बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्ने शिक्षामन्त्रीको चेतावनी

काठमाडौँ ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यार्थीबाट तोकिएको भन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्ने चेतावनी दिएका छन् । अतिरिक्त शुल्क फिर्ता गरेर विवाद समाधान गर्न उनले काठमाडौं मेडिकल कलेजलाई शुक्रबारसम्मको अल्टिमेटमसमेत दिएका छन् । उनी कलेज अनुगमनका लागि बिहीबार …

बालबिवाहका कारण शिक्षाको अवसरबाट वञ्चित

माग्दी । धौलागिरि गाउँपालिका–३ मुनाकी २० वर्षीया सरु रसाइली आमा बनेको तीन वर्ष भयो । सोह« वर्षको उमेरमा भागी विवाह गरेकी मालिका–१ निस्कोट माइती भएकी सरु १७ वर्षमै आमा बन्नुभएको हो ।  पन्ध्र वर्षकै उमेरमा विवाह गरेकी मुनाकै २५ वर्षीया …

आन्दोलनको चक्रमा फस्दै त्रिभुवन विश्वविद्यालय

काठमाडौँ। मुलुकको जेठो र ठूलो त्रिभुवन विश्वविद्यालय विद्यार्थी सङ्गठन, कार्यरत करार–आंशिक शिक्षक र कर्मचारी सङ्गठनको आन्दोलन र सहमतिको चक्रमा फस्दै गएको छ । शैक्षिक गुणस्तर सुधार  र प्राज्ञिक अनुसन्धानका काममा व्यस्त हुनुपर्ने विश्वविद्यालयको नेतृत्व राजनीतिक हस्तक्षेप र आन्दोलनको प्रभावका कारण …

चिसो बढ्दै गएपछि पठनपाठन बन्द

बीरगन्ज । शीतलहर सुरु भएपछि पर्साको जिराभवानी गाउँपालिकाले शैक्षिक संंस्था बन्द गर्ने भएको छ ।  गाउँपालिकाले आइतबार सूचना जारी गरी यही पुस २४ गतेसम्म  संस्थागत तथा सामुदायिक विद्यालयमा पठनपाठन बन्द हुने जनाएको छ ।   यसैबीच वीरगञ्ज महानगरपालिकाले ज्येष्ठ नागरिकलाई …

सामुदायिक सिकाई केन्द्र वालिङद्वारा बालिकाहरुलाई स्टेशनरी सामाग्री वितरण

स्याङ्जा । सामुदायिक सिकाई केन्द्र वालिङ नगरपालिका ९ द्वारा आयोजित श्री शहीद स्मृति आ.वि. वालिङ नगरपालिका   २ घौखोलामा अध्ययनरत बाल बालिकाहरुलाई स्टेशनरी सामाग्री वितरण चेतना मूलक कार्यक्रम एवं हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । श्री शहीद स्मृति …

जोखिमपूर्ण यात्रामा रहेका ४३४ को उद्धार

राझा ।जोखिमपूर्ण यात्रामा रहेका चार सय ३४ जनालाई नेपालगञ्ज नाकाबाट उद्धार गरिएको छ । मानव बेचविखनविरुद्ध कार्यरत संस्था माइती नेपालले सन् २०२१ मा जोखिमपूर्ण यात्रामा उनीहरुलाई नेपालगञ्जस्थित सीमा नाका जमुनाहबाट उद्धार गरेको माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले जानकारी दिनुभयो …

अब डाक्टरलाई नेपालमै इन्टर्नसिप

काठमाडौं । चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका मुलुकमा अध्ययन गरेका विद्यार्थीले नेपालमा नै इन्टर्नसिप गर्न पाउने भएका छन् । सरकारले चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका मुलुकमा अध्ययन गरेका विद्यार्थीको हकमा बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास वा इन्टर्नसिप पूरा गर्न सैद्धान्तिक …

चिसो बढेपछि धुलिखेलका विद्यालय एक हप्ताका लागि बन्द

काभ्रेपलाञ्चोक । बुधबार परेको वर्षाका कारण चिसो बढेपछि काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले आजदेखि एक हप्ताका लागि सबै विद्यालय बन्द गरेको छ ।  नगरपालिकाले बुधबार सार्वजनिक सूचना जारी गरी वर्षाका कारण तापमान कम भई जाडो बढिरहेकाले विद्यालय आउने बालबालिकालाई चिसाले अन्य स्वास्थ्य समस्या हुने …

मेडिकल कलेजको दादागिरी : कक्षाबाटै निकालिए विद्यार्थी

‘दोस्रो पिरियडपछि गालीगलौज गर्दै कक्षाबाट निकालियो, अस्पतालको कोठामा राखेर धम्की दिए’ काठमाडौं, मोरङ ।काठमाडौं मेडिकल कलेज सिनामंगल र विराटनगरको नोबेल मेडिकल कलेजले अतिरिक्त शुल्क नबुझाउने एमबीबीएस र बीडीएसका विद्यार्थीलाई बुधबार कक्षाकोठाबाट निष्कासन गरेर पठनपाठनबाटै वञ्चित गरेका छन् । मुलुकभरका अन्य मेडिकल …

वर्षासँगै चिसो बढेपछि शैक्षिक संस्था बन्द गर्न आह्वान

रुपन्देही । वर्षासँगै चिसो बढेपछि बुटवल उपमहानगरपालिकाले शैक्षिक संस्था बन्द गर्न आह्वान गरेको छ ।  उपमहानगरपालिकाले आज सूचना प्रकाशित गरी पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले चिसो बढ्दै गएको र तापक्रम घट्दै गइरहेका कारण विद्यार्थीको स्वास्थ्यलाई ख्याल गर्दै दुई दिनका लागि विद्यालय …