हेलिकोप्टरमार्फत गर्भवती महिलाको उद्धार

खाँदबारी। सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१ किमाथाङ्काबाट गर्भवती महिलाको उद्धार गरिएको छ । अत्यधिक रक्तस्राव भएकी भोटखोला– १ किमाथाङ्का निवासी १७ वर्षीया गर्भवती पेम्बाल्हामु च्यावाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिनुभयो …

थप ३१२ मा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ। देशभर पछिल्लो २४ घण्टामा थप ३१२ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । थप दुई जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय आठ हजार ६९३ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण …

महोत्तरी कारागारका अधिकांश कैदी चर्मरोगबाट पीडित

महोत्तरी। नियमित सरसफाइ नहुँदा महोत्तरी कारागारका अधिकांश कैदी–थुनुवा चर्मरोगबाट पीडित छन् । कैदी–थुनुवा कक्षको नियमित सरसफाइ नहुँदा उनीहरुमा चर्मरोग (छालासम्बन्धी रोग) को समस्या देखिएको हो । कारागारको क्षमताभन्दा बढी कैदी–थुनुवा हुँदा कोचाकोच भएर बस्नुपरेको छ । सानो ठाउँमा कुचुल्किएर बस्नुपर्ने …

पछिल्लो २४ घण्टामा ४७६ जना कोरोना सङ्क्रमित

काठमाडौँ। पछिल्लो २४ घण्टामा ४७६ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ हजार ६०४ को पीसीआर परीक्षण तथा दुई हजार ८२० को एन्टिजेन परीक्षण गर्दा क्रमशः २९९ र १७७ गरी कूल ४७६ मा सङ्क्रमण पुष्टि भएको …

कोरोनाविरुद्धको पूर्ण खोपयुक्त पालिका बनाउने अभियानमा चाँगुनारायण

भक्तपुर। चाँगुनारायण नगरपालिकाले आफ्नो नगर क्षेत्रलाई कोभिड–१९ विरुद्धको पूर्ण खोप अभियान सुरु गरेको छ । यस नगरपालिकाको वडा नं १ देखि ९ नं वडाकै १२ वर्षभन्दा माथि उमेरका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको पहिलो र दोस्रो खोप पूरा गराएर कोरोनाविरुद्धको पूर्णखोपयुक्त …

मधेशको स्वास्थ्य क्षेत्रमा सुधारको सङ्केत

जनकपुर। स्वास्थ्यको दृष्टिकोणले पछाडि परेको मधेश–प्रदेशमा पछिल्लो केही वर्षदेखि ती क्षेत्रमा सकारात्मक परिणाम देखा पर्न थालेको छ । प्रदेश सरकार स्थापना भएयता सरकारबाट भएका स्वास्थ्य र शिक्षासम्बन्धी गतिविधिले सकारात्मक परिणाम दिन थालेको हो । स्वास्थ्यमा सबै नागरिकको पहुँच पुग्न नसकेको …

एक हजार ३३८ जना सङ्क्रमणमुक्त

काठमाडौँ। पछिल्लो २४ घण्टामा एक हजार ३३८ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा नौ लाख ५१ हजार ३९४ सङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल देशभर कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या १२ हजार २४४ …

छानबिन प्रतिवेदन: निःशुल्क कोभिड खोप पैसामा बिक्री

काठमाडौँ ।कोभिड खोप छानबिन समितिले निःशुल्क कोभिड खोपमा पैसा लिएको पाइएको जनाएको छ । यस सम्बन्धमा उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको प्रतिवदेनमा उल्लेख छ। २४ लाख खोपको हराएकोमा प्रश्न उठेपछि छानबिनका लागि गत माघ १६ गतेको …

स्थापनाको ११९ वर्षपछि भक्तपुर अस्पतालमा बालबालिकाका लागि आइसियु सेवा

भक्तपुर । स्थापनाको ११९ वर्षपछि भक्तपुर अस्पतालमा पहिलोपटक बालबालिकाका लागि आइसियु सेवा आइतबारदेखि सुरु हुने भएको छ । अस्पतालमा वर्षौंदेखि प्रसूति वार्ड सञ्चालनमा रहे पनि बालबालिकाका लागि आइसियु सेवा नहुँदा आकस्मिक अवस्थामा आमा र बच्चालाई अन्य अस्पताल रिफर गर्नुपर्ने अवस्था …

खोप लगाउनेको विवरण ढड्डामै, छैन अभिलेख

विद्युतीय प्रणालीमा सही तथ्यांक राख्न २०७७ मै निर्णय भए पनि विवरण ढड्डामै रेकर्ड आधारमा प्रमाणीकरण गर्नुपर्ने ‘क्यूआर कोड’ समेत फोटो, नागरिकताको फोटोकपी, खोपको ब्याच र मितिका भरमा काठमाडौँ ।रुकुमकी सावित्री र मोहन केसी दम्पतीले वीरेन्द्र सैनिक अस्पताल छाउनीमा २०७८ वैशाख …