कांग्रेसका शीर्ष नेताहरु समझदारी खोज्ने भन्दा गुट बलियो बनाउनेतिर केन्द्रित

काठमाडौँ ।पार्टीको भावी नेतृत्वको विषयलाई लिएर कांग्रेसभित्र लामो समयदेखि जारी शक्ति संघर्ष तत्काल साम्य हुने देखिएको छैन । महाधिवेशन केन्द्रित कलह मिलाउन सोमबार बसेको शीर्ष तहको अनौपचारिक बैठक समझदारी उन्मुख बन्न सकेन । आ–आफ्नो गुटको हित र स्वार्थको गठजोड बलियो बनाउनकै लागि …

काँग्रेस पार्टीभित्रको आन्तरिक विवाद सुल्झाउने प्रयास असफल, मंगलबार पुन बैठक बस्ने

काठमाडौँ । नेपाली कांग्रेसको सोमबार बसेको अनौपचारिक बैठकले पार्टीभित्रको आन्तरिक विवाद सुल्झाउने ठोस समझदारी बनाउन असफल भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवाका पछिल्ला निर्णय र गतिविधिबाट महाविधेशन निष्पक्ष हुनेमा आशंका उठाउँदै गत असोज ११ गते …

पार्टी विभाजनको दुर्भाग्य निम्त्याउन खोज्नेलाई खबरदारी गरौँ: ईश्वर पोख्रेल

सरकारका उपप्रधानमन्त्री ईश्वर पोख्रेलले नेकपाभित्र भईरहेको खटपटमाथी चासो व्यक्त गरेका छन।  पार्टी एकताका बेला गरिएको सहमती विपरित पुर्व समुहभित्रको गुटगत आवद्धतालाई समाएर समिकरणको खेल खेल्नखोज्दा विभाजनको दुर्भाग्य निम्तिएको उनको भनाई छ।  पार्टी विभाजनको दुर्भाग्य निम्त्याउन खोज्ने सबैलाई चिनेर खबरदारी गर्ने …

काङ्ग्रेस पदाधिकारी बैठकको तयारी हुदैँ

नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पदाधिकारी बैठक बोलाएको छ ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारीका साथै केही केन्द्रीय सदस्यसमेत सहभागी हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद …

प्रधानमन्त्रीको अडान:कुनै पनि बैठकमा जान्न, बैठक गरेर निर्णय लिए एक्सनमा उत्रीन्छु

काठमाडौ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का दुई अध्यक्षद्धय केपि शर्माओली र पुष्पकमल दहालबिच केही दिनयता निकै खटपटको स्थिती आईरहेको छ।  पार्टिको विषयलाई लिएर दुई अध्यक्षहरुले गरेको कुराकानी हरुलाई विश्लेषण गरेर हेर्दा अब पार्टि फुट्ने पो हो कि …

अर्थतन्त्र ‘भी’ आकारमा पुनः स्थापित हुन्छ-अर्थमन्त्री पौडेल [अन्तर्वार्ता]

काठमाडौं।चार वर्ष पहिले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दा ‘गोरखा भूकम्प’ का कारण जनजीवन अस्तव्यस्त थियो । प्राकृतिक विपत्तिका कारण समस्यामा परेको मुलुकलाई भारतले गरेको नाकाबन्दीले थप समस्यामा पारेको थियो । सबै समस्यालाई छिचोलेर अर्थतन्त्रलाई लयमा लैजानु भएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी …

नेकपा फुटको नजिक,ओलीले दिए दाहाललाई चेतावनी

काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजन हुन सक्ने चेतावनी दिएका छन् । सचिवालयका केही सदस्यसहित आफू निकट नेताहरुसँग खुमलटारमा छलफल गरेका नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीबाट यस्तो चेतावनी आएको बताएका हुन् । प्रधानमन्त्री ओलीसँगको …

प्रचण्डको आदेशपछी रोकियो कर्णाली प्रदेशको मन्त्रीपरिषद पुनर्गठन

काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टिका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको आदेशपछी कर्णाली प्रदेशको मुख्यमन्त्री महेन्द्रबहादुर शाहिले गर्न लागेको मन्त्रीपरिषद पुनर्गठन स्थगित भएको छ। स्रोतका अनुसार प्रचण्डको निर्देशनपछि ओली पक्षका दुवै मन्त्रीलाई मुख्यमन्त्री शाहीले आजै हटाउने तयारी रोकिएको छ । …

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री रावलले दिए मन्त्रिमण्डल हेरफेरको संकेत

सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले सरकारबाट बाहिरिने संकेत गरेका छन् । उनले आइतबार बिहानै फेसबुकमार्फत ३२ महिने कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । असोज २५ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्व नेकपा संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता …

सुजाता कोइरालाद्वारा कांग्रेस सभापति पदका लागि उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय सदस्य सुजाता कोइरालाले आगामी फागुनमा हुने १४ औं महाधिवेशनमा पार्टी सभापतिको पदमा उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ । पूर्व उपप्रधानमन्त्री कोइरालाले पार्टीमा योगदान गरेका अग्रज तथा युवापुस्ताबीच समन्वय गरी अगाडि बढ्ने सङ्कल्प गरेको बताउनुभयो ।  …