आइसीयू सञ्चालनका लागि जनशक्ति अभाव

बझाङ । जिल्ला अस्पताल बझाङमा भेन्टिलेटर सञ्चालनका लागि दक्ष जनशक्ति अभाव भएको छ । सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रत्येक पहाडी जिल्लामा दुईवटा भेन्टिलेटरसहित आइसीयू कक्ष राख्ने निर्णयअनुरुप उक्त आइसीयु शय्या ल्याइएको हो । गत वर्ष नै जिल्लामा ल्याइएको उक्त मेसिन सञ्चालन …

सिटामोल अभाव कायमै

काठमाडौँ ।सरकारले शुक्रबारसम्म सिटामोलको आपूर्ति व्यवस्था सहज बनाउने बताए पनि बजारमा अभाव कायमै देखिएको छ । कोभिड संक्रमण भइरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाले सिटामोललगायत औषधि सहज आपूर्ति व्यवस्था मिलाउन बुधबार मात्रै गृहमन्त्री बालकृष्ण खाँण र मुख्यसचिव शंकर बैरागीलाई निर्देशन दिएका थिए ।  त्यसपछि …

कोरोना कहर: जिल्ला प्रशासन कार्यलय खोटाङद्वारा स्वास्थ्य मापदण्डमा कडाइ

खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले स्वास्थ्य मापदण्डमा कडाइ गरेको छ । माघ ५ गते बसेको सर्वदलीय/ सर्वपक्षीय बैठकले कोभिड १९ को तेश्रो भेरियन्ट रोकथाम तथा नियन्त्रणका विषयमा प्रभावकारी कदम चाल्न सबैले महत्वपूर्ण भूमिका निर्वाह गर्ने निर्णय सँगै राजनैतिक दलहरुले …

कोरोनाको ‘हटस्पट’ बन्यो काठमाडौं, १४ जिल्ला ‘रेड जोन’मा

काठमाडौं । एक सातामा कोरोना भाइरसको सक्रिय संक्रमित ह्वात्तै बढेको छ । देशभर बिहीबारसम्म ५७ हजार सक्रिय संक्रमितमध्ये ६५ प्रतिशत उपत्यकामा रहेको देखिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार दैनिक नयाँ संक्रमित थपिएको मध्ये ५४ प्रतिशत बढी काठमाडौं उपत्यकामा देखिएको …

नवलपरासी जिल्ला अस्पतालमा आकस्मिक र प्रसूतिबाहेकका सेवा बन्द

नवलपरासी । जिल्ला अस्पतालका चिकित्सक तथा कर्मचारीमा कोरोना पुष्टि भएसँगै अस्पतालको सेवा बन्द गरिएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा चिकित्सक तथा कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै पाँच दिनका लागि अस्पतालका आकस्मिक र प्रसूतिबाहेक अन्य सेवा बन्द …

आन्तरिक हवाई उडानमा कडाइ

काठमाडौं । पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमण दर अत्यधिक बढेपछि वायुसेवा सञ्चालक सङ्घ नेपालले आन्तरिक हवाई उडानमा कडाइ गरेको छ ।  सङ्घले आज सूचना जारी गर्दै हवाईजहाजभित्र स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, प्रत्येक उडानपछि हवाईजहाज र व्यागेज निसङ्क्रमित गनुपर्ने, चेक इन बोडिङ  …

पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २४ घण्टामा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको छ । १८ हजार ७८ पीसीआर परीक्षणमा ९ हजार ५०२ जना र ५ हजार ३३१ एन्टिजेन परीक्षणमा १ हजार ८५० मा संक्रमण देखिएको …

कोरोनाको सङ्क्रमण तीव्र बढेपछि स्वास्थ्यसेवा प्रभावित

चितवन । जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक स्वास्थ्यकर्मीमा कोरोनाको सङ्क्रमण तीव्र बढेपछि सेवा प्रभावित हुँदै गएको छ । जिल्लाका चार ठूला अस्पतालमा १५० भन्दा बढी चिकित्सक स्वास्थयकर्मी सङ्क्रमित भइसकेका छन् । पालिकामा कार्यरत स्वास्थ्यकर्मी धेरै सङ्ख्यामा सङ्क्रमित भएपछि …

कांग्रेस महामन्त्री शर्मालाई कोरोना सङ्क्रमण

काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।  महामन्त्री शर्मालाई हल्का रुघाखोकी र टाउको दुखेपछि नेपाल मेडिसिटी अस्पतालमा गरिएको परीक्षणमा आज कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । महामन्त्री शर्मालाई आठ महिनाअघि पनि कोरोना सङ्क्रमण …

मास्क कालोबजारी गर्ने औषधि व्यवसायी पक्राउ, ३६ जना स्वास्थ्यकर्मीमा सङ्क्रमण

मकवानपुर ।मास्क कालोबजारी गरेको आरोपमा प्रहरीले आज हेटौँडाबाट दुई जना औषधि व्यवसायीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटाँैडा उपमहानगरपालिका–१ स्थित अंसारी फार्मेसीका सञ्चालक साजित अंसारी र सक्षम औषधि पसलका सञ्चालक बब्लु पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । …