर्म

माधव वियोगी, एक महाकाव्यकार साथै कविता विधामा छन्दको अनिवार्यता अनुभूत गराउने “ छन्द बचाऊँ अभियान २०५३” का अभियन्ताको रूपमा आज देशविदेशकाे नेपाली साहित्य जगतमा सुपरिचित जाज्ज्वल्यमान नक्षत्रहरु मध्ये एक हुनुहुन्छ । कवि वियोगीजी मेरा अनन्य मित्र, बालसखा एवं कुनै समयका …

जीवन संचालन गर्ने हिम्मत गरौं, भाइरस माथि अवश्य विजय हुनेछ

अहिले कोरोना भाइरस रोगको विश्वव्यापी चर्चा चलेजस्तै २०५५।५६ सालतिर एचआइ भि एड्स रोगको बारेमा हामी कहांँ पनि ठूलो हल्ला चल्यो ।फरक के हो भने उतिवेला लकडाउन गरिएको थिएन र जनजनको हातमा मोवाइल फेसवुक थिएन । उक्त समयमा एड्स रोगको महामारीबाट …

नेपाललाई चिनाउने अवसर- भोटिङ्ग खुल्ला

क्यानाडाको क्यानेडियन आप्रबासी म्यगेजिनले हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ट आर.बि.सी.आप्रबासी अवार्डको छनौटमा नेपाली सफल व्यवसायीको तर्फबाट अनिल थापा छनौटमा परेका छन् । बिगत लामो समय देखी क्यानाडामा रहेर नमस्ते रेडियो संचालन गर्दै आइरहेका थापा क्यानाडमा रियल स्टेट, रेष्टुरेन्ट तथा …

बिर्सिएको ऐतिहासिक सम्पदा :- भीरकोट दरबार

पौराणिक युगदेखि नै अस्तित्वमा रहेको नेपाल राज्यको इतिहास राजा मानदेव प्रथमको पालामा आएर मात्र प्रामाणिक युगमा प्रवेश गरेको पाइन्छ । नेपाल राज्यको इतिहासका धेरै कालखण्डहरूमध्ये बाईसी-चौबीसी राज्य कालखण्डलाई पनि निकै महत्वपूर्ण कालखण्डका रूपमा लिने गरिएको छ । नेपालको इतिहासमा बडा …

ब्रह्म र विज्ञान के हो ? प्रा. डा. विद्यानाथ कोइराला

ब्रह्म के हो ? याज्ञवल्क्यको बृहदारण्यको पनिषद् अनुसार “अहंब्रह्मास्मि” ब्रह्म बुझ्ने मन्त्र हो (१.४.१०) । त्यो भनेको म आफैँ नै ब्रह्म हुँ भनेको हो । अर्थात म बन्ने र ब्रह्म बन्ने तत्व एउटै हो । ब्रह्मले बनाएको ब्रह्माण्ड बन्ने तत्व …

मुलुकलाई तत्काल तेस्रो शक्तिको आवश्यकता

मुलुकमा अब वीर बलबहादुर कुँवर, श्री ३ जंग बहादुर राणा, बडामहाराजधिराज पृथ्वीनारायण शाह, श्री ५ महेन्द्र शाह, एडोल्फ हिटलर र किम जोंग जस्ता शासकहरु तेस्रो शक्तिको तत्काल आवश्यकता छ । विक्रम सम्वत २०६२/०६३ साल पछि प्रधानमन्त्री, मन्त्री, सांसदहरू र राजनीतिक …

माननियहरुको भनाइ :- कोरोना भगाउने कार्ड लगाउदा भाइरसलाई एक मिटर परै छेक्छ

पछिल्ला केही दिनयता सांसदहरू संसद र संसदीय मिटिङहरुका बैठकमा ‘भाइरस रिमुभिङ कार्ड’ लेखिएको निलो कार्ड घाटीमा भिरेर सिंहदरबार र बानेश्वरको संसद भवन आउजाउ गर्न थालेका छन् । उक्त कार्ड लगाउँदा कुनै पनि भाइरस १ मिटर पर नै रोकिने उक्त कार्ड …

उत्तरदायी लोकतन्त्रका लागि नागरिक समाजको भूमिका

लोकतान्त्रीक शासन प्रणाली सबैभन्दा मन पराइएको शासन व्यवस्था हो । दोस्रो विश्वयुद्ध पछि संसारभर लोकतन्त्रको जनउभार आएको हो । विश्वभर लोकतन्त्र प्राप्तिका लागि विभिन्न आन्दोलन भए । आन्दोलनको परिणाम एवं विश्वव्यापी जनलहरले लोकतान्त्रिक शासन व्यवस्थामा सहयोग पुग्यो । नेपालमा पनि …

लिङ्गको आधारमा विभेदको रेखा नकोर्न देउवाको आग्रह –

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छोरालाई बढी र छोरीलाई कम अधिकार दिने कुरा अहिलेको समय र समाजका लागि स्वीकार्य नभएको जनाएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै सभापति देउवाले महिला र पुरुषबीच विभेदको रेखा नकोर्न आग्रहसमेत गरेका …