बेरुजु रकम ४ खर्ब १८ अर्ब ८५ करोड

काठमाडौं । सरकारको बेरुजु रकम ४ खर्ब १८ अर्ब ८५ करोडसहित कारबाही गरी टुंगो लगाउनुपर्ने रकम ६ खर्ब ७६ अर्ब ४१ करोड पुगेको छ । महालेखा परीक्षक टंकमणि शर्माले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ५८औं प्रतिवेदनका अनुसार यो बेरुजु रकम गत वर्षभन्दा …

पुल्चोकमा राजकीय अतिथि गृह बन्ने

काठमाडौँ। नेपाल भ्रमण गर्नुहुने विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष, सरकार प्रमुखलगायतका विशिष्ट अतिथिलाई बस्नका लागि सुविधासम्पन्न राजकीय अतिथि गृह (स्टेट गेस्ट हाउस) निर्माण प्रक्रिया अगाडि बढेको छ ।  ललितपुरको पुल्चोकस्थित अहिलेको मन्त्री निवास परिसरमा राजकीय अतिथि गृह बनाउने प्रक्रिया अगाडि बढेको हो …

आयोगको अनिच्छापछि माधव र महन्थ पार्टीको नाम फेर्दै

काठमाडौं । सरकारले राजनीतिक दल विभाजन सहज बनाउने गरी मंगलबार ल्याएको अध्यादेशअनुसार नै निर्वाचन आयोगले दल दर्ताको प्रक्रिया सुरु गरेको छ । तर, आयोगमा दल दर्ताका लागि दिएको निवेदनमा प्रस्तावित दुवै दलको नाम भने अन्य दलसँग मिल्दोजुल्दो भएको भन्दै आयोगले …

टाइमलाइनमा हेर्नुहोस् ५ महिनामै यसरी टुक्रियो एमाले

काठमाडौँ। प्रमुख प्रतिपक्ष एमाले बुधबार औपचारिक रूपमै दुई टुक्रा भएको छ । १५ वर्षभन्दा बढी पार्टीको नेतृत्व गरेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) नामको छुट्टै दल दर्ताको प्रक्रिया थालेका छन् । एमालेमा अध्यक्ष केपी शर्मा ओली र नेपाल …

अध्यादेशले सत्ता गठबन्धनभित्रै असन्तुष्टि, संविधानविद्को विरोध

सरकारले कोभिड महामारी, बढ्दो बेरोजगारी, थलिएको अर्थतन्त्र र अलपत्र पूर्वाधारलाई सम्बोधन गर्नेभन्दा एमालेको विभाजनलाई प्राथमिकतामा राखेको छ, संसद्लाई एउटा पनि कानुन बनाउन नदिई अधिवेशन अन्त्य गरेर दल विभाजनसम्बन्धी अध्यादेश सिफारिस गरिएको छ  काठमाडौँ ।सरकारले केन्द्रीय समिति वा संसदीय दलको २० …

काबुलबाट ५४६ नेपालीको उद्धार, कम्पनीविहीन ३० नेपाली काबुलमै अलपत्र

४५९ लाई दोहा र ८७ जनालाई बेलायत पुर्‍याइयो, ४३७ जना काबुल विमानस्थलमा उद्धारको प्रतीक्षामा, कम्पनीविहीन ३० नेपाली काबुलमै अलपत्र काठमाडौँ ।अफगानिस्तानको कूटनीतिक नियोगमा कार्यरत ५ सय ४६ नेपाली सुरक्षागार्डलाई उद्धार गरिएको छ । अमेरिकी, बेलायती दूतावास र युरोपियन युनियन डेलिगेट्सको सुरक्षार्थ …

राष्ट्रपति कार्यालय कब्जासँगै तालिबानद्वारा युद्ध समाप्तिको घोषणा

काठमाडौं । २० वर्ष लामो गृहयुद्धपछि सत्ता कब्जा गरेको तालिबानले अफगानिस्तानको काबुलस्थित राष्ट्रपति कार्यालय कब्जा गरेसँगै युद्ध सकिएको घोषणा गरेको छ । राष्ट्रपति असरफ घानी देश छोडेर भागेसँगै युद्ध सकिएको घोषणा भएको हो । आइतबार राजधानी काबुल कब्जा गरेसँगै तालिबानका …

६२१ वटा झोलुङ्गे पुल निर्माण

काठमाडौँ । स्थानीय पूर्वाधार विभागले गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी झोलुङ्गे पुल निर्माण गरेको छ । गत वर्ष छ सय झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको विभागले २१ वटा बढी झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको हो । लामो तथा छोटो गरी ६२१ वटा …

कोरोना कहरमा पनि वाणिज्य बैंकको नाफा उल्लेख्य

काठमाडौं । कोरोना कहरबीच पनि हाल सञ्चालनमा रहेका विभिन्न २७ वटा वाणिज्य बैंकको नाफा बढेको पाइएको छ । सरकारले पटकपटक गरेको लकडाउन र निषेधाज्ञाका कारण मुलुकको आर्थिक गतिविधिमा नकारात्मक प्रभाव परेको बेला पनि वाणिज्य बैंकको नाफा अघिल्लो आर्थिक वर्षको भन्दा …

हिउँचितुवाले मार्दैन मानिस

लजालु हिउँचितुवालाई मानिसले नै मार्छन् बाघ झम्टिन्छ, हिउँचितुवा लजाउँछ काठमाडौँ। सन् १९८० मा त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्रका प्राध्यापक करन शाह जब उपल्लो डोल्पामा गएर हिउँचितुवाबारे अध्ययन सुरु गर्न थाल्नुभयो, त्यतिबेला उहाँको शरीर थरथर काँपिरहेको थियो । तराईको पाटे बाघ अनि पहाडको …