एसइईको नतिजा अगावै भर्ना लिन थालेपछि महानगरले रोक्यो

चितवन । माध्यमिक तह उत्तीर्ण परीक्षा (एसइई) को नतिजा प्रकाशन नहुँदै कक्षा ११ मा विद्यार्थी भर्ना नगर्न सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले आग्रह गरेको छ । महाशाखाले एक सूचना जारी गर्दै केही विद्यालयहरुले कक्षा ११ …

कक्षा १२ को परीक्षा समय तालिका सार्वजनिक: साउन ३१ बाट ‘होम सेन्टर’ केन्द्र

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले साउन ३१ गतेबाट भदौ ९ गतेसम्म कक्षा १२ को परीक्षा संचालन गर्ने निर्णय गरेको छ । बोर्डले मंगलबार परीक्षाको समय तालिका सार्वजनिक गरेको हो । होम सेन्टर (विद्यार्थीले पढेकै विद्यालय) मा नै परीक्षा लिइने बोर्डका …

बागलुङको तमानखोलाले बनायो आफ्नै पाठ्यक्रम

बागलुङ । तमानखोला गाउँपालिकाले जिल्लामै पहिलोपटक स्थानीय पाठ्यक्रम तयार गरेको छ । तमानखोलाले एक वर्ष लगाएर तयार पारेको स्थानीय पाठ्यक्रममा आधारित पुस्तक गाउँपालिकाका सबै विद्यालयमा पठाइसकेको छ । ‘मेरो तमानखोला’ पाठ्यपुस्तक यही वर्षदेखि विद्यालयमा अध्यापन गराउने तयारीसहित विद्यालयमा पठाइएको गाउँपालिकाले …

कक्षा १२ को परीक्षा साउन अन्तिमबाट, एक सय पूर्णाङ्ककै परीक्षा हुने

कोरोना (कोभिड–१९) भाइरस सङ्क्रमणका कारण स्थगित कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन मसान्तबाट सुरु गरिने भएको छ । विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन हुने र विगतको झैँ एक सय पूर्णाङ्कको लिखित परीक्षा लिइने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका …

विश्वविद्यालयको पाठ्यक्रममा समावेशिताको विषय समावेश हुनुपर्ने

काठमाडौँ । सञ्चार क्षेत्रका विज्ञ तथा प्राध्यापकले समावेशिताको विषयवस्तुलाई विश्वविद्यालयको पाठ्यक्रममा समावेश गर्न नीतिगत सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।जागरण मिडिया सेन्टरद्वारा यहाँ आज आयोजित ‘विश्वविद्यालयको पत्रकारिता शिक्षामा समावेशिता’ विषयक अन्तरक्रियामा उहाँहरुले पत्रकारिता अध्ययन हुने विश्वविद्यालयको पाठ्यक्रमबारे अध्ययन÷अनुसन्धान गरी नीतिगत …

शिक्षा क्षेत्रलाई प्रमुख प्राथमिकतामा राख्न प्रधानमन्त्री देउवालाई आग्रह

काठमाडौँ। नेपाली कांग्रेस शिक्षा विभागले शिक्षा क्षेत्रलाई प्रमुख प्राथमिकतामा राख्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ । कांग्रेस शिक्षा विभागका प्रमुख हरिप्रसाद नेपालको अध्यक्षतामा बुधबार बसेको बैठकले प्रधानमन्त्री बन्नुभएकामा पार्टी सभापति समेत रहनुभएका देउवालाई बधाई दिँदै शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्न …

विद्यार्थीको सिकाइ सहज बनाउन टोखा नगरपालिकाद्वारा ‘निःशुल्क इन्टरनेट सेवा’ प्रदान

काठमाडौँ। टोखा नगरपालिकाले विद्यार्थीको सिकाइ सहज बनाउनका लागि ‘निःशुल्क इन्टरनेट सेवा’ प्रदान गरेको छ । विश्वका विभिन्न मुलुकसँगै नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि विद्यालय बन्द रहेको अवस्थामा इन्टरनेटको माध्यमबाट पठनपाठन गराउनका लागि टोखाले ‘निःशुल्क इन्टरनेट सेवा’ …

साउन अन्त्यमा एसईईको नतिजा

काठमाडौँ। कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को अन्तिम नतिजा आउन साउन मसान्तसम्म लाग्ने भएको छ । जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय एकाइले हालसम्म विद्यार्थीको विवरण अद्यावधिक गर्न नसकेको तथा विभिन्न जिल्लामा आएको बाढीपहिरोका कारण पनि नतिजा प्रकाशन केही …

स्थगित परीक्षाफल असारभित्रै प्रकाशित गरिने

कीर्तिपुर। त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण रोकिएका स्नातक तहका विभिन्न तहका परीक्षाफल यसै महिनाभित्र प्रकाशित गर्ने भएको छ । विद्यार्थीलाई स्नातकोत्तर तहमा नयाँ भर्नाका लागि समय मिल्ने गरी असारभित्र परीक्षाफल प्रकाशित गर्ने गरी तयारी भइरहेको जानकारी विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले …

विद्यार्थीको सहजताका लागि हेलो शिक्षक कार्यक्रम लागू

टीकापुर । कैलालीका विद्यालयमा विद्यार्थीको शिक्षण सिकाइमा सहजताका लागि ‘हेलो शिक्षक’ कार्यक्रम लागू गरिएको छ । कोरोना महामारीका कारण विद्यालय बन्द हुँदा घरमै अध्ययन गर्ने विद्यार्थीलाई सिकाइमा सहजताका लागि केही विद्यालयले हेलो शिक्षक कार्यक्रम लागू गरेका हुन् । विद्यालयले टेलिफोनमै …