पछिल्लो २४ घण्टामा ३६३ जनामा सङ्क्रमण पुष्टि, एकजनाको मृत्‍यु

काठमाडौं। पछिल्लो २४ घण्टामा ३६३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । दश हजार १०६ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, एक हजार ८८७ जनामा एन्टीजेन परीक्षण गरिएकोमा …

मेची आँखा अस्पतालमा अढाइ दशकमा ३० लाखको उपचार

झापा। प्रदेश नं १ कै अग्रणी सामुदायिक अस्पतालका रूपमा रहेको मेची आँखा अस्पतालले २५ वर्षको अवधिमा ओपिडीमार्फत ३० लाख ३७ हजारभन्दा बढीको उपचार गरेको छ । स्थापनाको २५औँ वर्षगाँठका अवसरमा आज बिर्तामोड नगरपालिका–३ सैनिकमोडमा आयोजना गरिएको कार्यक्रममा उक्त अवधिमा अस्पतालले …

जाडोयाम सुरु भएसँगै बालबालिकादेखि वृद्धसम्म छालाको समस्या

काठमाडौं । जाडोयाम सुरु भएसँगै बालबालिकादेखि वृद्धसम्म छालाको समस्या देखिने गरेको छ । छाला सुक्खा हुने, रातो हुने, फुट्ने, खस्रो हुने समस्या देखिने गरेको छ । थोरै मात्र चनाखो हुन सके यसबाट छुटकारा पाउन सकिने विज्ञहरूले सुझाउनुभएको छ ।  जाडो …

मासु सेवनमा होसियारी नगरेमा लाग्न सक्छ यस्ता रोग

काठमाडौँ। चाडपर्वको बेला नेपालीहरुको भान्छामा विभिन्न परिकारका खानेकुरा पाक्छन । ती विभिन्न परिकार मध्ये प्रमुख मानिन्छ मासु । चाडपर्वको बेला नेपालमा मासुका विभिन्न परिकार बनाएर खाने चलन छ । तर मासु कति खाने ? कस्तो मासु खाने ? मासु खाँदा …

पशुपालनमा औषधीय जडिबुटीबाट विरुवाहरुको महत्व एवम् प्रयोग

काठमाडौँ। हाम्रो आफ्नो देशको परिवेशमा ग्रामीणक्षेत्रका कृषकको लागि पशुपालन जिबीकोपार्जन एवम् आर्थिक श्रोतको आधार मानिन्छ । पशुपालनबाट हुने आम्दानी, साना तथा मझ्यौला कृषकका लागि जनु परिवारको आवश्यकता एवमु अन्य कृषिकार्यका लागि जरुरी पूँजी प्रदान गर्दछ जसले गर्दछन् तिनीहरु ऋणको चङ्गुलबाट …

भरतपुर अस्पतालमा रोटरी स्पाइनल इन्जुरी सेन्टर निर्माण सुरु

चितवन। मेरुदण्डमा समस्या देखिएका बिरामीको उपचारका लागि रोटरी क्लबको अगुवाइमा भरतपुर अस्पताल परिसरमा रोटरी स्पाइनल इन्जुरी सेन्टर निर्माणको काम थालिएको छ । आज जग पूजा गरेर निर्माण कार्य थालिएको हो । चितवनका ६, नवलपरासीका दुई र ललितपुरको एक गरी ८ …

कोभिड खोपका पूर्ण मात्रा लिएका व्यक्ति कति सुरक्षित ? चिकित्सकले दिए यस्तो चेतावनी

यूकेका स्वास्थ्य संस्था र चिकित्सकहरूले कोभिडविरुद्ध दुवै मात्रा खोप लगाएका मानिसमा रोग प्रतिरोधात्मक क्षमता घट्दै जाँदा कोरोनाभाइरस सङ्क्रमणले मृत्युसम्म हुन सक्ने चेतावनी दिएका छन्। काठमाडौँ। मानव शरीरमा प्रतिरक्षा प्रणालीको दुई ठूला भूमिका छन्: शरीरलाई सङ्क्रमित हुनबाट रोक्ने र सङ्क्रमण रोक्न …

सन्दर्भ : विश्व मधुमेह दिवस, सानैमा पनि देखिन सक्छ मधुमेह

काठमाडौँ। आइतबार विश्व मधुमेह दिवस मनाइँदै छ । मधुमेहसम्बन्धी जनचेतनामूलुक कार्यक्रम आयोजना गर्दै यो दिवस मनाउन लागिएको हो । यसपटकको नारा ‘मधुमेह उपचारमा पहुँच’ भन्ने रहेको छ । नेपालमा चिनी (मधुमेह) रोग बालबालिकालाई समेत देखापर्न थालेको छ । रामेछापका सिजन …

प्लास्टीक झोलाको प्रयोगवाट वातावरण मानव तथा पशुस्वास्थ्यमा हुने जोखीम

काठमाडौँ। प्लास्टीक शब्द ग्रीक भाषाका प्रास्टीकोस शंव्दवाट क्युत्पन भएको तथ्य भेटिन्छ । जसको शाव्दीक अर्थ जुनसुकै, रंग रुपमा ढाल्न सकिने । प्लास्टीकहरु पोलीर्मम जसको ग्रीक भाषामा धेरै खण्ड भएको बुझिन्छ । जुन आधारभुत रुपमा त्यस्ता वस्तु वा कण जुन एकै …

कोभिड–१९ को महामारी, चर्चा ब्ल्याक फङ्गसको

काठमाडौं ।पछिल्लो समयमा नेपालमा म्युकरमाइकोसिस अर्थात कालो ढुसीको संक्रमण देखापरेको छ, खासगरी कोभिड–१९ को संक्रमण जितेकाहरुमा । हालसम्म वीरगञ्ज एवम् काठमाडौैंमा कालो ढुसीको संक्रमण भएका विरामीहरु देखिएको समाचारहरु सञ्चारमाध्यममा आइरहेका छन् । ती मध्ये केहिको मृत्यु भएको विवरण सार्वजनिक भएको …