गुणस्तरीय स्वास्थ्य सेवा सरकारको प्राथमिकता

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गुणस्तरीय स्वास्थ्य सेवा सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।  गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आज पोखरामा आयोजित आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक समीक्षा गोष्ठीमा उहाँले प्रदेशवासीलाई स्वास्थ्य सेवाको सहज पहुँच अभिवृद्धिका लागि सरकार …

स्याङ्जामा छात्रामा कोरोना पुष्टि भएपछि खुलेको १५ दिनमै विद्यालय बन्द

स्याङ्जा । यहाँको एक विद्यालयका दुई छात्रामा कोरोना सङ्क्रमण पुष्टि भएपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ । कोरोना सङ्क्रमणसँगै लामो समय बन्द भएको विद्यालय खुलेको १५ दिनमै कक्षा ९ मा अध्ययनरत दुई छात्रामा कोरोना पुष्टि भएपछि तीन दिनका …

कमलपित्त रोगबाट पीडित नेता पुन थप उपचारका लागि बैंकक जाँदै

काठमाडौँ। लामो समयदेखि कमलपित्त रोगबाट पीडित नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनको थप उपचारका लागि बुधबार थाइल्याण्ड लगिने भएको छ । पछिल्ला केही दिनदेखि उहाँको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि बैंकक लैजान लागिएको हो । नेता पुनलाई …

पालिकाका आइसोलेशन खाली

चितवन।कोरोना सङ्क्रमण दर बढ्दै जाँदा गत जेठ र असारमा ती आइसोलेसनमा दैनिक ५० भन्दाबढी बिरामीको उपचार गराइएको चितवन स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार जिल्लाका सात पालिकामा १२५ श्ययाको आइसोलेशन स्थापना गरिएको थियो । भरतपुर महानगरपाकिलामा …

पूर्वाधार अभावमा स्वास्थ्य सेवा प्रभावित

माग्दी । पूर्वाधार अभावमा म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङमा रहेको स्वास्थ्यचौकीको सेवा प्रभावित बनेको छ । पुरानो, जीर्ण र साँघुरो कोठा भएको भवनबाट स्वास्थ्यचौकी सञ्चालन गर्न समस्या भएको हो । स्वास्थ्यचौकीका अहेव लेखनाथ गौतमले पूर्वाधार अभावमा सेवा प्रभावित बनेको बताउनुभयो । …

सरकारको लक्ष्यअनुसार कुन जिल्लामा कतिले लगाए कोरोना भाइरस विरुद्धको खोप ?

काठमाडौँ। सरकारले अघि सारेको लक्ष्यअनुसार नै कोरोना भाइरस विरुद्धको खोप लक्षित वर्गमा पुग्ने देखिएको छ । सरकारले असोजमसान्तसम्म लक्षित वर्गको एक तिहाइ जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य राखेको थियो । सोही अनुसार अहिलेसम्म ३० प्रतिशतलाई पहिलो मात्रा र २८ प्रतिशतलाई पूर्णमात्राको …

जिपी कोइराला फाउन्डेसन अमेरिकाद्वारा शैक्षिक तथा स्वास्थ्य सामग्री वितरण दोर्सो पटक सम्पन्न

अमेरिका। गिरीजा प्रसाद कोईराला फाउन्डेशन अमेरीका च्याप्टर र न्युयोर्कस्थित ख्यातीप्राप्त हेल्थ ईन्सुरेन्स कम्पनी हेल्थ फर्स्टको संयुक्तआयोजनामा स्थानीय समुदायका करीव १६७ वालवालीका हरूलाई  एक समारोहवीच आकर्षक झोला, शैक्षिक सामग्री, स्यानेटाईजरएवं मास्क लगायतका स्वास्थ्य सामाग्रीहरू वितरण गरेको छ । शनिबार  उडसाईड, क्वीन्स …

धमाधम विद्यार्थी बिरामी पर्न थालेकाले विद्यालय बन्द

पर्बत। धमाधम विद्यार्थी बिरामी पर्न थालेकाले कुश्मा नगरपालिका–११ स्थित पकुवाको सिल्सीमा रहेका दुई विद्यालय बन्द गरिएको छ । स्थानीय विश्वज्योति प्राविधिक तथा व्यावसायिक मावि र रानीस्वाँरा प्राविका विद्यार्थीमा विगत एक सातादेखि ज्वरो, रुघाकोकी, टाउको दुख्ने, वान्ता हुनेजस्ता लक्षण देखिएकाले बन्द …

सुदूरपश्चिम : सातामै न्यून सङ्क्रमण

सुदूरपश्चिम।  प्रदेशमा आज गएको एक हप्तायताकै सबैभन्दा कममा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । यहाँ आज १० जनामा मात्रै सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।   यसअघि असोज ३ गते यस प्रदेशमा चार जनामा मात्रै सङ्क्रमण देखिएको …

सचेत रहौँ शापुसँग आँखाको ज्योति गुम्न सक्छ, यस्ता छन लक्षण

काठमाडौं । मानिसको आँखामा लाग्ने रोग शापुले दृष्टिविहीन बनाउन सक्ने एक अध्ययनले देखाएको छ । नेपालको मध्यपहाडी क्षेत्रमा हुने यो रोग सेतो पुतलीबाट सर्ने गरेको अनुसन्धानबाट पत्ता लागेको हो । बढी मात्रामा बच्चाहरूमा लाग्ने यो रोग युवादेखि वृद्धासम्ममा लाग्ने गरेको …