नेपाली व्यवसायी सङ्घ कतारद्वारा १ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री नेपाल सरकारलाई सहयोग

दोहा । नेपाली व्यवसायी सङ्घ कतारले एक करोड रुपैयाँ भन्दा बढीको स्वास्थ्य सामग्री नेपाल सरकारलाई सहयोग स्वरूप प्रदान गरेको छ । कतारमा सन् २०१८ मा स्थापना  भएको नेपाली व्यवसायी सङ्घ कतारले त्रिभुवन विमानस्थलबाट आइतबार १४ वटा भेन्टिलेटर, ४२ वटा अक्सिजन …

क्वालालम्पुर काठमाण्डौ नियमित उडान सुचारु हुने

मलेसिया। कोरोना भाईरसको कारण लामो समयदेखि बन्द रहेको हवाइ उडान सेवा क्वालालम्पुर काठमाण्डौ नियमित उडान सुचारु हुने भएको छ। मलेसिया क्वालालम्पुरमा रहेको नेपाली राजदूतावासले आज एक विज्ञप्ति जारी गरि क्वालालम्पुर काठमाण्डौ नियमित उडान सुचारु हुने जानकारी गराएको हो । नेपाल …

आत्मघाती कारबम हमला र सेनाको कारबाहीमा परी ४१ जनाको मृत्यु

सोमालियामा आइतबार भएको एक आत्मघाती कारबम हमला र सोमालियाको राष्ट्रिय सेनाको कारबाहीमा परी कम्तीमा पनि ४१ जनाको ज्यान गएको सोमाली सेना स्रोतले जानकरी दिएको छ । सो सेनाले दिएको जानकारीअनुसार यहाँको अल सेबाब आतंककारी समूहले कारबम हमलामा गराएका थिए । …

प्रदेश नं २ मा ८४९ सीमास्तम्भ गायब

वीरगञ्ज। प्रदेश नं २ को भारतसँग जोडिएको सीमा क्षेत्रमा रहेका ८४९ वटा सीमास्तम्भ हराएका छन् । प्रदेश २ को आठ जिल्लाअन्तर्गत भारतीय सीमासँग जोडिएको पूर्वको सप्तरी गोबरगाढादेखि पश्चिमको पर्सा जिल्लाको ठोरीसम्म ४६४ किलोमिटर क्षेत्रमा रहेका चार हजार २७ सीमास्तम्भमध्ये ८४९ …

अधिवेशन प्रक्रियामा अग्रसर हुन जनसम्पर्क समिति अमेरिका सभापति विष्टको आव्हान

अमेरिका । नेपाली काँग्रेसको १४औं महाधिवेशनको मिति नजिकिएसँगै नेपाली जनसम्पर्क समिति अमेरिकाले क्रियाशील सदस्यता नवीकरण एवं वितरणका लागि  अमेरिकामा स्थित नेपाली जनसम्पर्क समितिका केन्द्रीय नेतृत्व,च्याप्टर नेतृत्व, सबै सदस्य एवं शुभेच्छुकहरुलाई अधिवेशन प्रक्रियामा अग्रसर हुन आव्हान गरेको छ । समितीका सभापति …

कास्की आदर्श समाज कतारद्वारा सहयोग रकम हस्तान्तरण

दोहा । कास्की आदर्शको चाहना सभ्य र समृद्ध समाजको स्थापना भन्ने मुल नाराका साथ २००२ मा स्थापना भएको कास्की आदर्श सेवा समाजले आफ्नो स्थापनाकाल देखी नै समाजमा आइपरेका आपत बिपतका समस्याहरुलाई मानवीय सेवा गर्दै आएको छ । कहिले प्राकृतिक समस्याहरु …

अन्तर्राष्ट्रिय बिमानस्थलको उडान सामान्य

काठमाडौँ । मनसुनी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा बदली र वर्षा भइरहेको छ । मनसुनी वायुका कारण देशका धेरैजसो स्थानमा सामान्यदेखि पूर्ण बदली रहनाका साथै धेरै स्थानमा अहिले सामान्यदेखि हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम …

क्यानडा सरकारद्वारा विशेष विमानबाट भेन्टिलेटर सहित स्वास्थ्य सामाग्री नेपाल पठाउदै

क्यानाडा । क्यानाडाले नेपाललाई कोभिड–१९ को उपचार तथा रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्री बिशेष बिमानबाट जुन २४ मा नेपाल पठाएको छ ।  कोभिड-१९ महामारी विरुद्ध नेपालको लडाईंमा सहयोगका लागि क्यानडा सरकारले एक विशेष विमानबाट भेन्टिलेटर एवं पीपीई लगायतका उपकरण तथा …

जनसंपर्क समिती अमेरिकाद्वारा कोरोना नियन्त्रण कोषमा ४८ लाख रुपैयाँ सहयोग

अमेरिका । नेपाली जनसंपर्क समिती अमेरिकाद्वारा नेपालमा कोभिड-१९ उपचार सहयोग एवं स्वास्थ्य सामाग्री वितरणका लागि ४१ हजार ३४ अमेरिकि डलर (नेपाली रुपैया  ४८ लाख बराबर ) रकम नेपाली कांग्रेस पार्टीले संचालन गरेको राष्ट्रिय वाणिज्य बैंक टेकू शाखामा रहेको नेपाली कांग्रेसको …

वायुसेवा कम्पनी अनुसार कोटा तोकेर उडान सञ्चालन

काठमाडौँ । सरकारले मुलुकको आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार भएको बैठकले कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएका हवाई उडान शर्तसहित पुनःसञ्चालन गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ …