एनसेलले शुरू गर्‍यो वायरफ्री प्लस वाइफाइ सेवा ,आकर्षक बन्डल

नेपालका उपभोक्ताले अब आकर्षक बन्डल सेवा सहित बिना कुनै झन्झट गुणस्तरीय वायरफ्री इन्टरनेट र वाइफाइ कनेक्टिभिटी सहितको बन्डल सेवाबाट फाइदा लिन सक्छन् । एनसेल आजीयाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले नेपालमा  पहिलो पटक वायरफ्री प्लस वाइफाइ सेवा शुरू गरेको …

अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा ‘अब देशमै छ रोजगारी’ अभियान सार्वजनिक

अर्थमन्त्री डा. युवराज खतिवडाले ‘अब देशमै छ रोजगारी’ अभियान सार्वजनिक गर्नुभएको छ । उद्योगपति स्किलिङ इकोसिस्टम सरोकारवाला, दाता, मिडिया तथा नागरिक समाजका प्रतिनिधिको भेलाका बीच ‘रोजगारी सर्भिस प्रालि र यूकेएड स्किल फर इम्प्लोइमेन्ट प्रोग्राम (सिप)को पहलमा बिहीबार भर्चुअलको माध्यमबाट आयोजित …

“एकका लागि एक “अभियानबाट संकलित रकमले पीसीआर मशिन खरिद

झापामा समुदायबाट संकलित रकमबाट कोभिड–१९ को स्वाब परीक्षण गर्ने पीसीआर मशिन खरिद गरिएको छ ।प्रयोगशालाका उपकरण मंगलवार आइपुगेपछि जडान शुरू गरिएको छ । कोभिड–१९ को महामारीका अवस्थामा झापाका युवा समाजसेवीले शुरू गरेको ‘एकका लागि एक अभियान’बाट चन्दा संकलन गरेर यन्त्र …

नेपाल प्रहरीको आईजीपीमा शैलेश थापा नियुक्त:-

सरकारले २८ औं प्रहरी महानिरीक्षक (आईजीपी)को रुपमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) शैलेश थापा क्षेत्रीलाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को निर्णयले एआईजी थापा क्षेत्रीलाई नेपाल प्रहरीको २८ औं आईजीपीका रुपमा नियुक्त गरेको हो। बुधबारदेखि ३० वर्षे सेवा अवधि पूरा गरेका …

साभ नेपालको सामाजिक सांस्कृतिक अनुसन्धान

नेपालको शिक्षा, पर्यटन र संस्कृतिका क्षेत्रमा काम गरिरहेको साभ नेपालमार्फत यसवर्ष पनि विभिन्न अनुसन्धान, तालिम तथा गोष्ठीका कामहरु सम्पन्न भएका छन् । वर्तमान समयमा झ्याङ्गिँदै गएका सामाजिक विकृतिहरू, हाम्रो मौलिक संस्कृतिले भोग्नुपरेको अस्तित्वको संकट, प्रतिकूल बन्दै गएको पर्यावरण, हाम्रा नानीबाबुहरूले …

चौरमा त्रिपाल टाँगेर क्वारेन्टाइन

बागलुङको निसीखोला गाउँपालिका–६ पुतली बजारमा चौरमा बाँसको टेको लगाएर त्रिपाल टाँगिएको छ । पछाडिपट्टि खोला । घाम, पानी, हावा जुनै बेला पनि उस्तै सास्ती । न सुत्ने गतिलो ठाउँ, न त खाना । जहाँ तीन सय जनाभन्दा बढी बसिरहेका छन् …

अब सलह बुलेटिन प्रकाशित हुने

जल तथा मौसम पूर्वानुमान महाशाखाले सलहलाई केन्द्रित गरी विशेष मौसम बुलेटिन निकाल्न थालेको छ । शनिबारदेखि सलह आगमन भएको र सलहको आगमनमा मौसमले महत्वपूर्ण भूमिका खेल्ने भएकाले बुलेटिन सुरु गरिएको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सरजुकुमार वैद्यले बताए । …

आम्दानीको स्रोत बन्यो सलह किरा :-

भारत हुँदै नेपाल पसेको सलह किरा स्याङ्जामा पनि देखा परेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकामा यो किरा देखिएपछि किसान चिन्तित बनेका छन् । गाउँपालिका विभिन्न ठाउँमा सलह देखिएपछि गाउँपालिकाले सलह किरा मार्नेलाई प्रतिकिलो रु १०० दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष …

कोरोना विरुद्धको खोप मान्छेमा परीक्षण, सुरक्षित देखिएको चिनियाँ दाबी

चीनले काेराेना भाइरसविरुद्धको अर्काे खोप (भ्याक्सिन) विकसित गरेको दाबी गरेकाे छ।​ राेयटर्सकाे रिपाेर्ट अनुसार चाइना नेशनल बायोटेक ग्रुप (सीएनबीजी ले आइतबार यसकाे जानकारी दिएकाे हाे। ​रिपाेर्ट अनुसार याे खाेप मान्छेमा पनि परीक्षण गरिएकाे छ। पहिलाे परीक्षणमा खाेप सुरक्षित देखिएकाे छ। …

माननियहरुको भनाइ :- कोरोना भगाउने कार्ड लगाउदा भाइरसलाई एक मिटर परै छेक्छ

पछिल्ला केही दिनयता सांसदहरू संसद र संसदीय मिटिङहरुका बैठकमा ‘भाइरस रिमुभिङ कार्ड’ लेखिएको निलो कार्ड घाटीमा भिरेर सिंहदरबार र बानेश्वरको संसद भवन आउजाउ गर्न थालेका छन् । उक्त कार्ड लगाउँदा कुनै पनि भाइरस १ मिटर पर नै रोकिने उक्त कार्ड …