• मङ्गलबार, चैत-३१,२०७७ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

अनौठो रोगले एकै घरका चार दिदीबहिनी बिरामी

इलाम । अनौठो रोगका कारण एकै घरका चार जना बिरामी परेका छन् । चिच्याउने, कराउने, उफ्रिने खालको अनौठो रोगबाट इलामको फाकफोकथुम गाउँपालिका–१ ठिंगेपुरका दिदीबहिनी बिरामी परेका हुन् । होमबहादुर निरौला र उमा निरौलाका ६ जना छोरी छन् । जेठी कोपिला …

थप १०७ जनामा कोरोना संक्रमण एक जनाको मृत्यु

काठमाडौँ।स्वास्थ्य मन्त्रालयले दिएको  जानकारी अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप १०७ जना कोरोना संक्रमित थपिएका छन्। थप १०७ जनासँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ६२५ पुगेको छ। त्यस्तै पछिल्लो २४ घन्टामा थप ५२ जना कोरोना संक्रमित …

कोरोना संक्रमितले जनही रु.५००० पाउँदै

नुवाकोटको बेलकोटगढी नगरपालिकाले कोभिड–१९ पोजेटिभ भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई रु पाँच हजार उपलब्ध गराउन शुरु गरेको छ । नगरपालिकाभित्र कोरोना भाइरस सङ्क्रमित भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरुप सो रकम उपलब्ध गराउन थालिएको हो । गत भदौ २९ गते …

दोस्रो डोज खोप वैशाखमा

काठमाडौं। कोरोना भाइरसविरुद्ध पहिलो चरणमा कोभिसिल्ड खोप लगाएकालाई वैशाखमा दोस्रो डोज दिइने भएको छ। वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज दिने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। मन्त्रालयका सचिव लक्ष्मण अर्यालको अध्यक्षतामा बुधबार बसेको …

दिपायल सिलगढीमा जनस्वास्थ्य प्रवर्धन केन्द्र स्थापनापछि नागरिकलाई उपचार सहज

डोटी । दिपायल सिलगढी नगरपालिका–५ सिलगढीस्थित इन्द्रचोकमा जनस्वास्थ्य प्रवर्धन केन्द्रको स्थापना गरिएपछि यहाँका नागरिकलाई उपचार गर्नमा सहज भएको छ ।  जनस्वास्थ्य प्रवर्धन केन्द्रमा हाल उपचार गराउन आउने बिरामीको सङ्ख्या दिनहुँ बढ्दै जान थालेको स्थानीयवासी बताउँछन् । हाल उक्त केन्द्रमा दैनिक …

पछील्लो २४ घण्टामा उपत्यकामा ५३ सहित ९४ सङ्क्रमित थपिए

काठमाडौं । नेपालमा पछील्लो २४ घण्टामा कोरोना भाइरसका ९४ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा दुई हजार ७८१ आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ । योसँगै नेपालमा ९४ …

मस्तिष्कघातबाट बच्न के गर्ने ?

मस्तिष्कको रगत बग्ने नली बन्द हुने अथवा फुट्नुलाई नै मस्तिष्कघात भनिन्छ । यो समस्या गर्मीमा भन्दा जाडोमा बढी देखिन्छ । यसको कारण यही नै भन्ने हुँदैन । जाडोमा हाम्रो रगत बाक्लो हुने हुँदा अरूबेला भन्दा बढी देखिन्छ । तर नेपालमा …

पछील्लो २४ घण्टामा थप ११४ जना सङ्क्रमित

काठमाडौं। पछील्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ११४ जना सङ्क्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा पछिल्लो चौबीस घण्टामा दुई हजार ७९० आरटीपीसीआर परीक्षण गरिएको जनाएकोछ । नेपालमा आज …

नेपालमा पछिल्लो चौबीस घण्टामा ७९ जना सङ्क्रमित थपिए

काठमाडौं। नेपालमा कोरोनाभाइरसका ७९ जना सङ्क्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा पछिल्लो चौबीस घण्टामा ३ हजार ३११ आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ । नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७५ हजार ३१० पुगेको छ …

थप १० लाख डोज खोप आउन ढिलाइ

काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथामविरुद्ध जारी खोप अभियान प्रभावित हुन सक्ने देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतबाट खरिद गरिएको थप १० लाख डोज कोभिसिल्ड खोप अहिलेसम्म ल्याउन नसक्दा खोप अभियान प्रभावित हुन सक्ने देखिएको हो । यद्यपि …