धामी र पूजारीको हर्कत: कुलपूजा गर्न आएकी महिलालाई दुव्र्यवहार

सुर्खेत । महिलालाई दुव्र्यवहार गरेको आरोपमा सुर्खेतमा प्रहरीले धामी र पूजारीलाई पक्राउ गरेको छ । महिलालाई  दुव्र्यवहार गरिएको श्रव्यदृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–११ का ६६ वर्षीय भूपेन्द्र ज्ञवाली, वडा नं …

नेपालको स्वास्थ्य क्षेत्र चरम विकृतिको चंगुलमा, अख्तियारले औंल्यायो १५ विकृति

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य क्षेत्रमा अत्यधिक भ्रष्टाचार रहेको स्पष्ट पार्दै केन्द्र, प्रदेश र स्थानीय गरी तीनवटै सरकारमा स्वास्थ्य क्षेत्रमा हुने गरेका १५ वटा विकृति आंैल्याएको छ । अख्तियारले विकृति आंैल्याएसँगै नेपालको स्वास्थ्य क्षेत्र चरम विकृतिको चंगुलमा रहेको …

नक्कली नेपाली नोटसहित दुई भारतीय पक्राउ

सर्लाही । मलंगवाबाट नक्कली नेपाली नोटसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरूको साथबाट रु एक लाख १५ हजार बराबरको नेपाली नक्कली नोट बरामद भएको सशस्त्र प्रहरी बल सर्लाहीले जनाएको छ । पक्राउ पर्नेमा भारतको सोनवर्षाका ३७ वर्षीय सुरेन्द्र …

घाँटी रेटिएको अवस्थामा एक युवक मृत फेला

सुदूरपश्चिम। कैलालीको दक्षिण–पूर्वी जानकी गाउँपालिकास्थित अमरावती सामुदायिक वन क्षेत्रमा एक युवकलाई घाँटी रेटिएको अवस्थामा आज मृत फेला पारिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले सोही ठाउँका २५ वर्षीय अरुन दास मृत फेला परेको बताउनुभयो । जोशीले …

बलात्कार तथा यौन दुव्र्यवहारका घटना क्रमशः बढ्दै

जुम्ला । बलात्कार तथा यौन दुव्र्यवहारका घटना क्रमशः बढ्दै गएको छ ।  अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक जुम्लाले सार्वजनिक गरेको तथ्याङ्कमा यो वर्ष नौ वटा बलात्कार तथा यौन दुव्र्यवहारका घटना भएका छन् । अघिल्लो वर्ष बलात्कारका तीन र यौन दुव्र्यवहारका …

कैदी थपिएसँगै व्यवस्थापनमा समस्या

दार्चुला । यहाँको कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुदाँहुदै पनि थप आठ जना थपिएपछि व्यवस्थापनमा समस्या देखिएको छ । कञ्चनपुर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि थप आठ जना यहाँ ल्याइएको थियो ।  कञ्चनपुरको कारागारमा ठाउँ अभाव भएपछि दार्चुला, डडेल्धुरा र कैलाली …

नक्कली पीसीआर रिपोर्ट बनाउने व्यक्ति उपकरणसहित पक्राउ

झापा । मेचीनगर नगरपालिका–६ बाट नक्कली पीसीआर रिपोर्ट बनाउने एक व्यक्तिलाई विभिन्न उपकरणसहित प्रहरीले पक्राउ गरेको छ ।  पक्राउपर्नेमा मेचीनगर–६ काँकरभिट्टाका रिङ्जी टुर एण्ड ट्राभल्सका सञ्चालक पेमा तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले बताउनुभयो । प्रहरीले कार्यालयबाट नक्कली …

हतियार प्रहारबाट एकको मृत्यु

दमक. झापाको दमक बजारमा बुधबार बेलुकी ७ बजेतिर एक युवकको हत्या भएको छ । दमक नगरपालिका–६ स्थित घिमिरे मार्केटमा अज्ञात व्यक्तिको हतियार प्रहारबाट दमक–२ का २५ वर्षीय प्रकाश पराजुलीको हत्या भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले …

आत्महत्याको कारण मानसिक समस्या र लागुपदार्थ सेवन

रुकुम। अक्सर मान्छेले बाँच्ने उपाय खोजिरहेका हुन्छन् । जीवन जिउने तरिकाको खोजीमै तल्लिन हुन्छन् । मान्छे मृत्युदेखि सधैँ डराइरहेको हुन्छ । जिन्दगीको प्रत्येक पाइलामा पनि कतै मृत्युसँग ठोक्किन पुग्छु की भन्ने डर हुन्छ, मानिसलाई । अरुबेलामा ज्यानको त्यति ख्याल नगर्ने …

अवैध नेटवर्किङ धन्दामा संलग्न भारतीय पक्राउ

चितवन । चितवनमा अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गर्ने भारतीयहरूको गिरोह सक्रिय भएको भेटिएको छ । उनीहरूले यहाँका नागरिकलाई नेटवर्किङमा फसाएर ठग्ने गरेको पाइएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले ‘क्यु नेट’ नामक नेटवर्किङ व्यवसायमा संलग्न दुई भारतीय तथा एक नेपाली …