विश्वविद्यालयको हालत: ताला लगाउने र फोड्नेबीच होडबाजी

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको कार्यकक्षमा ताला लगाउने र फोड्नेबीच होडबाजी चलेको छ । एउटा पक्षले ताला लगाउने र अर्कोले फुटाउने क्रम चल्दा दुई पक्षबीच झडप हुन सक्ने भन्दै कर्मचारी चिन्तित बनेका छन् । विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष तथा रजिष्ट्रारको कार्यकक्षमा नेपाल विद्यार्थी …

यस वर्षको कक्षा १२ को परीक्षा सोमबारदेखि सुरु हुने

काठमाडौँ । यस वर्षको कक्षा १२ को परीक्षा सोमबारदेखि सुरु हुने भएको छ ।  जेठ २५ सम्म चल्ने परीक्षाका लागि आवश्यक तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।  परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी सहभागी हुने बोर्डका प्रवक्ता जंगबहादुर …

काठमाडौँ विश्वविद्यालयका एकहजार ७१२ विद्यार्थी दीक्षित हुँदै

बनेपा। काठमाडौँ विश्वविद्यालयका २७औँ दीक्षान्त समारोह (दोस्रो चरण)मा विभिन्न सङ्कायका गरी एक हजार ७१२ जना दीक्षित हुने भएका छन् । आगामी जेठ २० गते विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने स्वदेशी र विदेशी विद्यार्थी दीक्षित हुने भएका हुन् । …

कानुन फितलोले ज्ञान आर्जनको केन्द्र मानिने शैक्षिक संस्थामा यौनजन्य हिंसा

काठमाडौँ ।चाबहिलस्थित सेन्ट लरेन्स कलेजकी छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक पक्राउ परेका छन् । कलेजका संयोजकसमेत रहेका सामाजिक विषय पढाउने शिक्षकसहित दुई जना समातिएका हुन् । कक्षा ११ र १२ का छात्रालाई दुर्व्यवहार गरेको विषयमा कलेज व्यवस्थापनलाई जानकारी गराउँदा सुनुवाइ …

शिक्षाको नाममा लुटतन्त्र, सरकार मुकदर्शक !

काठमाडौं ।पछिल्लो समय किराना पसल खुले जसरी निजी शिक्षण सस्थांहरु खुलेका छन् । सरकारी विद्यालयमा भएको कमीकमजोरीको फाइदा उठाउदै निजी शिक्षण सस्थांहरु खुलेका हुन् । तर, पढाउने नाममा लुटतन्त्र मच्चाएको पाइन्छ । जसका कारण विद्यार्थीहरुले महँगो शुल्क तिरेर शिक्षा हासिल …

शिक्षाको नाममा व्यापार र राजनीति मौलायो !

काठमाडौं ।पछिल्लो समय च्याउ उम्रेझै निजी शिक्षण संस्थाहरु खुल्ने क्रम जारी छ । दुईतिन घरको अन्तरमा शिक्षण संस्थाहरु भेटिन्छन् । तर, निजी शिक्षण संस्थाहरुले राम्रो शिक्षा दिने नाममा मँहगो शुल्क लिएर ठगिरहेका छन् । विद्यार्थीका अभिभावकसंग मनलाग्दी भर्ना फिसदेखि लिएर …

जेठदेखि आइतबार पनि विद्यालय बिदा, बर्खे, हिउँदे बिदा कटौती

काठमाडौं । सातामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेको सरकारले विद्यालयमा पनि यो व्यवस्था लागू गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न बिदा कटौती गरेर सातामा दुई दिन शनिबार र आइबार विद्यालय बन्द गर्ने …

स्थानीय तह निर्वाचनको असर विद्यार्थीको पाठ्यपुस्तक

काठमाडौँ । स्थानीय तह निर्वाचनको असर विद्यार्थीको पाठ्यपुस्तक बिक्रीवितरणमा परेको छ । नयाँ शैक्षिक सत्र सुरु हुन अब १० दिन मात्रै बाँकी छ । तर, जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले माग र विद्यार्थी संख्याअनुसार पाठ्यपुस्तक छाप्न सकेको छैन भने छापिएका पुस्तक पनि …

आजदेखि एसईई परीक्षा सुरु

काठमाडौँ।  गत २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारदेखि सुरु हुँदैछ । परीक्षा वैशाख २० गतेसम्म सञ्चालन हुनेछ ।  परीक्षामा दुई लाख ५७ हजार ९२४ छात्र र दुई लाख ५७ हजार ५३ छात्रा गरी कुल पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सम्मिलित …

विद्यालयमै सुरक्षित छैनन् छात्रा !

छात्रामाथि शिक्षकबाटै यौन हिंसा र दुर्व्यवहारका घटना एकपछि अर्को सार्वजनिक भइरहे पनि सकेसम्म विद्यालयमै मिलाउने, उजुरी परेपछि पनि समयमै अनुसन्धान नगर्ने र आरोपितलाई पक्राउ गर्नर् ढिलाइ गर्ने प्रवृत्तिले पीडितलाई झन् पीडा’ काठमाडौँ ।चैत ४ मा मोरङको लेटाङ– ५ स्थित शिक्षा …