बेपत्ता आरोहीको खोजीका लागि तालिम प्राप्त टोली लुक्लामा

सोलुखुम्बु। जिल्लाको मेरापिक क्षेत्रमा बेपत्ता बन्नुभएका आरोही छेतेन शेर्पाको खोजीका लागि अत्याधुनिक उपकरणसहितको तालिम प्राप्त टोली लुक्ला आइपुगेको छ । मेरापिक आरोहण सकेर फर्कने क्रममा छ दिनदेखि बेपत्ता बन्नुभएका शेर्पाको खोजीका लागि तीनजनाको टोली आइतबार लुक्ला आइपुगेको हो । सोलुदूधकुण्ड–३ …

मकालु आधार शिविरमा पर्यटकको मृत्यु

किमाथाङ्का। सङ्खुवासभाको मकालु गाउँपालिका–२ मकालु आधार शिविरमा एकजना डेनिस नागरिकको मृत्यु भएको छ । मकालु–२ मकालु आधार शिविरमा डेनमार्कका हेन्रिक थोर्वजन एडर्शनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी शुभेष अधिकारीले जानकारी दिनुभयो । विश्वको पाँचौँ अग्लो मकालु हिमाल …

सल्यानमा जीप दुर्घटना हुँदा एकको मृत्यु, सात घाइते

सल्यान। सल्यानमा जीप दुर्घटना हुँदा आज एकको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । जिल्लाको वागचौरबाट दाङतर्फ जाँदै गरेको भे१च १८९० नंको जीप कपुरकोट गाउँपालिका–३ स्थित मूलपानी नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परी वागचौर नगरपालिका–१ निवासी १४ …

काभ्रेपलाञ्चोकमा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु

काभ्रेपलाञ्चोक । कोशीपारिस्थित चौरीदेउराली गाउँपालिकाको छेडा जाँदै गरेको बोलेरो भुम्लु गाउँपालिका–५ कालोभिरस्थित जामुने खोलामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार राति दोलालघाटबाट चौरीदेउरालीतर्फ जाँदै गरेको बा२१च ९२१० नं को कुखुराको दाना बोकेको बोलेरो गाडी दुघर्टना …

मुगु दुर्घटनाः प्रदेश प्रहरीद्वारा छानबिन समिति गठन

सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले मुुगुमा मङ्गलबार भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ ।  बस दुर्घटनाको सत्यतथ्य पत्ता लगाई १० दिनभित्र प्रतिवेदन पेस गर्न प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माको संयोजकत्वमा तीन …

मुगु बस दुर्घटना: शोकमा डुब्यो छायाँनाथ रारा नगरपालिका (मृतकको नाम र ठेगाना सहित)

सुर्खेत। मुगु बस दुर्घटनामा ज्यान गुमाएका मृत्तक सबैको सनाखत भएको छ । मंगलबार मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं पिना तपने खोलामा पर्ने जुम्ला मुगु सडक खण्डमा बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको थियो ।  उनीहरु सबैको सनाखत भएको …

यसकारण भएको थियो मुगु दुर्घटना

मुगु, ।नेपालगञ्जबाट मुगु आउँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको भे१ख ३१६७ नंको यात्रुवाहक बसको टायर पञ्चर भई दुर्घटना भएको खुलेको छ । मङ्गलबार भएको सो दुर्घटनामा परी ३२ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।  नेपालञ्जबाट मुगु आउँदै गरेको छायाँनाथ …

मुगु दुर्घटनाका घाइते: बस चार बल्ड्याङ खाँदासम्म होस थियो त्यसपछि……

नेपालगञ्ज । बस गुडिरहेको थियो । अगाडि चालक (ड्राइभर सीट) नजिकै बसेको थिए । एक्कासी केही पड्किएको आवाज आयो । त्यसपछि गाडी अनियन्त्रित भएर पल्टियो । चार बल्ड्याङ खाँदासम्म होस थियो । त्यस पछि के भयो थाहा छैन,’ नेपालगन्ज मेडिकल …

मुगु बस दुर्घटना अपडेट : चालकसहित ३२ को मृत्यु

मुगु । आज भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी चार जनाको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु …

मुगु बस दुर्घटनामा: मृतकको सङ्ख्या २८ पुग्यो

काठमाडौं । मुगु बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या २८ पुगेको जानकारी दिनुभयो । यसअघि २४ जनाको घटनास्थलमै मृत्यु भएको थियो । त्यस्तै दुर्घटनामा परी …